काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो । सरकारले चालु आर्थिक वर्षका लागि विनियोजि...
काठमाडौं : नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम। ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार न...
काठमाडौं : सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डा. रामेश्वर खनालले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनको छ महिनाको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेका हुन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अपेक्षाकृत सुस्त देखिएको...
काठमाडौं : नारायणी रोलिङ मिल्स प्रालि (एनआरपीएल) को व्यापार ३८.२९ प्रतिशतले बढेको छ । केयर रेटिङ नेपालका अनुसार सन् २०२५ मा कम्पनीको व्यापार दुई अर्ब ८७ करोड १० लाख रुपैयाँ पुगेको छ। यसअघि सन् २०२४ मा कम्पनीको व्यापार दुई अर्ब सात करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा दुई अर्ब ८० करोड ३० लाख रुप...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । सोमबार बोर्डले बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो । बोर्डका अनुसार पुस २४ को बोर्डको...
काठमाडौं : ग्रीनल्यान्डको राजधानी नूकमा फ्रान्स र क्यानडाले औपचारिक रूपमा आफ्ना कूटनीतिक कन्सुलेट उद्घाटन गरेका छन् । आर्कटिक क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय चासो र अमेरिकाले ग्रीनल्यान्डप्रति देखाएको रणनीतिक रुचिका बीच यी कन्सुलेट स्थापना भएका हुन् । डेनमार्क अन्तर्गतको अर्ध–स्वायत्त...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोब...
काठमाडौं : भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ मंगलबार बिक्री प्रबन्धक कुमारी क्यापिटलले बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो।...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन् । ‘बीमा हामी हुँदा कहिं बन्द भएको थिएन,’ उनले भने,‘यो सरकारले पन...
काठमाडौं : आज सुरक्षित इन्टरनेट दिवस ‘एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ मनाइँदैछ। बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक...
काठमाडौं : नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदागरी २ स्थित चापखर्कमा नेपाल राइडर्समिट हुने आयोजक द हिमाल...
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १÷१ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति कार्यक्...
काठमाडौं : कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ । पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्व...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२. ४९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१...
रौतहट : वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना सश...
काठमाडौं : बर्दियाको राजापुरमा स्थापना गरिएको राजापुर सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्राइभेट लिमिटेडले जनवरी २०२६ देखि उखु क्रसिङ सुरु गर्दै व्यावसायिक उत्पादन थालेको छ। प्रतिदिन २ हजार ५ सय टन उखु क्रसिङ क्षमता रहेको यो उद्योगले पश्चिम तराईका उखु किसानलाई स्थायी बजार उपलब्ध गराउने अपेक्षा गरिएक...
काठमाडौं : नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् । डा। शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाल...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन चार हजार लाख ६...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २३ करोड १५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत आवको सोही...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु टुना’ शैलीले विकास सम्भव नहुने भन्दै उनले अबक...
काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को केन्द्रीय समिति तेस्रो विस्तारित बैठक राजधानी काठमाडौँमा सम्पन्न भएको छ। माघ २४ र २५ गते दुई दिनसम्म काठमाडौँस्थित आइएनजी इमप्याटको कुमारी हल र होटल रोयल एयरपोर्टमा आयोजना गरिएको बैठकमा संगठनका केन्द्रीय, प...
काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्। सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निका...