बैंकिङ
छिमेक लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 
छिमेक लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोज...

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को बिक्री खुला, कसले आवेदन दिन पाउँछ?
‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को बिक्री खुला, कसले आवेदन दिन पाउँछ?

काठमाडौं : मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ बिक्री खुला गरेको छ । क्यापिटलले बिहीबारदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १३ प्रति...

सिटिजन्स बैंकले पहिलो पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड
सिटिजन्स बैंकले पहिलो पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं : सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड सिटिजन्स इन्टरनेसनल बैंकले प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो । यो अर्वाड सिटिजन्स बैंकले प...

राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग  
राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग  

जेनेभा : संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।  संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘च...

मुक्तिनाथ बैंक र एनसिएचएलबिच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने 
मुक्तिनाथ बैंक र एनसिएचएलबिच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ ।  यसबाट चाइना, हङ...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर १६ गते मात्र एक खर्ब तानेको बैकले पुनः २० लागि ५० अ...

नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने 
नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने 

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाृेषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६.८५ प्रतिश...

कुमारी बैंकको संस्थापक साढे २२ करोडको सेयर बिक्रीमा
कुमारी बैंकको संस्थापक साढे २२ करोडको सेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंकको साढे २२ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । सो आधारमा बैंकले २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा...

सहकारीले गरेका राम्रो कामको प्रचारप्रसार गर्न मन्त्री अधिकारीको निर्देशन
सहकारीले गरेका राम्रो कामको प्रचारप्रसार गर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं : सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीकर्मीहरुलाई निर्देशन दिएका छन् । केही सिमित सहकारीमा देखिएको समस्याले सिंगो अभियानमै असर परेको भन्दै मन्त्री अधिकारीले सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रसार जरुरी...

विद्युतीय कारोबार गर्दा हतार नगर्न राष्ट्र बैंकको आग्रह
विद्युतीय कारोबार गर्दा हतार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : विद्युतीय कारोबार गर्दा सजगता अपनाउन नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो कारोबार त्रुटिरहित बनाउन आग्रह गरेको हो।  नेपाल राष्ट्र बैंकले जनचेतनाका लागि सूचना प्रकाशित गर्दै भनेको छ, ‘आफ्नो मोबाइल ब...

अब नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा पाइने
अब नागरिक लगानी कोषको शाखा कार्यालयबाट समेत आवास र सरल कर्जा पाइने

काठमाडौं : नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा...

जीवन बीमा कम्पनीको व्यापार ५३ अर्बमाथि, एक महिनामै उठाए साढे १३ अर्ब
जीवन बीमा कम्पनीको व्यापार ५३ अर्बमाथि, एक महिनामै उठाए साढे १३ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ५३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसाज्न्तसम्म कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।  यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ४ हजा...

मौद्रिक र वित्तीय क्षेत्र व्यवस्थापन चुनौतिपूर्ण
मौद्रिक र वित्तीय क्षेत्र व्यवस्थापन चुनौतिपूर्ण

विषय प्रवेश मुद्राको माग र आपूर्तिको समूचित व्यवस्थापनका माध्यमबाट मूल्य स्थिरता तथा वाह्य क्षेत्र स्थायित्वमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्न केन्द्रीय बैंकले तर्जूमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिको उद्देश्य, प्राथमिकता र उपकरणहरू खासगरी मौद्रिक अधिकारीले प्राप्त गर्ने कानून...

समृद्धि फाइनान्सको सीईओमा पुन: टिका निधि लोहनी नियुक्त
समृद्धि फाइनान्सको सीईओमा पुन: टिका निधि लोहनी नियुक्त

काठमाडौं : समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: टिका निधि लोहनी नियुक्त भएका छन् । शुक्रबार बसेको ५०८औं कम्पनी संचालक समितिको बैठकले उनलाई पुन: सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल मंसिर १४ गतेसम्म थियो । कम्पनीले मंसिर १५ गतेदेखि लागू हुने गरि पुन:...

निर्धन उत्थान  र युनिक नेपाल लघुवित्तले लाभांश नदिने
निर्धन उत्थान र युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौं : निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थानको शुक्रबार बसेको ३२१औं बोर्ड बैठक र युनिक नेपालको शनिबार बसेको ९६औं बोर्ड बैठकले लाभांश नदिने निर्णय गरेका हुन् । युनिक नेपाल लघुवित्तले पुस १० गते साधारण सभा बोलाएको छ । निर्धन उत्थानको...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति?
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति?

काठमाडौं : लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको बैंक संचालक समितिको २९९औं बैठकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५....

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक
ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो ।  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र...

अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको छ: अर्थमन्त्री
अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको छ: अर्थमन्त्री

बुटवल : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको बताएका छन्।   राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशीक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले अर्थतन्त्रका सुचकहरुमा उत्साहजनकसुधार आएसँगै लगानीको वातावरण बनेको बताए।   उनले उद्योग...

तरलता व्यवस्थापन गर्न बजारबाट आज एक खर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज एक खर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप एक अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर ९ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २१  ...

राष्ट्र बैंकले ६५ करोड ५० लाख रकम ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले ६५ करोड ५० लाख रकम ब्याजमा लगानी गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे ६८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको ६८ करोड ५० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ मंसिर १६ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म ३६६ दिनका लागि...

सिटिजन्स बैंकका ग्राहकलाई होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंकका ग्राहकलाई होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल ली हिमालय बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।...

सहकारी ठगी प्रकरणः पूर्वडिआइजी जोशीसँग काठमाडौँमा लिइयो बयान 
सहकारी ठगी प्रकरणः पूर्वडिआइजी जोशीसँग काठमाडौँमा लिइयो बयान 

काठमाडौं : काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर बिहिबार बयान लिइएको छ । यही मङ्सिर ४ गते कास्कीबाट काठमाडौँ ल्याइएका जोशीसँग आज दिनभर बयान लिइएको ज...

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश
गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश

काठमाडौं : गरिमा विकास बैंक स्थापनाको १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट २०६४ साउन २२ गते बैंकको स्थापना भएको थियो । बैंकले २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प...

सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त
सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त

काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त भएका छन् । मंसिर ३ गते बसेको सञ्चालक समितिको ४४१औं बैठकले जिसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।  जिसी बैंकका कायम मुकायम नायव प्रबन्धक पनि हुन् ।