लघुवित्त
लघुवित्त संस्थाले कार्यक्रम र कार्यशैली समयअनुसार परिमार्जन गर्नुपर्छ: उपाध्यक्ष श्रेष्ठ
लघुवित्त संस्थाले कार्यक्रम र कार्यशैली समयअनुसार परिमार्जन गर्नुपर्छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले लुघवित्तहरुले बिना धितो कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भुमिका खेलेको बताएका छन्। पछिल्लो तीन दशकमा लघुवित्तहरुले मुलुकको गरिबीलाई घटाउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे। शुक्रवार राजधानीमा आयोजित ‘बागमत...

राष्ट्र बैंकको लचिलो नीतिपछि लघुवित्तमा लाभांशको होड : २१ संस्थाको घोषणा, कुनको कति ? 
राष्ट्र बैंकको लचिलो नीतिपछि लघुवित्तमा लाभांशको होड : २१ संस्थाको घोषणा, कुनको कति ? 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने क्रम तीव्र पारेका छन्। हालसम्म २१ वटा लघुवित्तले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन्। नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लचिलो नीति लिएसँगै यतिबेला...

पौष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
पौष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं : पौष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो ।  मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको स...

निर्धन उत्थान लघुवित्तले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने 
निर्धन उत्थान लघुवित्तले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने 

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाले सुरक्षण नराखिएको एक अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्...

आशा लघुवित्तको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत 
आशा लघुवित्तको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश स्वीृकत गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५...

एन आई सी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न
एन आई सी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं : एन आई सी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाका...

फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण
फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरस्थित नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई १ थान ईसीजी मेसिन हस्तान्तरण गरेको छ । प्रतिष्ठानको भवनमा एक कार्यक्रमको बीच करिब एक सय जनाको उपस्थितिमा उक्त मेशिन हस्तान्तरण गरिएको...

१२१.९० प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा
१२१.९० प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२१.९० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

काठमाडौं : नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ। उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकार...

लघुवित्त क्षेत्र सुधारोन्मुख मौद्रिक नीति: अध्यक्ष यादव 
लघुवित्त क्षेत्र सुधारोन्मुख मौद्रिक नीति: अध्यक्ष यादव 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सहुलियत दिने भएको छ । गर्भनर डा विश्वनाथ पौडेलले मौद्रिक नीति जारी गर्दै लघुवित्तको लाभांश वितरणमा लगाइएको सीमा पुनरावलोकन गर्ने बताएका हुन् । हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर...

सुधारिँदै लघुवित्त: खराब कर्जाको बाबजुद नौ महिनामा साढे चार अर्ब नाफा !
सुधारिँदै लघुवित्त: खराब कर्जाको बाबजुद नौ महिनामा साढे चार अर्ब नाफा !

काठमाडौं : पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।  लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्र...

जीवन बीमा कम्पनीको व्यापार १६ अर्बले बढ्यो, सवा एक खर्बमाथि बीमाशुल्क संकलन  
जीवन बीमा कम्पनीको व्यापार १६ अर्बले बढ्यो, सवा एक खर्बमाथि बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौं महिनामा कम्पनीहरुले एक खर्बभन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्म कम्पनीहरुले एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिम...

नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ। लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुम...

लघुवित्तको ब्याज आम्दानीमा वृद्धि: राष्ट्र बैंकको नीतिले कर्जा असुली बढ्यो, नाफा दोब्बर  
लघुवित्तको ब्याज आम्दानीमा वृद्धि: राष्ट्र बैंकको नीतिले कर्जा असुली बढ्यो, नाफा दोब्बर  

काठमाडौं : केही समय अघिसम्म खराब कर्जाको सिकार बनेका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।  लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक ग...

युरोपमा मेहेनत, नेपालमा सफलता
युरोपमा मेहेनत, नेपालमा सफलता

दुई दशक युरोपका देशहरुमा विताएका जुम्लाका लोकराज शर्मा यतिबेला काठमाडौंमा छन् । डेनमार्कको एक विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका उनी नेपालमा विभिन्न उद्योगमा लगानी गरेका छन् । काठ उद्योग र आइडी क्षेत्रमा उनको ठूलो लगानी छ । ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मातृभूमि लघुवि...

सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ (भिडियोसहित)
सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ (भिडियोसहित)

यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैंले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहीं लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो ।...

१०४ प्रतिशतले बढ्यो सीवाईसी नेपाल लघुवित्तको नाफा,  यस्ता छन् प्रमुख सूचक
१०४ प्रतिशतले बढ्यो सीवाईसी नेपाल लघुवित्तको नाफा, यस्ता छन् प्रमुख सूचक

काठमाडौं : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  यसअवधिमा कम्पनीको खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १० लाख ९७ हजार र...

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले भोली (माघ २४) गते बुकक्लोज गर्दैछ। आज (बुधबार)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता ज...

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न
सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्...

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३८.४१ प्रतिशतले घटेको हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्...

खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 
खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त  विवरण अनुसार लघुवित्तले यस अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम...

यसपटक पनि महिला लघुवित्तका सेयरधनीको हात खाली
यसपटक पनि महिला लघुवित्तका सेयरधनीको हात खाली

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस पटक पनि सेयरधनीको हात खाली गराएकाे छ ।  लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । महिलाले गत आर्थिक वर्ष २०७९/८० प...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 
समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्...

सपोर्ट र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा
सपोर्ट र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सपोर्ट र महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेकाे छ। सपोर्ट लघुवित्तले ६ हजार कित्ता र महुली लघुवित्तले ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखेकाे हाे । सपोर्ट लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्...