वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१.३७ अर्ब लगानीमा नगरकोटको ‘निगाँलो होटल’ सञ्चालनको अन्तिम चरणमा, आईपीओ जारी गर्ने तयारी
१.३७ अर्ब लगानीमा नगरकोटको ‘निगाँलो होटल’ सञ्चालनको अन्तिम चरणमा, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । नगरकोटमा निर्माणाधीन चारतारे निगाँलो होटल लिमिटेड सञ्चालनको अन्तिम चरणमा पुगेको छ। कम्पनीका अनुसार हालसम्म होटलको करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। होटलले आगामी मार्च महिनादेखि आंशिक सेवा सुरु गर्ने र जुलाईदेखि पूर्ण व्यावसायिक सञ्चालनमा जाने लक्ष्य लिएको छ। एक अर्ब ३६ क...

‘अख्तियार दुरुपयोग सामान्य त्रुटि होइन, राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती’
‘अख्तियार दुरुपयोग सामान्य त्रुटि होइन, राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शक्ति र पदका आधारमा...

तामाकोशीमा बस दुर्घटना अपडेटः मृतकको पोष्टमार्टम हुन सकेन
तामाकोशीमा बस दुर्घटना अपडेटः मृतकको पोष्टमार्टम हुन सकेन

रामेछाप : रामेछापको मन्थली नगरपालिका–६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमा...

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुन 
प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुन 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० र...

सुनिल शर्मालाई रेखा थापाले समर्थन गर्दै भनिन्: ‘जनताको मन जित्ने काम गर्नुभएको छ’
सुनिल शर्मालाई रेखा थापाले समर्थन गर्दै भनिन्: ‘जनताको मन जित्ने काम गर्नुभएको छ’

मोरङ : चर्चित कलाकार रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माप्रति आफ्नो समर्थन स्पष्ट पार्दै उनको कामप्रति प्रशंसा व्यक्त गरेकी छन् । रेखा थापाले मोरङ–३ मा डा. शर्माले गरेका सामाजिक, स्वास्थ्य, शिक्षा र पूर्वाधार सम्बन्धी कामहरू उल्लेख गर्दै जनतासँगको नजि...

बैंकिङ प्रणालीबाट ४६ दिनका लागि ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ४६ दिनका लागि ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ २५ गते ५० अर्ब तानेको बैकले पुनः ४६ दिनका लागि ५...

‘चुनावपछि १० वर्षे आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ, सेकेन्ड रिफर्मबिना अर्थतन्त्र उकासिन गाह्रो छ’ 
‘चुनावपछि १० वर्षे आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ, सेकेन्ड रिफर्मबिना अर्थतन्त्र उकासिन गाह्रो छ’ 

काठमाडौं : नेपालमा कोभिड–१९ महामारी आउनुअघि नै अर्थतन्त्र सुस्ताउँदै गएको र महामारीपछि झन् गहिरो सङ्कटतर्फ धकेलिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताएका छन् । उनका अनुसार अहिले देखिएको आर्थिक अन्योल केवल पछिल्लो ‘युवा आन्दोलन’ वा राजनीतिक घटनाक्रमको...

सरकारी सेवाको सास्ती हटाउन प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्छ: सभापति थापा
सरकारी सेवाको सास्ती हटाउन प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्छ: सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै ‘डिजिटल गभर्नेन्स’ को आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले आम नागरिकका लागि सामान्य सरकारी सेवा...

रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
रिज लाइन इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।...

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं : थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ गरेको हो । कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप...

आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधार, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

बजेट कार्यान्वयनको ‘ढाँचा’ नै बदल्न भौतिक पूर्वाधार सचिवको जोड, २६ प्रतिशत बुँदामा अझै शून्य प्रगति
बजेट कार्यान्वयनको ‘ढाँचा’ नै बदल्न भौतिक पूर्वाधार सचिवको जोड, २६ प्रतिशत बुँदामा अझै शून्य प्रगति

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले पूर्वाधार र ऊर्जा विकास विषयमा केन्द्रित रहँदै आफ्नो महत्त्वपूर्ण पहल ‘सीएनआई बजेट वाच’ कार्यक्रम सम्पन्न गरेको छ ।  सरकारको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन रचनात्मक योगदान गर्ने सोचका साथ परिसंघले तीन वर्षअघि सुरु गरेको यस पहल...

