काठमाडौं : होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओमा लगनाीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँ...
काभ्रे : सहकारी विश्वव्यापी सिद्धान्त समुदायप्रति चासोलाई व्यवहारमा उतार्दै बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अपाङ्गता (फरक क्षमता भएका) भएका सदस्यहरूसँग घरदैलोमै पुगेर भेटघाट तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको २७औँ वार्षिकोत्सव समारोहको अवसरमा गरिएका घोषणा ब...
काठमाडौं : महालक्ष्मी कम्प्लेक्स, खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेड १७औँ वर्षमा प्रवेश गरेको छ। ‘सामाजिक विकास र आर्थिक समृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यहरूको बचतलाई सुरक्षित राख्ने त...
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ । डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पु¥याउने उद्देश्यले आयोगले माघ १९...
Kathmandu : A delegation from the Qatar Chamber of Commerce and Industry has arrived in Kathmandu to hold discussions on the Joint Business Council (JBC) formed between the Federation of Nepalese Chambers of Commerce and Industry and the Qatar Chamber of Commerce and Industry. The agreement t...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक स्थायित्व अपरिहार्य भएको बताएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएक...
काठमाडौं : नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज आईतबार सफल्तापूर्वक सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय,गेटा मेडिकल कलेज र सेती प्रादेशिक अस्पतालको विशेष अनुगमन तथा निरीक्षण गरेकी छिन् । निरीक्षणका क्रममा मन्त्री शर्माले दुव...
झापा : झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए । आइतबार कमल गाउँपालिक...
काठमाडौं : माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ । साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु...
काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्नुपर्ने माग गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको भविष्य निर्माणको निर्णय नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताकाबीच नविनतम सम्झौता आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको...
दोलखा : जेनजी अगुवा तथा दोलखाबाट संघीय संसदका स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्ने घोषणा गरेका छन्। दोलखामा आयोजित कार्यक्रममा खड्काले परिवर्तनका लागि जिम्मेवार, अनुभवी र भरोसायोग्य नेतृत्व आवश्यक रहेक...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८...
काठमाडौं : विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर को ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक...
काठमाडौं : नेपालमा ब्रोडब्यान्ड इन्टरनेट बजार तीव्र विस्तारको चरणमा प्रवेश गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले पुससम्म सार्वजनिक गरेको तथ्यांक अनुसार ग्राहक संख्या, बजार हिस्सा र सेवा गुणस्तरका आधारमा प्रमुख इन्टरनेट प्रदायकहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। एनटीएको तथ्यांक अ...
काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सन् २०२५ मा २७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २१९.५४ प्रतिशतले बढी हो । केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२४ मा ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापार उल्लेखनीय रूपमा बढे पनि कम्पनीको सञ्...
बागलुङ : बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल भएको छ । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार मूल्याङ्कनम...
एजेन्सी : चीनको अर्किड फुलको माग बढेको छ । विदेशी बजारमा चीनिया अर्किडको माग बढेसँगै निर्यात पनि बढेको हो । दक्षिण चीनको फोशान शहरमा रहेको एक हरितगृह र प्याकेजिङ सेन्टरमा निर्यातका लागि तयारी भइरहेको देख्न सकिन्छ । आगामी वसन्त महोत्सवले सिंगापुर, मलेसिया, थाइल्याण्ड र भियतनामबाट माग बढाइरहेक...
जनकपुर : नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधे...
काठमाडौं : दोलखाको कालिन्चोक क्षेत्रमा केबलकार सेवा सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन लिमिटेडले सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ। केयर रेटिङ नेपालका अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले कम हो। सन् २०२४ मा कम्पनीको व्यापार ८ करोड ६० लाख रुपैयाँ रहेको थिय...
रौतहट : आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँ–गाउँ र टोल–टोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन् । रौतहट...
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएक...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा का...