काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३३ कम्पनीको...
एजेन्सी : मध्यपूर्वमा तनाव थप चर्किँदै गएको छ। अमेरिकी सेनाले इरानका राडार तथा ड्रोन नियन्त्रण केन्द्रहरूमा लक्षित आक्रमण गरेको दाबी गरेपछि इरानले पनि अमेरिकी हितलाई लक्षित गर्दै प्रतिकारात्मक कारबाही गरेको जनाएको छ। यसबीच इरानी राष्ट्रपति मसूद पजाश्कियानको राजीनामासम्बन्धी समाचारले क्षेत्री...
काठमाडौं : थ्री स्टार हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असार १९ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी, क...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा...
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी शिक्षण संस्थाबाट असुल हुने सम्पूर्ण शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लगाउने व्यवस्था गरेपछि अभिभावक तथा विद्यालय क्षेत्रका सरोकारवालाबिच गम्भीर छलफल भएको छ। नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी, राष्ट्रिय अभिभा...
समग्रमा सन्तुलित बजेट आएको छ र यसले निजी क्षेत्रलाई पनि राहत दिएको छ भन्ने कुरा राख्नुभयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु। निजी क्षेत्रका छाता संगठनका नेतृत्वले पनि यही धारणा व्यक्त गर्नुभएको छ। म धेरै विषयमा बोलिसकेको छु। हिजोको प्रेस सम्मेलनमा पनि धेरै कुरा स्पष्ट पारिसकेको छु, त्यसैले दोहोर्य...
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ । नेपाल आर्थिक पत्रका...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार...
काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको बताएका हुन्। अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालक...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सकेमा यसले निजी क्षेत्रको मनोबल बढाउने बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा बोल्दै यस्तो बताएका हुन् । उन...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’छलफल कार्यक्रममा बोल्दै स्रोत व्यवस्थापनको चुनौतिसहित आएको उल्लेख गरे । ‘...
काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले देशकै प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ का लागि स्टल दर्ता प्रक्रिया सुरु गरेको छ। अटो शोको १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म आयोजना हुँदैछ। सवारीसाधन, स्पेयर पार्ट्स, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग स...
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा जाँदा नेपाली जनतासँग गरेको प्रतिबद्धता र सामाजिक करारलाई हामीले सरकारमा आएपछि पनि इमानदार ढङ्गले कार्यान्वयन गर्ने प्रयास गरेका छौँ। हाम्रो वाचापत्रको पहिलो पानामै पाँचवटा मूलभूत प्राथमिकता उल्लेख गरिएको थियो, र वर्तमान सरकारका नीति, कार्यक्रम तथा बजेट ती प्रा...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अनावश्यक रूपमा ठूलो आकारको नभई यथार्थपरक र कार्यान्वयनमुखी रहेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटप्रति आएका प्रतिक्रिया तथा कार्यान्वयनबारे यस्तो बताएका हुन् ।&n...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा बढ्दो विदेशी मुद्रा सञ्चितिलाई थप प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्न सोभरेन वेल्थ फन्ड स्थापनाको अवधारणा अघि सारिएको बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर...
काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण आधार तयार गरेको जनाएको छ। परिसंघले आइतबार जारी गरेको विज्ञप्...
एजेन्सी : इरान र अमेरिकाबीचको तनाव पुनः चुलिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आइतबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एमक्यू-९ ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसालेको दाबी गरेको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार उक्त ड्रोनलाई देशको निगरानी तथा ह...
काठमाडौं : जीडी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार १ गते विशेष साधारणसभा बोलाएको छ। उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुनेछ। सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्...
नयाँ दिल्ली : भारत सरकारले पेट्रोल, डिजेल तथा एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा लाग्दै आएको निर्यात शुल्क घटाउने निर्णय गरेको छ। शनिबार जारी गरिएको सरकारी सूचनाअनुसार संशोधित शुल्क दरहरू जुन १ देखि लागू हुने भएका छन्। यद्यपि, घरेलु बजारमा बिक्री हुने पेट्रोल र डिजेलमा लाग्ने अन्तःशुल्क द...
काठमाडौं : अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई श्रम स्वीकृति प्राप्त गरेपछि मात्र विदेश यात्राको तयारी गर्न आग्रह गरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा विदेश जान लागेका केही नेपाली नागरिक श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर स्वीकृति नपाइसकेको अवस...
काठमाडौं : अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार ८ गते वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुन...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३०५ रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन...
नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको बताएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम पालिका अधिवेशनका क्रममा तादी गाउँपालिका–५ म...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन’ हुने भएको छ। संयुक्त राष्ट्र संघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला कृषक वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना हुन लाग...