बैंकिङ
तीन महिनामा सरकारको खर्च तीन खर्ब २९ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 
तीन महिनामा सरकारको खर्च तीन खर्ब २९ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।  उक्त तथ्यांक अनुसार यस अवधमिा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात ४.२ प्रतिशतले...

२२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, साढे १७ महिनाको आयात धान्ने 
२२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, साढे १७ महिनाको आयात धान्ने 

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति २२ खर्ब रुपैयाँ नाघेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदे...

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ हजार ४ सय ४०.८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरको बिक्री मूल्य न्यूनतम रु १०३ रुपैयाँ प्रतिशेयर तोकिएको छ । यस अघि पनि बैंकले शेयर खरिद गर्नको लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर खरिद गर्नको लागि कुनै पनि निवेदन प...

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २५ गते ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा सो दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुर...

मुक्तिनाथ विकास बैंकद्वारा मुक्तिनाथ फाइदा एप संचालनमा
मुक्तिनाथ विकास बैंकद्वारा मुक्तिनाथ फाइदा एप संचालनमा

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाईल बंैकिङ्ग सेवाको स्तरबृद्धि गरि थप सेवा सहितको मुक्तिनाथ फाइदा एप (फाइनान्सियल एक्सिस इन डिजिटल एप्लिकेशन)  संचालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप संचालन पछि ग्राहकहरुले मोवाईल एक फाइदा अनेक लिन सक...

इन्फोडेभलपर्स र सांग्रिला बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी
इन्फोडेभलपर्स र सांग्रिला बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी

काठमाडौँ : इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  बैंकले प्र...

१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, यस्ता छन् अन्य सूचक
१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहीमा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै कोषको खुद नाफा पनि बढेको...

सम्पदा लघुवित्तको सवा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
सम्पदा लघुवित्तको सवा २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लग...

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले व्यक्तिको नाममा रहेको १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले उक्त शेयर सर्वसाधरण अन्य व्यक्ति वा संस्थाहरुले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरिद गर्न कुनै पनि निव...

नाफामा एनएमबि लघुवित्त, खराब कर्जामा सुधार
नाफामा एनएमबि लघुवित्त, खराब कर्जामा सुधार

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो। ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित...

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो
ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले यस अविधमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन...

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि 
ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि 

काठमाडौं : बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ  । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६-० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । बिजयी हुँदै ग्...

युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने, ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता 
युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने, ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता 

काठमाडौं : ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।  यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा...

चाडपर्वले बजारमा नगद प्रवाह १२ प्रतिशतले बढ्यो, सात खर्ब ६१ अर्ब परिचालन 
चाडपर्वले बजारमा नगद प्रवाह १२ प्रतिशतले बढ्यो, सात खर्ब ६१ अर्ब परिचालन 

काठमाडौं : दशैँ–तिहार लगायतका चाडपर्वले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा सात खर्ब ६१ अर्ब ३१ करोड १२ लाख ५५ हजार रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत असारको तुलनामा ११.९४ प्रतिशत अर्थात ८१ अर्ब २६ करोड २४ ल...

१२१ प्रतिशतले बढ्यो हाथवे इन्भेष्टमेन्टको नाफा
१२१ प्रतिशतले बढ्यो हाथवे इन्भेष्टमेन्टको नाफा

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ। कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको हो । कम्पनीले चालु आर्थि...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी...

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ जारी गर्न मुक्तिनाथ विकास बैंकले पायो स्वीकृति
‘मुक्तिनाथ म्युचुअल फण्ड १’ जारी गर्न मुक्तिनाथ विकास बैंकले पायो स्वीकृति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेकाे छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्...

राष्ट्रिय सहकारी बैंकको ब्याजदर घट्यो, आजदेखि लागू हुने 
राष्ट्रिय सहकारी बैंकको ब्याजदर घट्यो, आजदेखि लागू हुने 

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । कात्तिक ९ गते अर्थात (आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।...

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन
स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गने बुक क्लोज गर्दैछ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् । लघुवित्तको कात्तिक ३० गते लिसरा रिस...

वाणिज्य बैंकहरुको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमाए सवा १६ अर्ब  
वाणिज्य बैंकहरुको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमाए सवा १६ अर्ब  

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले सवा १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । असोज मसान्तसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत आवको...

अर्बपति क्लबमा एनएमबी बैंक, कस्तो छ वित्तीय अवस्था ?
अर्बपति क्लबमा एनएमबी बैंक, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं : एनएमबि बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनमा करिब १९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद मुनाफा १९ प्रतिशतले बढेपनि खुद ब्याज आम्दानी करिब...

प्रभु बैंकको नाफा १ अर्ब ४ करोड, ईपीएस कति ?
प्रभु बैंकको नाफा १ अर्ब ४ करोड, ईपीएस कति ?

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ब्याज आम्दानी र खुद शुल्क तथा कमिसन बढेसँगै नाफा बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा...

तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ५१ करोड
तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ५१ करोड

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ रुपैयाँ थियो । उक्त नाफा बढेर चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ पुगेको हो । बैंकको वितरणयोग्य नाफा १ अर्...