सहकारी
समस्याग्रस्त सहकारीबाट एक करोड २० लाख ऋण असुली, १४५२ बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त सहकारीबाट एक करोड २० लाख ऋण असुली, १४५२ बचतकर्ताको रकम फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक हजार ४५२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यालयले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार यस अवधिमा दश हजार भन्दा कम बचत भएका ८ सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको हो ।  कार्यालयका अनुसार सोही सहकारीको...

सहकारी ऐन संशोधनका लागि सुझाव आह्वान, सात दिनभित्र राय पठाउन आग्रह (ऐनको मस्यौदासहित)
सहकारी ऐन संशोधनका लागि सुझाव आह्वान, सात दिनभित्र राय पठाउन आग्रह (ऐनको मस्यौदासहित)

काठमाडौं : सहकारी ऐन, २०७४ लाई समयसापेक्ष बनाउने तयारीमा रहेको सरकारले यसपटक सर्वसाधारण र सरोकारवालाको सुझावलाई प्राथमिकता दिएको छ। भूभूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामाथि राय–सुझाव आह्वान गरेको हो। मन्त्र...

कोशी बजेट : कृषि कर्जामा ब्याज अनुदानका लागि ८ करोड ३८ लाख विनियोजन
कोशी बजेट : कृषि कर्जामा ब्याज अनुदानका लागि ८ करोड ३८ लाख विनियोजन

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि उपजको प्रशोधन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै साना किसानको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले सार...

प्रिमियम सीबीएसको सीईओमा अपिल कोइराला नियुक्त, बैंकिङ र सहकारी क्षेत्रमा लामो अनुभव
प्रिमियम सीबीएसको सीईओमा अपिल कोइराला नियुक्त, बैंकिङ र सहकारी क्षेत्रमा लामो अनुभव

काठमाडौं : कोर बैंकिङ सफ्टवेयर सेवा प्रदायक प्रिमियम टेक्नोलोजी प्रालि (प्रिमियम सीबीएस) को प्रमुख कार्यकारी अधिकृतमा अपिल कोइराला नियुक्त भएका छन्। बैंकिङ तथा सहकारी क्षेत्रको व्यवस्थापनमा लामो अनुभव हासिल गरेका कोइराला अब प्रिमियम टेक्नोलोजीको नेतृत्व सम्हाल्न पुगेका हुन्। उनीसँग बैंकिङ क्...

शिव शिखर सहकारीका थप २१६ जनाले पाए बचत फिर्ता, लाभान्वितको संख्या एक हजार ३१३ पुग्यो
शिव शिखर सहकारीका थप २१६ जनाले पाए बचत फिर्ता, लाभान्वितको संख्या एक हजार ३१३ पुग्यो

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।  समितिका अनुसार आज  शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले...

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक  (सूचीसहित)
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली आज सार्वजनिक गरेको जनाएको छ। समितिले उपलब्ध ऋण विवरणका आधार...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्ति र रकमबारे सूचना माग
समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्ति र रकमबारे सूचना माग

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ।  समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा...

सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, १४ कर्मचारीसँग स्पष्टीकरण माग
सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, १४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ ।  नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान...

असार ६ र ७ गते ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन’ गर्दै महासंघ, रजिष्ट्रेशन खुला
असार ६ र ७ गते ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन’ गर्दै महासंघ, रजिष्ट्रेशन खुला

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन’ हुने भएको छ।  संयुक्त राष्ट्र संघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला कृषक वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना हुन लाग...

‘बैंकलाई वित्तीय रूपमा सक्षम र सुशासनमा अब्बल बनाउँछौं’
‘बैंकलाई वित्तीय रूपमा सक्षम र सुशासनमा अब्बल बनाउँछौं’

मुलुकको एक मात्र सहकारी बैंक– राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । बैंकको नवनिर्वाचित सात सदस्यीय सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले कोशी प्रदेशबाट सर्वसम्मत् सञ्चालक निर्वाचित उप्रेतीलाई अध्यक्ष चयन गरेको हो । प्रत्यासी परितोष पौड्याललाई तीन मतले...

Laxmi Prasad Upreti Elected Chairperson of National Cooperative Bank
Laxmi Prasad Upreti Elected Chairperson of National Cooperative Bank

Kathmandu : National Cooperative Bank has elected Laxmi Prasad Upreti as its new chairperson. In the election held today, Upreti secured five votes to win the position, while his rival Paritosh Poudyal received two votes. According to the bank’s bylaws, the chairperson is elected from am...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा उप्रेतीले पाँच मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी परितोष पौड्यालले दुई मत प्राप्त गरेका थिए। बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात जना सञ्चालकमध...

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमन र अनियमितताले घट्यो जनविश्वास (पूर्णपाठ)
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमन र अनियमितताले घट्यो जनविश्वास (पूर्णपाठ)

काठमाडौं : सहकारी क्षेत्रमा वर्षौंदेखि बढ्दै गएको वित्तीय अव्यवस्था, बचतकर्ताको रकमको दुरुपयोग र प्रभावकारी नियमनको अभावले सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास कमजोर बनेको निष्कर्ष सरकारी प्रतिवेदनले औंल्याएको छ। सरकारद्वारा सार्वजनिक “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२”...

