सहकारी
सहकारी ठगीको आरोपमा जीबी राई सिंगापुरबाट पक्राउ
सहकारी ठगीको आरोपमा जीबी राई सिंगापुरबाट पक्राउ

काठमाडौं : सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी) राई प्रकाउ सिंगापुरबाट पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा राईलाई पक्राउ गरिएको हो। पक्राउ बारे नेपाल प्रहरीले भने पुष्टि गरिसकेको छैन ।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठग...

सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा
सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा

काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी बलराम अधिकारीको काँधमा आईपुगेको छ । बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै समस्याको भारी उनको काँधमा सरेकाे छ । तत्कालिन मन्त्री मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधानमा सि...

प्रविधिमार्फत गाउँ गाउँमा सेवा दिँदै सहकारी, रेमिट्यान्सदेखि मोबाइल बैंकिङसम्मको सुविधा
प्रविधिमार्फत गाउँ गाउँमा सेवा दिँदै सहकारी, रेमिट्यान्सदेखि मोबाइल बैंकिङसम्मको सुविधा

काठमाडौं : प्रविधिको प्रयोग र पहुँचमा छोटो समयमै नेपालले ठूलो फड्को मारेको छ । कोरोना महामारी अगाडी समान्यरुपमा अगाडी बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढ्दो छ । छिटो छरितो काम हुन थालेपछि नेपालको वित्तीय क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । विगतदेखि नै प्रविधिको विकास र प्रयोगमा जोड...

उदाहरणीय जनसचेतन, जसले बाँड्दैछ सदस्यलाई ‘वृद्धभत्ता’
उदाहरणीय जनसचेतन, जसले बाँड्दैछ सदस्यलाई ‘वृद्धभत्ता’

काठमाडौं : अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्र यतिबेला चर्चामा छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले सहकारी पनि अछुतो रहेन । त्यतिमात्र नभएर सुशासनलाई मिचेर सञ्चालकको मनोमानी बढेपछि सहकारी संकट थप जटिल बन्दै गएको छ । आफ्नो बचत फिर्ता नपाएर बचतकर्ताहरु सडक आन्दोलनमा छन् भन...

समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 
समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

काठमाडौं : समस्याग्रस्त सहकारीका ऋणीहरुलाई ऋण चुक्ता गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सोमबार एक सूचना जारी गर्दै ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।  कार्यालयले पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, शिव शिखर बहुउद्देश...

सहकारी माथि उठेको शंका हटाउन नौ बुँदे साझा संकल्प प्रस्ताव पारित
सहकारी माथि उठेको शंका हटाउन नौ बुँदे साझा संकल्प प्रस्ताव पारित

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को आयोजनामा भएको ‘बागमती प्रदेश साकोस समिट’ आज सम्पन्न भएको छ । दुई दिवसीय समिटले नौ बुँद्धे संकल्प पारित गरेको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले ‘सहकारी सुद्धढीकरणको आधारः सहकार्य, एकता र...

सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्यो: सीईओ सापकोटा
सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्यो: सीईओ सापकोटा

भक्तपुर : नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकता...

सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै, ८७७ संस्था गोएमएल प्रणालीमा आवद्ध
सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै, ८७७ संस्था गोएमएल प्रणालीमा आवद्ध

भक्तपुर : सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धिकरण निवारणका लागि कानुनी प्रावधान कार्यान्वयनमा नियामक निकायले कडाई गरेसँगै यसको पालनमा संस्थाहरुले सक्रियता देखाएका हुन् । बागमती प्रदेश साकोस समिट २०८० मा ‘सहकारीमा सम्पति शुद्धिकर...

समस्याग्रस्त तीन सहकारीका बचतकर्तालाई मागदावी पेश गर्न आह्वान 
समस्याग्रस्त तीन सहकारीका बचतकर्तालाई मागदावी पेश गर्न आह्वान 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तीन सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुुर बचत तथा ऋण सहकारीका का बचतकर्तालाई...

कमजोर नियमन प्रणालीले सहकारीमा समस्या आयोः सीईओ दाहाल 
कमजोर नियमन प्रणालीले सहकारीमा समस्या आयोः सीईओ दाहाल 

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् । बागमती प्रोस्कूनले बुधबारदेखि आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै दा...

समस्याग्रस्त तीन सहकारीलाई समितिको निर्देशन, सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  
समस्याग्रस्त तीन सहकारीलाई समितिको निर्देशन, सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित भएका सहकारीका ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट स...

सहकारीका समस्यामा नियामकको भूमिका पनि शंकास्पद छ: मीनराज कडेल
सहकारीका समस्यामा नियामकको भूमिका पनि शंकास्पद छ: मीनराज कडेल

भक्तपुर : राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पद रहेको बताएका छन् ।  बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ कार्यक्रमको संयुक्त उद्धघाटन ग...

