काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा ‘डस्टबिन’ राख्ने भएको छ । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न महानगरले १ हजार ९५० सेट ‘डस्टबिन’ राख्ने भएको हो । महानगरका अनुसार एउटा सेटमा २ वटा &lsqu...
भक्तपुर : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार ३६ महिनाभित्र सम्पन्न गर्न छुट्टाछुट्टै दुई चरणमा सडक विस्तार सुरु गरिएको एक वर्ष बितिसक्दा करिब...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम...
काठमाडौं : कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रालिले आफ्नो व्यवसायलाई व्यापक बनाउदै बिश्व प्रसिद्ध इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बिच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ । उलिङ्ग मोटर्स होल्डिङ्ग सँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भ...
काठमाडौं : क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो । नेपा...
आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह अवस्थाबाट नेपाल गुज्रिरहेको छ । पछिल्लो समय खासमा रेमिट्यान्स बढेको छ । रेमिट्यान्सकै कारण विदेशी मुद्रा सञ्चितिको स्थिति बलियो देखियो । बैंकिङ क्षेत्रको बचत बढेको छ । तरलताको समस्या छैन । यो सकारात्मक पक्ष हो । यही पक्षलाई हेरेर ठीक ढं...
काठमाडौं : इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड ३७ लाख हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७२.५३ प्रतिशतले बढी हो । गत वर्षृको पुस म...
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ( सिईओ) तथा महाप्रबन्धक पदमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई उक्त पदमा नियुक्त गरकेो हो । सो बैठकले आज बिहीबार (माघ २५ गते) देखि लागू हुनेगरी सिईओ नियुक्त गरेको...
काठमाडौं : सानिमा मिडल तमोर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड ६३ लाख ४१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ घाटा व्यहारेको थियो ।...
काठमाडौं : झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृ...
धनकुटा : तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्...
काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले यस लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।&nbs...
चितवन : दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रश...
काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधराणसभा बोलाएइको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधन...
काठमाडौं : तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा। प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भयो । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थिय...
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९६.५३ प्रतिशतले कम हो । गत वर्षृको पुस मसान्तसम्म कम्पनील...
काठमाडौं : राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । साविकको राष्ट्रिय बीमा संस्थानले आव २०६७/६८ देखि आव २०६९/७० सम्मको इन फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्गीय मूल्याङ्कन प्रतिवेद...
काठमाडौं ; नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार चार सय रुपैयाँ र तेजाव...
काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा तीन करोड १९ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिको ३१ लाख ७२ हजार रुपैयाँ नोक्सानी व...
हेटौँडा : मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अविधमा उक्त रकम सङ्कलन गरेको हो । मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कै...
काठमाडौं : सीवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अव...
काठमाडौं : एनआरएन ईन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । पुस मसान्त सम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षक...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यका...
काठमाडौं : आगामी बैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा “समृद्धिका लागि हरीत उर्जा” भन्ने ना...