हजारौँ सहकारी कर्मचारीको विजोग: भोको पेटमाथि प्रहार गर्ने अध्यादेश
हजारौँ सहकारी कर्मचारीको विजोग: भोको पेटमाथि प्रहार गर्ने अध्यादेश

राज्यको मुख्य दायित्व नागरिकका लागि रोजगारी सिर्जना गर्नु, श्रमको सम्मान गर्नु र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु हो । वर्तमान सरकारले पनि स्वदेशमै रोजगारी दिने ठूलठूला बाचा र कसम खाएरै सत्ताको बागडोर सम्हालेको हो । तर, विडम्बना ! हालै जारी गरिएको सहकारी अध्यादेश, २०८३ ले ९२ अर्बको राष्ट्रिय पु...

तमिलनाडु सरकारको घोषणा: सहकारीबाट लिएको ५० हजारसम्म ऋण मिनाहा
तमिलनाडु सरकारको घोषणा: सहकारीबाट लिएको ५० हजारसम्म ऋण मिनाहा

तमिलनाडुमा किसानलाई राहत : सहकारी बैंकको ५० हजारसम्म बाली ऋण मिनाहा काठमाडौं : भारत तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सीमान्त किसानहरूले सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्री विजयले सोमबार यस्तो घोषणा गर्दै सहकारी बैंकबाट बाली ऋण लिएका...

आगामी वर्षको नीति तथा कार्यक्रम: सहकारी क्षेत्रको रणनीतिक दिशा र चुनौती
आगामी वर्षको नीति तथा कार्यक्रम: सहकारी क्षेत्रको रणनीतिक दिशा र चुनौती

नेपालको सहकारी आन्दोलन आज पनि आर्थिक समावेशीकरण, महिला सशक्तीकरण, नेतृत्व विकास र सामुदायिक उत्थानको प्रमुख आधार बनेको छ । करिब ३१ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् जसले ७४ लाख सदस्यलाई समेटेका छन्, जसमा आधाभन्दा बढी महिला सदस्य छन् । यसले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच नभएका समुदायलाई बचत&...

प्रतितोला एक हजार तीन सयले घट्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला एक हजार तीन सयले घट्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको हो।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० र...

तीन सहकारीका १७ सय ऋणीमाथि सरकारको एक्सन, रकम नतिरे कानुनअनुसार कारबाही
तीन सहकारीका १७ सय ऋणीमाथि सरकारको एक्सन, रकम नतिरे कानुनअनुसार कारबाही

काठमाडौं : संघीय सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ।  समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको...

भक्तपुरको जोरपाटी दुग्ध सहकारीमा खाद्य विभागको छापा, शंकास्पद पदार्थ भेटिएपछि उत्पादनमा रोक
भक्तपुरको जोरपाटी दुग्ध सहकारीमा खाद्य विभागको छापा, शंकास्पद पदार्थ भेटिएपछि उत्पादनमा रोक

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा शंकास्पद पदार्थ फेला परेपछि उत्पादन सिलबन्दी गर्दै थप अनुसन्धान अघि बढाएको छ। विभागका अनुसार वैशाख ३१ गते विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, तत्काल...

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसका साथै सरकारले आर्थिक वर्ष २०८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर...

नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी

कैलाली : नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी केशवराज मिश्रको प्यानललाई क्लीन स्वीप गर्दै पाठक ३१५ मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार पाठकले ४ हजार ७८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मिश्र...

राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचन उपसमितिले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन परिणाम घोषणा गरेको छ । निर्वाचन उपसमितिले आइतबार आयोजित एक कार्यक्रमबीच दुवै समितिको निर्वाचन परिणाम सार्वजनिक गरेको हो । नवनिर्वाचित सञ्चालक समितिमा लक्ष्मी प्रसाद उप्रेती (कोशी प्रदेश), मन...

सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी
सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी

काठमाडौं : डा. परितोष पौड्याल राष्ट्रिय सहकारी बैंकको सञ्चालक (बागमती प्रदेश) पदमा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरे लाई २७५ मतको स्पष्ट अन्तरले पराजित गर्दै सञ्चालक पदमा निर्वाचित भएका हुन्। निर्वाचनमा डा. पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्दा...

लोगो दुरुपयोग नगर्न उम्मेदवारलाई राष्ट्रिय सहकारी बैंकको चेतावनी
लोगो दुरुपयोग नगर्न उम्मेदवारलाई राष्ट्रिय सहकारी बैंकको चेतावनी

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचन उपसमितिले बैंकको आधिकारिक लोगो अनधिकृत रूपमा प्रयोग नगर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ। उपसमितिद्वारा जारी सूचनामा आगामी जेठ ९ गते सम्पन्न हुने सञ्चालक समितिको निर्वाचनमा उम्मेदवार रहेका केही व्यक्तिहरूले बैंकको आधिकारिक छाप (लोगो) अनधिकृत...