काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन दश अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत शुक्रबार बैंक त...
काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।...
खोटाङ : बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित...
काठमाडौं : सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन् । आजको बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका...
काठमाडौं : ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठा...
काठमाडौं : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी “आइएमई” तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित “आइएमई पे” मार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसर रहेको कम्पनीले जनाएको छ । जस अन्तर्गत हालसालै “आइएमई गरौँ,करोडपति बनौँ&rdqu...
काठमाडौं : कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकले ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको यस बैंक...
काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष यसले कर सहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अब नियाम...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले "हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १०% छुट प्राप्त गर्न...
काठमाडौं : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्...
- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं । - नोटमा जथाभावी केरमेट नगरौं । - समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं । - नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक र FMO बीचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मि...
काठमाडौं : हाल सञ्चालनमा वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोज महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । भने केही बैंकहरुले असोज महिना कै ब्याजदरलाई कायम गरेका छन् । बैंकहरुको प्रकाशित ग...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ । उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबीच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई उर्...
काठमाडौं : महँगो ब्याजदरका कारण कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएको छ । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रस्वाह सुस्त छ । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) हुँदा पनि बढ्दो ब्याजदरको कारण...
काठमाडौं : लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराईज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभिने भएको छ । दुबै कम्पनी बीच बिहीबार सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराईज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्...
काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा धितोमा ५० प्रतिशतसम्म कर्जा पाइने भएकाे छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन/परिमार्जन गर्दै घरजग्गा धितोको ऋण सिमा बढाएको हाे । यसअघि बैंकहरुले घर जग्गा धितोमा काठमाडौं उपत्यका भित्र ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशत कर्जा दिन पाउने व्यवस...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा अन्ततः बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन/परिमार्जन गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोडबाट बढाएर १५ कराेड पुर्याएकाे हाे । त्यस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश...
काठमाडौं : कुमारी बैंकले आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । दशैं तथा तिहारलाई लक्षित गर्दै बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो । यो योजनामा २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जन...
काठमाडौं : प्रभु बैंकले ६ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रक...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको...
काठमाडौं : लुम्बिनी विकास बैंकले २ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्र...
काठमाडौं : लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सनराईज क्यापिटल लिमिटेडले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबार कम्पनीको कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्...