वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ २१ गते २० अर्ब तानेको बैकले पुनः ४२ दिनका लागि ५...

विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

काठमाडौं : आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वान...

सखिया नृत्यमा छमछमी नाचे आनन्द
सखिया नृत्यमा छमछमी नाचे आनन्द

कैलाली : यतिबेला प्रेम दिवस चलिरहेको छ। भ्यालेन्टाइन डे मनाउने हाम्रो परम्परागत सँस्कृति नभए पनि नयाँ पुस्ताको झुकाव यता पनि देखिन्छ। तर यो वर्ष आसन्न फागुन २१ को निर्वाचनका कारण देश नै चुनावमय बनेको छ। चुनावताका अनेकन परिदृश्य देखिनु नौलो कुरा होइन। कति ले त चटक नै देखाउने गरेका परिदृश्यहरु...

इन्टरनेट बजारमा ‘प्राइस वार’: ग्राहक टिकाउन सुबिसुलाई चुनौती, व्यापार १८ प्रतिशतले घट्यो
इन्टरनेट बजारमा ‘प्राइस वार’: ग्राहक टिकाउन सुबिसुलाई चुनौती, व्यापार १८ प्रतिशतले घट्यो

काठमाडौं  इन्टरनेट सेवा प्रदायक सुबिसु केबल नेट लिमिटेडले सन् २०२५ मा करिब २ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको छ। केयर रेटिङ नेपालका अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कम हो।  सन् २०२४ मा कम्पनीको कारोबार ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ३६ करोड ४० ल...

परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन: जयन्ती राई
परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन: जयन्ती राई

काठमाडौं : राष्ट्रिय सभा सदस्य जयन्ती राईले सरकार मुलुकप्रति गम्भीर नहुँदा ‘जेन–जी आन्दोलन’ जस्ता घटनाहरू उत्पन्न भएको बताएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको गैरजिम्मेवारीका कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै जेन–जी आन्दोलनको समिक्ष...

१६औँ वर्षमा नबिल इन्भेस्टमेन्टः विशिष्टिकृत लगानी कोष र प्राईभेट ईक्विटी फण्ड ल्याउने तयारी
१६औँ वर्षमा नबिल इन्भेस्टमेन्टः विशिष्टिकृत लगानी कोष र प्राईभेट ईक्विटी फण्ड ल्याउने तयारी

काठमाडौं : नबिल इन्भेस्टमेन्टले १५ औ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा माघ २३ गते संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ ।  विस २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेप...

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, चैत्र ७ गते हुने
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, चैत्र ७ गते हुने

इटहरी : कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार...

स्मार्ट टीभी र ओटीटीले खोसे डिसहोमको बजार, एक वर्षमा १९ प्रतिशतले घट्यो व्यापार 
स्मार्ट टीभी र ओटीटीले खोसे डिसहोमको बजार, एक वर्षमा १९ प्रतिशतले घट्यो व्यापार 

काठमाडौं : नेपालकाे प्रमुख डायरेक्ट-टु-होम (डीटीएच) सेवा प्रदायक डिस मिडिया नेटवर्क लिमिटेडको कारोबारमा गत आर्थिक वर्षमा गिरावट आएको छ । सन् २०२५ मा कम्पनीको कुल कारोबार ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशत कम हो ।  सन् २०२४ मा कम्पनीले पाँच...

स्वास्थ्य बीमाको बजेट १० अर्ब मात्रै, २४ अर्बको दायित्व कसरी धान्ने ? 
स्वास्थ्य बीमाको बजेट १० अर्ब मात्रै, २४ अर्बको दायित्व कसरी धान्ने ? 

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् । शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् । उन...

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ: गगन थापा
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ: गगन थापा

कास्की : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुप...

सेलुसिटी इन्टरनेशनलको कारोबार दुई अर्ब नाघ्यो, नाफा बढेपनि ऋणभार चुनौतीपूर्ण
सेलुसिटी इन्टरनेशनलको कारोबार दुई अर्ब नाघ्यो, नाफा बढेपनि ऋणभार चुनौतीपूर्ण

काठमाडौं : भिभो ब्रान्डका स्मार्टफोन तथा पार्टपुर्जा वितरण गर्दै आएको सेलुसिटी इन्टरनेशनल प्रालिले सन् २०२५ मा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। कम्पनीले सन् २०२५ मा कुल २ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब २३ प्रतिशतले वृद्धि हो।...

सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 
सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला 

काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनी...

आरबीआईले बढाएन ब्याजदरः डिजिटल ठगीमा २५ हजारसम्म क्षतिपूर्ति, महँगी नियन्त्रणमा रहेको दाबी
आरबीआईले बढाएन ब्याजदरः डिजिटल ठगीमा २५ हजारसम्म क्षतिपूर्ति, महँगी नियन्त्रणमा रहेको दाबी

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिको (एमपीसी) बैठकबाट लिइएका निर्णयहरू सार्वजनिक गरेका छन्। फेब्रुअरी ४ देखि सुरु भएको उक्त बैठकका निर्णयहरू आज (फेब्रुअरी ६) सार्वजनिक गरिएको हो। यस पटक आरबीआईले रिपो रेटमा कुनै परिवर्तन नगरी ५.२५ प्रतिशतमै य...

राष्ट्रिय सहकारी बैंक ५५ लाख नाफामाः जोखिम व्यवस्थापनमा सुधार, खराब कर्जा भने बढ्यो
राष्ट्रिय सहकारी बैंक ५५ लाख नाफामाः जोखिम व्यवस्थापनमा सुधार, खराब कर्जा भने बढ्यो

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंक यस अवधिमा ५५ लाख २७ हजार रुपैयाँ नाफामा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो। सहकारी संस...

माथिल्लो कर्णाली आयोजना अघि बढाउन दबाबः जीएमआर प्रमुखसँग रास्वपा नेता शाहीको भेट
माथिल्लो कर्णाली आयोजना अघि बढाउन दबाबः जीएमआर प्रमुखसँग रास्वपा नेता शाहीको भेट

काठमाडौं : दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहलका विषयमा सरोकारवालाबीच छलफल भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर २ का उम्मेद्वार बखत बहादुर शाहीले माथि...

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न महानगरको आग्रह 
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न महानगरको आग्रह 

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घररकोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहा...

प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ...

ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी
ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी

काठमाडौं : थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रसारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ । डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकार गरेका हुन् । सूचना तथा प्रस...

सुनचाँदीको मूल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २७० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैय...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं : लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप २ लाख ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।...

प्रधानमन्त्री कार्कीले लिइन मतपत्र छपाइको प्रगतिबारे जानकारी
प्रधानमन्त्री कार्कीले लिइन मतपत्र छपाइको प्रगतिबारे जानकारी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् । गृहमन्त्री ओमप्रकाश अर्याल,...

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो
२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ...

नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो: गृहमन्त्री
नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो: गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए । उन...

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा
अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेस महमन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने अपेरेटिङ सिस्टम’ नै फेर्ने संकल्प गरेको भन्दै उनले अर्थतन...