मार्जिन कारोबार निर्देशिका २०८२ स्वीकृत: ब्रोकरको पुँजीदेखि लगानीकर्ताको सीमासम्म परिवर्तन
मार्जिन कारोबार निर्देशिका २०८२ स्वीकृत: ब्रोकरको पुँजीदेखि लगानीकर्ताको सीमासम्म परिवर्तन

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ अनुसार तयार गरिएको यो निर्देशिका २०८२ साल फागुन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ।  निर्देशिकाअनुसार अब मार्जिन कारोबारका लागि...

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व
नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल ( ४ उद्घाटन कार्यक्रममा नेताहरूले फागुन २१ को आम निर्वाचनलाई पार्टीको रुपान्तरण, नीति र नेतृत्वप्रतिको जनमतका रूपमा प्रस्तुत गरेका छन्। यस क्षेत्रबाट कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई प्रतिनिधिसभा उम्मेदवार...

गोदावरीका इन्जिनियर बिष्टविरुद्ध अख्तियारको मुद्दा, करिब दुई करोड अवैध सम्पत्ति आर्जन गरेको ठहर
गोदावरीका इन्जिनियर बिष्टविरुद्ध अख्तियारको मुद्दा, करिब दुई करोड अवैध सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर सुवास बिष्टविरुद्ध करिब दुई करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार बिष्टले २०७६ साल फागुन १ गते करार इन्जिनियर पदमा निय...

देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी लागेका छौंः अध्यक्ष घिसिङ
देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी लागेका छौंः अध्यक्ष घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आर्थिक रुपान्तरणको कुरा नगरी राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्व बचाउन नसक्ने धारणा राखेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको बताउँदै भा...

टोखा-छहरे सुरुङमार्गदेखि सडक पूर्वाधारसम्म, डा महतले पेस गरे नुवाकोट विकासको फेहरिस्त
टोखा-छहरे सुरुङमार्गदेखि सडक पूर्वाधारसम्म, डा महतले पेस गरे नुवाकोट विकासको फेहरिस्त

काठमाडौं : नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको प्रतिक्रिया दिएका छन् ।  नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कांग्रे...

कनेक्ट किसान र एनएएएम्पबिच समझदारी, एआई प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराइने
कनेक्ट किसान र एनएएएम्पबिच समझदारी, एआई प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराइने

काठमाडौं : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  सोमबार सम्झदारी पत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले हस्ताक्षर...

सीएनआईद्वारा नापतौल विभागलाई २० लाखको उपकरण हस्तान्तरण 
सीएनआईद्वारा नापतौल विभागलाई २० लाखको उपकरण हस्तान्तरण 

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।  ...

तामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो
तामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

रामेछाप : रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ । थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र...

स्वीस च्यालेन्ज र हाइब्रिड मोडेल कार्यान्वयन गर्दै लगानी बोर्ड, ७४ खर्बको निजी लगानी जुटाउने लक्ष्य
स्वीस च्यालेन्ज र हाइब्रिड मोडेल कार्यान्वयन गर्दै लगानी बोर्ड, ७४ खर्बको निजी लगानी जुटाउने लक्ष्य

काठमाडौं : लगानी बोर्ड नेपालले स्वीस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भइ पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने कार्य अघि बढाउने भएको छ ।  लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले...

निर्वाचन खर्च जुटाउन विकास बजेटमा कैंची: सवा खर्बका आयोजना रोकिए, ढुकुटीमा स्रोत अभाव
निर्वाचन खर्च जुटाउन विकास बजेटमा कैंची: सवा खर्बका आयोजना रोकिए, ढुकुटीमा स्रोत अभाव

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले विनियोजित बजेट पूर्ण रूपमा खर्च गर्न नसक्ने स्पष्ट पारेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा। रामेश्वर खनालले चालु आवमा करिब १५ खर्ब १५ अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने अन...

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

काठमाडौं : ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक...

दोहोरो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, साढे आठ अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.४९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७...