बीमा
यूनाइटेड अजोड इन्स्योरेन्सबाट ५ संस्थापक बाहिरिँदै
यूनाइटेड अजोड इन्स्योरेन्सबाट ५ संस्थापक बाहिरिँदै

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले सेयर बिक्रीमा राखेका छन् । कम्पनीका ५ जना संस्थापक सेयरधनीले ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमा प्रतिकित्ता १८० रुपैयाँका दरले सन्दीप खेतानले ९९ हजार ४११ कित्ता, जुली चाचानले ४९ हजार ७०५ कित्ता, माछाप...

ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रममा किन विभेद ?
ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रममा किन विभेद ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बीमा लिएको बताएकी छन् । उनले ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम ल्याउनु सफल भएको भन्दै उनले  स्वास्थ्य बीमामा सबैजना नजोडिएको बताइन् । ‘७७ जिल्ला मध्य ७६ जिल्लामा स...

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने
नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पन...

घट्दो ब्याजदर र बाढीको असर बीमा क्षेत्रमा, नाफा २२ प्रतिशतले घट्यो 
घट्दो ब्याजदर र बाढीको असर बीमा क्षेत्रमा, नाफा २२ प्रतिशतले घट्यो 

काठमाडौं : बैंकहरुको घट्दो ब्याजदर र बाढी पहिरो लगायतका विपद्का घटनाले बीमा क्षेत्रमा प्रत्यक्ष असर परेको छ । फलस्वरुप बीमा कम्पनीहरुको नाफा घट्न पुगेको हो । चालु आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरुको नाफा साढे ४ अर्ब रुपैयाँमा सिमित भएको छ । पुस मसान्तसम्म जिवन र निर्जीवन बीमा कम्पनीहरुल...

नेपाल लाइफ इन्स्योरेन्सको  २१.०५ प्रतिशत लाभांश पारित
नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा ले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुप...

५६.५५ प्रतिशतले बढ्यो एसियन लाइफको नाफा, जीवन बीमा कोष ४४ अर्ब नाघ्यो
५६.५५ प्रतिशतले बढ्यो एसियन लाइफको नाफा, जीवन बीमा कोष ४४ अर्ब नाघ्यो

काठमाडौं : एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.५५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  क...

सिटिजन लाइफको नाफा ८६ प्रतिशतले बढ्यो, बीमा कोषको आकार पौने १७ अर्ब  
सिटिजन लाइफको नाफा ८६ प्रतिशतले बढ्यो, बीमा कोषको आकार पौने १७ अर्ब  

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा क...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले  बैंककमा आयोजना भएको  ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ।  कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीत,’...

प्रभु महालक्ष्मी लाइफले कमायो १८ करोड नाफा, जीवन बीमा कोषको आकार १२ अर्बमाथि 
प्रभु महालक्ष्मी लाइफले कमायो १८ करोड नाफा, जीवन बीमा कोषको आकार १२ अर्बमाथि 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३.४९ प्रतिशतले बढी हो । गत आवको सोह...

नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार सवा २ खर्ब
नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमा कोषको आकार सवा २ खर्ब

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार  कम्पनीको खुद नाफा ९.४५ प्रतिशत बढेर ४६ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’
जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं : इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। एउटा सामान्य व्याप...

हिमालयन लाइफको नाफा ३७ करोड ६२ लाख, जीवन बीमा कोषको आकार ७० अर्ब  नाघ्यो
हिमालयन लाइफको नाफा ३७ करोड ६२ लाख, जीवन बीमा कोषको आकार ७० अर्ब नाघ्यो

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीकाे खुद नाफा ८.७३ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ पुगेकाे छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ...

१०.५२ प्रतिशत लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा
१०.५२ प्रतिशत लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनीले २० औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले फागुन १३ गते बिहान ११ बजे बेन्द्रीय कार्यालय काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी २...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे १९ करोड
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे १९ करोड

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद न...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित...

एनएलजी इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला, मूल्य सय रुपैयाँ
एनएलजी इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला, मूल्य सय रुपैयाँ

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको  अवितिरित हकप्रद सेयर बिक्री खुला गरेको हाे  । कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले प्रतिकित्ता १ सय...

स्वास्थ्य बीमा: लक्षित वर्गले पाएनन् लाभ
स्वास्थ्य बीमा: लक्षित वर्गले पाएनन् लाभ

काठमाडौं : गोरखाको अजिरकोट गाउँपालिकामा दलित तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा अभियान कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाभित्र सम्पूर्ण दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले पालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्...

१४ प्रतिशत लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा
१४ प्रतिशत लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते १७ औं वार्षिक साधारण सभा बोलाएको हो। सभाले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँको १४ प्रतिशतका दरले १ अर्ब...

क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला
क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...

अवितिरित हकप्रद सेयर बिक्रि गर्दै एलआईसी
अवितिरित हकप्रद सेयर बिक्रि गर्दै एलआईसी

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)ले अवितिरित ४ लाख ९२ हजार कित्ता अवितिरित हकप्रद सेयर बिक्रि गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि उक्त सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थ...

बीमा व्यवसायको आकार एक खर्बमाथि, वैदेशिक रोजगार बीमालेखमा उल्लेख्य वृद्धि 
बीमा व्यवसायको आकार एक खर्बमाथि, वैदेशिक रोजगार बीमालेखमा उल्लेख्य वृद्धि 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरुको व्यवसाय एक खर्ब नाघेको छ । पुस मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका हुन् । प्राधिकरणका अनुसार उक्त बीमाशुल्क रकम गत आवको सोही अवधिको तुलनामा ९.४२ प्रतिशतले बढेको ह...

३ लाख २० हजार कित्ता सेयर बेच्दै एनएलजी इन्स्योरेन्स
३ लाख २० हजार कित्ता सेयर बेच्दै एनएलजी इन्स्योरेन्स

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको  अवितिरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अं...

छ महिनामा ५४ हजार बीमितले त्यागे साढे सात अर्बको पोलिसी ! 
छ महिनामा ५४ हजार बीमितले त्यागे साढे सात अर्बको पोलिसी ! 

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको छ महिनामा ५४ हजार बढी बीमितले ७ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ५४ हजार ४१४ बीमितले ७ अर्ब ४६ करोड ६६ लाख ७२ हजार रुपैयाँ ब...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने २१ अर्ब, तीन कम्पनी पुगेनन् अर्ब क्लबमा  
निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने २१ अर्ब, तीन कम्पनी पुगेनन् अर्ब क्लबमा  

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले एक महिनामैं साढे तीन अर्ब रुपैयाँले व्यवसाय बढाएका छन् । चालु आर्थिक वर्षको मंसिर महिनाको तुलनामा पुसमा कम्पनीहरुको व्यापार ३ अर्ब ७० करोड ५७ लाख रुपैयाँले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ बी...