काठमाडौं : सपोर्ट र महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेकाे छ। सपोर्ट लघुवित्तले ६ हजार कित्ता र महुली लघुवित्तले ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखेकाे हाे । सपोर्ट लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत ब...
काठमाडौं : तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । कम्पनी...
काठमाडौं : नेष्डो समद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सो...
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते, आइतबार ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ ब...
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन...
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोज...
काठमाडौं : निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थानको शुक्रबार बसेको ३२१औं बोर्ड बैठक र युनिक नेपालको शनिबार बसेको ९६औं बोर्ड बैठकले लाभांश नदिने निर्णय गरेका हुन् । युनिक नेपाल लघुवित्तले पुस १० गते साधारण सभा बोलाएको छ । निर्धन उत्थानको...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हहो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर...
काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो। लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैय...
काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लग...
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा ४ करोड १६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्म अघुवित्तको खुद नाफा १...
काठमाडौ : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना शेयरधनीको नाममा रहेको ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । संस्थाले शेयर खरिद गर्न इच्छृक संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको...
काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो। ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित...
काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले यस अविधमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन...
काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १६ करोड ६० लाख ८६ हजार ८४० दश...
काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गने बुक क्लोज गर्दैछ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् । लघुवित्तको कात्तिक ३० गते लिसरा रिस...
काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको छ । लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत ल...
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको...
काठमाडौं : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० लाख ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका...
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका रिक्त्त संचालक पदमा रहेका संस्थापक शेयरधनी टेक बहादुर बोहोरा अध्यक्ष पदमा नियुक्त भएका छन् । असोज ५ गते बसेको संचालक समितिको बैठकले बोहोरालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बोहोरालाई सोही मितिमा बसेको ३५० औं सं...
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी मात्र शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिद गर्न चाहाने इच्छुक खदिकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र...
लघु वित्त भन्नाले स-साना बचत, ऋण, साना भुक्तानी, विप्रेषण सेवा तथा लघुबिमा सेवा प्रदान गर्नु हो । नेपालको हकमा यस्ता कार्यहरु नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर स्थापना भएका वाणिज्य बैंकहरु, विकास बैंकहरु, फाइनान्स कम्पनीहरु तथा लघुवित्त वित्तीय संस्थाहरुले गर्न पाउँदछन् । यसका साथै सहकारी ऐन २०७४ अनु...
काठमाडौं : गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य भएको सरोकारावालाले बताएका छन् । पछिल्लो समय लघुवित्त खारेजीको नारा समेत लाग्न थालेको सन्दर्भमा उनीहरुले ग्रामिण अर्थतन्त्र विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नै नभएको उनीहरुको भनाई छ । ...