वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राहतकारी बजेट :५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई सहुलियत, मध्यम वर्गलाई करको भार कम
राहतकारी बजेट :५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई सहुलियत, मध्यम वर्गलाई करको भार कम

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै व्यवसाय, उद्योग तथा मध्यम वर्गलाई राहत दिने घोषणा गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै करको बोझ घटाउने, लगानीमैत्री वातावरण बनाउने तथा अर्थतन्त्रलाई चलायम...

सूचना तथा सञ्चार क्षेत्रमा करिब छ अर्ब बजेट, दूरसञ्चार ऐन परिमार्जनदेखि सुरक्षित मुद्रणसम्म प्राथमिकतामा
सूचना तथा सञ्चार क्षेत्रमा करिब छ अर्ब बजेट, दूरसञ्चार ऐन परिमार्जनदेखि सुरक्षित मुद्रणसम्म प्राथमिकतामा

काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार क्षेत्रको संरचनात्मक सुधार, डिजिटल पूर्वाधार विस्तार र सञ्चार सेवाको पहुँच वृद्धि गर्ने घोषणा गरेको छ ।  सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गर्दै...

सिँचाइमा अर्बौँको लगानीः ६४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने महत्त्वाकाङ्क्षी योजना
सिँचाइमा अर्बौँको लगानीः ६४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने महत्त्वाकाङ्क्षी योजना

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष थप १५ हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यसवाट खेतीयोग्य सिंचित जमिनको अनुपात ६४ प्रतिशत पुग्ने र नदी नियन्त्रणतर्फ ७० किलोमिटर तटबन्ध निर्माण...

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ: अध्यक्ष सागर ढकाल
पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ: अध्यक्ष सागर ढकाल

काठमाडौं : नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ। विशेषगरी पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐति...

नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणाः स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणाः स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने

काठमाडौं : सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) को युगमा प्रवेश गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गर्दै एआई पूर्वाधार, जनशक्ति विकास र डिजिटल...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ६४ करोड बजेट: ब्याट्री स्टोरेज र ग्रिन हाइड्रोजन पाइलट प्रोजेक्ट सुरु हुने
ऊर्जा क्षेत्रमा ८५ अर्ब ६४ करोड बजेट: ब्याट्री स्टोरेज र ग्रिन हाइड्रोजन पाइलट प्रोजेक्ट सुरु हुने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २३०८३/८४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।  सरकारले बजेट मार्फत आगामी वर्षमा राष्ट्रिय प्रसारण प्रणालीमा जडित विद्युत क्षमता ५ हजार ५३५ मेगावाट पु...

चुरोट र मदिरामा १० प्रतिशत कर वृद्धि 
चुरोट र मदिरामा १० प्रतिशत कर वृद्धि 

काठमाडौं  : सरकारले चुरोट र मदिरामा करिब १० प्रतिशतसम्म अन्तःशुल्क बढाएको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । उनले भने, ‘चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा वियरमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ ।’ 

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड  (पूर्णपाठ)
आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड  (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा सरकारले बढेको आकार बढाएको हो।  चालु आवका ला...

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि
कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं  : सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । अर्थमन्त्रीले भने, ‘सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेक...

वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन 
वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन 

काठमाडौं  : सरकारले वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।  साथै उनले जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य निर्धारण गरिने बताए । बजेटमा कर्णालीमा जडीबुटी प...

उद्योग मन्त्रालयको बजेट घट्यो, आठ अर्ब ३१ करोड विनियोजन 
उद्योग मन्त्रालयको बजेट घट्यो, आठ अर्ब ३१ करोड विनियोजन 

काठमाडौं : सरकारले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका लागि आठ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।  मन्त्रालयको बजेट चालु आजको तुलनामा एक खर्ब ८२ करोडले घटेको छ । उद्योग वाणिज्य तथा आपूति मन्त...

श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट  विनियोजन 
श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट  विनियोजन 

काठमाडौं : सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड बजेट  विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । 

नागरिक उड्डयन क्षेत्रका लागि दुई अर्ब ९३ करोड बजेट विनियोजन 
नागरिक उड्डयन क्षेत्रका लागि दुई अर्ब ९३ करोड बजेट विनियोजन 

काठमाडौं  : सरकारले नागरिक उड्डयन क्षेत्रका लागि दुई अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । साथै उनले संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन 
कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन 

काठमाडौं  : सरकारले कृषि तथा पशुपन्छी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।  यसका साथै सरकारले कृषि बिमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब १९ करोड विनियोजन गरेको छ । ...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन 
शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।   

स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन
स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । साथै उनले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट मध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले खेलकुद क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । 

सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन
सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन

काठमाडौं  : सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए । 

महिलाको सुरक्षित यात्राका लागि सिसिटिभीसहित ‘ब्लु बस’
महिलाको सुरक्षित यात्राका लागि सिसिटिभीसहित ‘ब्लु बस’

काठमाडाैं : सरकारले महिलाहरुको सुरक्षित यात्रका लागि ब्लुबस चलाउने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको हो। महिलाको सुरक्षित यात्राका लागि सिसि क्यामेरा सहितकाे ब्लुबस चलाउने आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।

हुलाकी राजमार्गलाई तीन अर्ब ४५ करोड बजेट विनियोजन
हुलाकी राजमार्गलाई तीन अर्ब ४५ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले हुलाकी राजमार्गलाई तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै यस्तो बताए ।  साथै उनले हुलाकी राजमार्गलाई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।   ...

स्वास्थ्य क्षेत्रमा ‘नीतिगत फड्को’मार्ने बजेटको लक्ष्य: ३ वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याइने
स्वास्थ्य क्षेत्रमा ‘नीतिगत फड्को’मार्ने बजेटको लक्ष्य: ३ वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याइने

काठमाडौं :  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा नतिगत फड्को मार्ने लक्ष्य लिएको बताएका छन् । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने बताए ।  उनले भने, ‘छरिएर रहेका सामाजिक स्वा...

अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बण्ड’ शीघ्र जारी गरिने 
अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बण्ड’ शीघ्र जारी गरिने 

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बण्ड’ शीघ्र जारी  गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उप...

राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजारको शेयर सर्वसाधारणमा निष्कासन गरिने 
राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजारको शेयर सर्वसाधारणमा निष्कासन गरिने 

काठमाडौं : सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।  उनले राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद...

२७३ कच्चा पदार्थको भन्सार घट्यो, ३६० वस्तुको अन्त:शुल्क खारेज
२७३ कच्चा पदार्थको भन्सार घट्यो, ३६० वस्तुको अन्त:शुल्क खारेज

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत २७३ प्रकारका औद्योगिक कच्चा पदार्थको भन्सार दर घटाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट सार्वजनिक गर्दै औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी दर समायोजन गरिएको...