काठमाडौं : नेपाल सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (मंगलबार) संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी...
काठमाडौं : वित्तीय पोस्टले मुलुकमा हाल विद्यमान ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा टप टेन सहकारीको सूची प्रकाशित गरेको छ । सम्पत्ति मात्रै सहकारी संस्थाको बलियोपनको आधार होइन । यद्यपि, यो सदस्यहरुको संस्थाप्रतिको विश्वासको एउटा सबूत प्रमाण भने हो । संस्था बलियो भनेको संस्थागत पुँजी...
गैंडाकोट : सहकारी समन्वय मञ्च गैंडाकोटको अध्यक्षमा बाबुराम खनाल चयन भएका छन् । मञ्च गैंडाकोट नगरपालिकामा सञ्चालित सहकारीहरुको छात संघ हो । मञ्चको प्रथम साधारणबाट उपाध्यक्षमा खगराज सापकोटा, सचिवमा मिलनराज घिमिरे, कोषाध्यक्षमा कान्तिमाया पुरी, सहसचिवमा दोलराज पाण्डे चयन भएका छन् । य...
चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको...
काठमाडौं : संघीय सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रे जिल्लामा सञ्चालित नौ सहकारीको सघन अनुगमन सम्पन्न गरेको छ । विभाग र नेपाल राष्ट्रका प्रतिनिधि संलग्न तीन टोलीले नौ सहकारीको अनुगमन गरेको हो । टोलीले पहिलो चरणमा काभ्रेका तीन, ललितपुरको एक र काठमाडौं...
काठमाडौं : ग्लोबल मनी विक २०२४ को अवसरमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बजार सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको हो । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता...
काठमाडौं : सहकारी पीडित र सरकार बीच ८ बुँदे सहमति भएको छ । आन्दोलनरत सहकारी पीडितहरु बीच आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्रालयमा भएको वार्तापछि ८ बुँदे सहमति भएको हो । सरकारले कर्जा सूचना केन्द्र, सुरक्षण कोष, असुली न्यायधिकरण तत्काल कार्यान्वयनमा लैजाने सहमति भएको छ । हाल देखिए...
काठमाडौं : सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्पमा सहकारी कर्जा असुली न्यायधिकरणको गठन गरिने बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा सार्वजनिक गरिएको उक्त सङ्कल्पमा सहकार...
काठमाडौं : ‘सफलताका लागि सहकार्य’ भन्ने थिमका साथ स्थापित इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आईसिएस) नेपालले विषय विज्ञ, लगानीकर्ता तथा सेवाग्राहीहरु (सहकारी संघ/संस्थाका प्रतिनिधि) बीच छलफल सोमबार गरेको छ । आईसिएस नेपालका बारेमा जानकारी प्रदान गर्ने र आवश्यक सुझाव संकलन गर्ने...
काठमाडौं : सहकारीहरुको नियमनको लागि राष्ट्र बैंक जस्तै शक्तिशाली प्राधिकरण बन्ने निश्चित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राधिकरण बनाउने प्रक्रिया तिब्र गतीमा अघि बढाएको छ । सहकारीको नियमनका लागि दोस्रो तहको नियामक (एसटिआई) गठन गर्ने चौतर्फी बहस भए पनि मन्त्रालयल...
काठमाडौं : सरकारले सहकारी क्षेत्रका समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार मन्त्रीस्तरीय निर्णयबाट सहकारी सम्बन्धी विषयक्षेत्र हेर्ने महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । उक्त...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री ग...
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारीका ऋणीहरुलाई समयमै ऋण तिर्न आग्रह गरेको छ । महानगरले एक स्रचना जारी गर्दै सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न भनेको हो । ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा कानुन बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ । स...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो । सहकारी ड...
काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) माधव प्रसाद पौडेलले अहिले सहकारीमा प्रविधिको प्रयोग बढेर गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा प्रविधि प्रयोगको अनुभव साट्दै उनले विकु साकोसले पहिलो पटक...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको.बाटोमा जान आवश्यक र...
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले...
काठमाडौं : सरकारले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रिस्तरीय निर्णयले श्री लालिगुँरास सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न केही दिन अघि सिफारिस गरेको थियो। सहका...
कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्थाले आफ्नो आधिकारिक वेबसाइट मार्फतसंस्थामा संचालनमा रहेको विभिन्न डिजिटल बैकिङ्ग सुबिधा तथा अन्य सुबिधा समावेश गरि तयार गरिएको नयाँ बर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्थाले...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिट...
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारी डिजिटल कन्क्लेभ’ नेपालमै पहिलो पटक हो । काठमाडौंको होटल याक एण्ड यतिमा यही चैत्र १-२ कन्क्लेभ हुँदैछ । अहिलेको युग प्रविधि अर्थात् एआई र विआईको युग हो । अब सहकारी पनि डिजिटल युगमा जानुपर्छ । डिजिटाइजेसनमा जानु पूर्व सहकारीको कार्यालयदेखि...
काठमाडौं : सहकारी संस्था दीगोपनाको आधार संस्थागत पुँजी र नियमित बचतको बलियो हिस्सा हो । दीगो संस्था हुनका लागि सहकारी संस्थामा नियमित बचतको हिस्सा कम्तिमा ३० प्रतिशत अनिवार्य छ । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको नियमित बचत ६५.७५ प्रतिशत छ ।...
नेपालको सहकारी अभियानको वर्तमान परिदृश्यको एउटा महत्वपूर्ण पाटो आज यहाँ चर्चा गर्न चाहन्छु । यो पाटोबारे अभियानमा अगाध प्रेम र आस्था राख्ने अनि अत्यधिक अपेक्षा र विश्वास गर्ने हामी जस्ता व्यक्तिहरु जानकार नभएका होइनौं तर यसले यो पटक आमरुपमा आवश्यक चर्चा पाएन कि भन्ने महसूस व्यक्तिगत रुपमा भएको छ । त...
काठमाडौं : बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न उर्दी जारी गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको स...