काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले प्रकाशन गरेको विज्ञप्ति...
काठमाडौं : ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार र शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न साधाणरण सभामा बागमती प्रदेश सभामा सांसद शैलैन्द्र मान बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी सह...
चितवन : चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्...
प्युठान : प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर १० अनुदान दिएको छ। नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो। नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रत...
काठमाडौं : नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५, घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४, घर भई हाल काठमाडौँ सुकेधारा...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएका हुन् । २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध &nbs...
कास्की : पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्र मिलन सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक सूर्य अधिकारी पनि पक्राउ परेका छन् । सहकारीको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा दोषी देखिएका अधिकारी प्रहरीले पक्राउ पुर्ज...
बनियानी : झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, &ldq...
ललितपुर : सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ्ग प्रणाली प्रयोग गर्ने समझदारी भएको छ। लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिइने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहक...
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि...
काठमाडौं : बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा प्...
काठमाडौं : गण्डकी प्रदेशका सहकारीबाट सवा १४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा सहकारीहरुले १४ अर्ब ३३ करोड १९ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेका हुन् । अध्ययनमा समावेश...
काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको निर्वाचन सहितको ३१औं वार्षिक साधारण सभा यही पौष २७ र २८ गते हुँदैछ । निर्वाचन मिति नजिकिँदै गर्दा महासंघमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सदस्यता नविकरणको समयसीमा पौष २३ गतेसम्म मात्रै छ । निर्वाचन सहितको साधारण सभ...
काठमाडौं : तिनकुने स्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन्। बचतकर्ताको रकम ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले कठायतलाई कैलालीको अत्तरियाबाट पक्राउ गरेको हो। बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गत...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको हो । बचतकर्ताको रकम फिर्...
कास्की : मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको कार्य क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कारागार चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका रजिष्ट्रार हुँदा संस्थाको कार्यक्षेत्र विस्तार गर्नका लागि १ करोड ५ ल...
बागलुङ : विगत ८ महिनादेखि सञ्चालनमा आउन नसकेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका पीडित सदस्यहरुले विशेष साधारणसभा आव्हान गरेका छन् । इमेज सहकारीका पीडित सदस्य बच तकर्ताहरुले मंसिर ४ गते भेला गरी आगामी माघ ६ गते शनिवार विशेष साधारणसभा बोलाउने निर्णय गरेका हुन् । गण्डकी...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको तल्लो तहको पद स्वतः रद्द भएको छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) अनुसार उक्त पद स्वतः रद्द भएको हो । ऐनमा कुनै व्यक्ति एकै समयमा एक मात्र सहका...
काठमाडौं : प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने भएको छ । समितिका सभापति आरजु राणा देउवासहितको टोलीले बाँके बर्दियाका सहकारीहरुको निरीक्षण गर्ने र पीडितसँग अन्तरक्रिया गर्ने निर्णय गरेको हाे । पुस १८ र १९ गते समितिको ७...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक समिति र लेखा सुवरीवेक्षण समितिका सदस्यहरुले नियमित बैठकमा कति भत्ता बुझ्छन्? यो सबैका लागि चासोको विषय हो । बचत तथा ऋण सहकारीहरुको एक मात्र शिर्ष संघ भएका कारण सबैको चासो हुनु पनि स्वभाविक नै हो । नेफ्स्कूनले सञ्चालक समि...
काठमाडौं : पशुपति बचत तथा ऋण सहकारी संस्थाविरुद्ध हालसम्म एक अर्ब बढीको मागदावी परेको छ । हालसम्म उक्त सहकारी विरुद्ध ९८४ बचतकर्ताले एक अर्ब ३ करोड ८५ लाख ६४ हजार ८९ रुपैयाँ बराबरको मागदावी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्रोतले जानकारी दिएको हो । २०७७ सालदेखि बचतकर्ता...
काठमाडौं : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका कामलाई निरन्तरता दिएको...