काठमाडौं : हिमालयन क्यापिटलले ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते बुधबार साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्...
काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको नाममा रहेको २८ हजार ९ सय २६ कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थाले उक्त शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहने इच्छुक खरिदकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशन उल्लघंन गरेको भन्दै वित्तीय संस्था सुपरिवेक्षण विभागले तीन विकास बैंकसहित सात वित्तीय संस्थालाई कारबाही गरेको हो । कारबाहीमा पर्ने विकास बैंकम...
काठमाडौ : एनएमबि बैंक लिमिटेडले संस्थापकहरुको नाममा कायम रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेक...
काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको छ । लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत ल...
काठमाडौं : ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal -BEEN_ प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुइई महिनामा साढे १७ अर्ब रुपैयाँ नाफा कमाएका छन् । भदौं मसान्तसम्म बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.३१ प्रतिशतले बढी हो । गत वर्षको भदौ मसान्तसम्म बैं...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोज महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असोज महिनाको तुलनामा दश बैं...
काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँ तिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोई बीच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहनुभएको नेपालीहरुले माइ जोईको रेमिटेन्स एपबाट सहज रुपमा आफ्नो परिवार तथा साथीभाइला...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३९ बुँदे सर्कुलर जारी गरेको छ । मंगलबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजत प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८० संशोधन गरी नौं व्यवस्था थप गरेको छ । संशोधित व्यवस्था अनुसार कुनै व्यक्...
काठमाडौं : हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु दुई...
काठमाडौं : सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरूप उक्त रकम सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्...
Kathmandu : Global IME Bank, along with IME Group, has contributed NPR 50 million to the Prime Minister's Disaster Relief Fund. On Sunday, Chandra Prasad Dhakal, the Chairman of Global IME Bank and IME Group, handed over the cheque to Prime Minister KP Sharma Oli. A total of NPR 50 mill...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग* काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प...
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लाख रुपैयाँ सहयोग गरेको छ । असोज ११ र १२ गचे मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढी-पहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले उक्त रकम सहयोग गरेको हो । बाढी-पहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परे...
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यका...
काठमाडौं : बैंकहरुको निक्षेप थ्रुपने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप साढे ६५ खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ । सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्र...
काठमाडौं : नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआइसी एसिया क्यापिटलका रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सोमबार सम्पन्न वार्षिक साधारणसभाले रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकका मनीषनारायण जोशी, महासचिवमा गरिमा क्याप...
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको...
काठमाडौं : एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौंमा उक्त रकम ७५ अर्ब ५ करोड रुपैयाँले घटेको हो । गत साउनमा सरकारी खातामा तीन खर्ब १२ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । भ...
बचत के हो? भविष्यको उपयोगका लागि वर्तमानको आम्दानीको केही अंश छुट्याएर राखिएको पैसा अर्थात् खर्च नगरी बचाएर राखिएको पैसालाई बचत भनिन्छ । हातमा पैसा रहेमा खर्च हुन सक्ने सम्भावना रहन्छ । यसबाट बच्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर राख्ने गरिन्छ । यस्तो पैसालाई बचत भनिन्छ । हुन त बचत घरमा पनि गर्...
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ। बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय...