सहकारी
साउन १५ सम्म उठेको ब्याज सहकारीहरूले असारकै नाफामा गणना गर्न पाउने
साउन १५ सम्म उठेको ब्याज सहकारीहरूले असारकै नाफामा गणना गर्न पाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूलाई साउन १५ गतेसम्म उठेको ब्याजलाई चालु आर्थिक वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि साउन १५ सम्म उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्...

साकोसको नीति तथा कार्यक्रम: जन्मदेखि मृत्युसम्म सदस्यसँग सहकार्य
साकोसको नीति तथा कार्यक्रम: जन्मदेखि मृत्युसम्म सदस्यसँग सहकार्य

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्षका लागि सदस्यकेन्द्रित र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संस्थाले गर्भदेखि मृत्युसम्म सदस्यको जीवनका प्रत्येक चरणमा साथ दिने व्यवस्था गर्दै महिला तथा युवाको उद्यमशीलता विकासलाई विशेष प्राथम...

बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु
बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौं : बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ। मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता अभियानको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा सहकारी तथ...

सहकारी बैंक स्थापनाको तयारीमा नेफ्स्कून, पाँच सदस्यीय कार्यदल गठन
सहकारी बैंक स्थापनाको तयारीमा नेफ्स्कून, पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं : सहकारी संघहरूलाई वित्तीय कारोबार गर्न कानुनी रूपमा रोक लगाएपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) साकोस अभियानको आफ्नै बैंक स्थापना गर्ने तयारीमा जुटेको छ। नेफ्स्कूनले नीति तथा कार्यक्रममा सहकारी बैंक स्थापना गर्ने योजना समेटेको छ। सोही नीति तथा कार्यक्रमल...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।  पहिलो चरणमा थोरै बचत रकम भएका बचतक...

कर्जा असुली न्यायाधिकरणबाट ११७ मुद्दा टुंगिए, करोडौं रुपैयाँ असुली
कर्जा असुली न्यायाधिकरणबाट ११७ मुद्दा टुंगिए, करोडौं रुपैयाँ असुली

काठमाडौं : स्थापना भएको एक वर्ष पूरा गरेको कर्जा असुली न्यायाधिकरणले पहिलो वर्षमै ११७ वटा मुद्दा फैसला गरेको छ। यस अवधिमा २४ वटा मुद्दामा मिलापत्र भएको तथा २६ वटा मुद्दा कार्यान्वयन भई उल्लेखनीय रकम असुली भएको न्यायाधिकरणले जनाएको छ। गत वर्ष असार २५ गते स्थापना भएको न्यायाधिकरणका अनुसार एक व...

सहकारी क्षेत्रलाई निश्चित समयसीमा दिएर सुधार र व्यवस्थापन गरिनुपर्छ: मन्त्री रावल
सहकारी क्षेत्रलाई निश्चित समयसीमा दिएर सुधार र व्यवस्थापन गरिनुपर्छ: मन्त्री रावल

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नेभन्दा निश्चित समयसीमा दिएर सुधार र व्यवस्थापन गर्दै लैजानुपर्ने बताएकी छन्। विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न विग...

राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवालाई थप सुदृढ बनाउने संकल्प
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवालाई थप सुदृढ बनाउने संकल्प

काठमाडौं : ‘सहकारीको प्रवर्द्धन, विकास तथा बैँकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैँक’ राष्ट्रिय सहकारी बैंक लिमिटेड २४औं वर्षमा प्रवेश गरेको छ।   सहकारी अभियानलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारको समेत शेयर लगानीमा २०६० असार २५ गते स्थापना...

मन्त्री रावलका १०० दिन: सहकारीदेखि भूमि सुधारसम्म ४८ उपलब्धि
मन्त्री रावलका १०० दिन: सहकारीदेखि भूमि सुधारसम्म ४८ उपलब्धि

काठमाडौं : बालेन शाह नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेकी छन्। मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रावलले भूमि प्रशासन, सहकारी सुधार, निजामती प्रशासन र स्थान...

पारित भयो सहकारी (पहिलो संशोधन) विधेयक, २०८३
पारित भयो सहकारी (पहिलो संशोधन) विधेयक, २०८३

काठमाडौं : प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्य...

शिक्षा र डिजिटल सुरक्षामा चन्द्रागिरि साकोसको पहल, ६२ विद्यार्थीलाई छात्रवृत्ति
शिक्षा र डिजिटल सुरक्षामा चन्द्रागिरि साकोसको पहल, ६२ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा सूचना प्रविधि विज्ञ नविन कार्कीले ‘अनलाइन सुरक्षा तथा ड...

सहकारी विधेयक: वार्षिक अद्यावधिक अनिवार्य, हर्जाना ब्याजको ५ प्रतिशतसम्म मात्र लिन पाउने
सहकारी विधेयक: वार्षिक अद्यावधिक अनिवार्य, हर्जाना ब्याजको ५ प्रतिशतसम्म मात्र लिन पाउने

काठमाडौं :  सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा पेश भएको विधेयकमा बचत तथा ऋणको मुख्य कारो...

सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ संसदमा पेश (विधेयकसहित)
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ संसदमा पेश (विधेयकसहित)

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरेकी छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पेश गर्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सहकारी ऐन, २०७४ संशोधन आवश्यक...

सहकारी आन्दोलनको नयाँ मोड: विश्वास पुनर्निर्माण, सुशासन र भविष्यको मार्गचित्र
सहकारी आन्दोलनको नयाँ मोड: विश्वास पुनर्निर्माण, सुशासन र भविष्यको मार्गचित्र

प्रस्तावना:  एउटा सदस्यको प्रश्न र सम्पूर्ण सहकारी क्षेत्रको यथार्थ केही महिनाअघि हाम्रो धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक ज्येष्ठ सदस्य आउनुभएको थियो। उहाँ नियमित बचतकर्ता हुनुहुन्थ्यो। कार्यालयमा प्रवेश गरेलगत्तै उहाँले मुस्कुराउने प्रयास गर्नुभयो, तर अनुहारमा चिन्ता स्पष्ट...

बुडोल सामुदायिक सहकारीद्वारा एसईई उत्तीर्ण १९८ विद्यार्थी सम्मान, उत्कृष्टलाई नगद पुरस्कार
बुडोल सामुदायिक सहकारीद्वारा एसईई उत्तीर्ण १९८ विद्यार्थी सम्मान, उत्कृष्टलाई नगद पुरस्कार

काभ्रेपलाञ्चोक : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईई परीक्षा २०८२ मा सफल भएका संस्थासँग आबद्ध १९८ जना विद्यार्थीलाई सम्मान गरेको छ। संस्थाअन्तर्गत शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा शनिबार बनेपा–६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा आयोजित एसईई सम्मान कार्यक्रम...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पह...

राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालकका लागि आवेदन खुला
राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालकका लागि आवेदन खुला

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सञ्चालक समितिका लागि दुई जना विज्ञ सञ्चालक चयन गर्न आवेदन आह्वान गरेको छ। बैंकले सूचना जारी गर्दै एक बैंकिङ विज्ञ (महिला) र एक सहकारी विज्ञ (खुला) बाट गरी दुई जना विज्ञ सञ्चालक नियुक्त गर्न इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। बैंकको विनियमाव...

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना  सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले...

डिजिटल रूपान्तरणको मार्गमा सहकारी, विकृत अभ्यासको अन्त्य हुने विश्वास
डिजिटल रूपान्तरणको मार्गमा सहकारी, विकृत अभ्यासको अन्त्य हुने विश्वास

काठमाडौं : तीन खम्बे अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा ‘सहकारी’ कमजोर बन्न पुग्दा यसको असर अझ परसम्म पुगेको छ । खासगरी सञ्चालकको मनमौजी, मूल्य मान्यता र सिद्धान्त विपरित मनलाग्दी निक्षेप अपलचन र सरकारी नियमनको अभावमा यो क्षेत्र विकृत बनिरहेको छ, जसका कारण आज सहकारी गरिबको आड भरोसाभन्...

सहकारीमार्फत महिला सशक्तीकरणको संकल्प: नीतिगत सुधारदेखि कर छुट र अनुदानसम्मको माग
सहकारीमार्फत महिला सशक्तीकरणको संकल्प: नीतिगत सुधारदेखि कर छुट र अनुदानसम्मको माग

ललितपुर : राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।...

सहकारीका उत्पादन बजारमा पुर्याउन सहकारी नै सक्रिय हुनुपर्नेमा सरोकारवालाको जोड
सहकारीका उत्पादन बजारमा पुर्याउन सहकारी नै सक्रिय हुनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं : सहकारीद्धारा उत्पादन गरिएको वस्तु तथा सेवाको बजारीकरणमा सहकारीेहरु आफै सक्रिय हुनुपर्ने सहकारी सम्बद्ध सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सरकारले लिएको उद्यमशिलताको कुनै पनि नीतिमा सहकारीको प्रतिनीधि नराखेको गुनासो गर्दै अबको बजारीकरणमा सहकारीहरु विच नै समन्वय हुुनुपर्ने आवश्यकता...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सम्पन्न, ११ बुँदे काठमाडौं घोषणा पत्र जारी
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सम्पन्न, ११ बुँदे काठमाडौं घोषणा पत्र जारी

ललितपुर : राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा ललितपुरमा सम्पन्न ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहक...

‘महिलालाई आर्थिक रूपमा सबल बनाउन कृषि र सहकारी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ’
‘महिलालाई आर्थिक रूपमा सबल बनाउन कृषि र सहकारी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ’

काठमाडौं : सहकारी र कृषि क्षेत्रमा महिलाको नेतृत्व, आर्थिक सशक्तीकरण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथ्याङ्कमा आधारित नीति, स्रोतमा पहुँच र क्षमता विकास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६: अपेक्षा र प्रतिबद्धता
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६: अपेक्षा र प्रतिबद्धता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ सुरु भएको यस ऐतिहासिक ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ को सुखद् अवसरमा आयोजक संस्था र मेरो...