नेफ्स्कूनद्वारा एकीकृत गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ
नेफ्स्कूनद्वारा एकीकृत गैर–स्थलगत सुपरिवेक्षण शुभारम्भ

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले प्रणालीमार्फत आफ्ना सदस्य संस्थाहरुको प्रविधिमार्फत एकीकृत रुपमा गैर–स्थलगत सुपरिवेक्षण तथा अनुगमन कार्य प्रारम्भ गरेको छ । नेफ्स्कूनले सदस्य सूचना प्रणाली (एमआईएस) मा आवश्यक परिमार्जन तथा नवीनतम विशेषताहरु थप गरी सदस्यहर...

सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग
सहकारीमाथि नियन्त्रण प्रभावकारी बनाउन माग

काठमाडौं : सहकारीमाथि अनुगमन र नियन्त्रण प्रभावकारी बनाउन निजामति सङ्गठनले माग गरेको छ । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा सञ्चालित राष्ट्रसेवक सहकारी संस्थाको पाँचौ राष्ट्रिय भेलाले सहकारीलाई राज्यका तर्फबाट प्रभावकारी अनुगमन र नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको हो । दुई दिने उक्त भेलाका न...

‘बागमती साकोस समिट निरन्तरता होइन, क्रमभंगता हो’
‘बागमती साकोस समिट निरन्तरता होइन, क्रमभंगता हो’

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट-२०८०’ हुँदैछ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनले जनाएको छ। &l...

सहकारीको बचत रक्षाको दायित्व सरकारको हो: एमाले
सहकारीको बचत रक्षाको दायित्व सरकारको हो: एमाले

काठमाडौं : सहकारीको बचत रक्षा दायित्व सरकारको भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बताएको छ । एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले सोमबार पत्रकार सम्मेलन गर्दै सहकारी क्षेत्रमा देखिएको समस्या यथासिघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण समेत गराएको छ । सरकारी पक्षको उदाशिनता...

‘बागमती साकोस समिट’को उद्देश्य बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता
‘बागमती साकोस समिट’को उद्देश्य बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता

बागमती साकोस समिट किन काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका १३ वटै जिल्लाका तीन सय सहकारीकर्...

भुक्तानी नपाएपछि सहकारीले सडकमै दूध पोखे
भुक्तानी नपाएपछि सहकारीले सडकमै दूध पोखे

चितवन : चितवनमा किसानले आज केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेका छन् । उनीहरुले लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दूध पोखेर विरोध जनाएका हुन् । किसानले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनअघि प्रमुख जिल्ला...

पञ्चरूपा सहकारीका नौ सञ्चालकविरुद्ध मुद्दा दायर
पञ्चरूपा सहकारीका नौ सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौं : पञ्चरूपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ । सदस्यहरुको तीन करोड ३८ लाख रुपैयाँ हिनामिनाको आरोपमा संस्थाका नौ जना सञ्चालक विरुद्ध मुद्दा दायर भएको हो । प्रहरीले संस्थाका अध्यक्ष पुष्कल रिजाल, उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन...

कर्जा सूचना केन्द्र नहुँदा सहकारीमा ऋण उठाउन सकस: अध्यक्ष मल्ल
कर्जा सूचना केन्द्र नहुँदा सहकारीमा ऋण उठाउन सकस: अध्यक्ष मल्ल

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले कर्जा सूचना केन्द्र कार्यान्वयनमा आउन नसक्दा सहकारीको कर्जा उठ्न नसकेको बताएकी छिन् । ‘सहकारी पनि वित्तीय कारोबार गर्ने अंग हो । हामीले अहिले खोजेको भनेको कर्जा सुचना केन्द्रको कार्यान्वयन आउनु भन्ने हो । यो कार्यान्वयन नहुँदा...

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवल : सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । संस्थाका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन् ।  बचतकर...

सशक्त आन्दोलन छेड्न सडकमा उत्रिँदै लाखौं सहकारी पीडित, चैत्र १ गते काठमाडौं ठप्प पार्ने
सशक्त आन्दोलन छेड्न सडकमा उत्रिँदै लाखौं सहकारी पीडित, चैत्र १ गते काठमाडौं ठप्प पार्ने

काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।  फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुर...

कृषि विकास बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित
कृषि विकास बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

काठमाडौं : ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट माघ २६ गते समस्याग्रस्त घोषणा गरिएकाे हो । यस संस्थाले लामो समय...

पोखरा रोयलका कर्मचारीलाई एक घण्टा पढ्ने समय, महिनामा एउटा पुस्तक पढ्नै पर्ने
पोखरा रोयलका कर्मचारीलाई एक घण्टा पढ्ने समय, महिनामा एउटा पुस्तक पढ्नै पर्ने

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पठन संस्कृति कार्यक्रम शुरुवात गरेको छ । श्रीपञ्चमी पर्व तथा सरस्वती पुजाको दिनको अवसर पारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले कार्यक्रमको शुभारम्भ गरेका छन् । संस्...