बीमा
सञ्चालकको शेयर १ वर्षसम्म विक्री प्रतिबन्ध अव्यवहारिक: बीमा व्यवसायी संघ
सञ्चालकको शेयर १ वर्षसम्म विक्री प्रतिबन्ध अव्यवहारिक: बीमा व्यवसायी संघ

काठमाडौं : नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामापछि पनि १ वर्षसम्म विक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप 
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको हकप्रद सेयर पुस १ गतेसम्म आवेदन दिने समय तोकिएको भएपनि सो समयमा पूर्ण आवेदन नपरेपछि थप गरिएको हो ।...

पोलिसी सरेन्डरबाट बाहिरियो चार महिनामा करिब पाँच अर्ब !
पोलिसी सरेन्डरबाट बाहिरियो चार महिनामा करिब पाँच अर्ब !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ३५ हजार बढी बीमितले करिब ५ अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ३५ हजार ९८५ बीमितले चार अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपै...

बीमाले चिनिएकी रिता, बौद्धिकसँगै नेतृत्वमा पनि अब्बल
बीमाले चिनिएकी रिता, बौद्धिकसँगै नेतृत्वमा पनि अब्बल

रिता पाठकले जीवनमा यति उचाइको सफलता चुम्ने कुरा कहिल्यै सोचेकी थिइनन् । सिटिजन लाइफ इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरसँगै कर्पोरेट सेल्स हेड रिताले यहाँसम्मको यात्रामा निकै लामो संघर्ष र मिहिनेत गरेकी छन् ।   बीमा कम्पनीहरूको नेतृत्व तहमा कमै मात्र महिला पुगेका छन् । पाठकले बीमा क्षेत्...

एशियन लाइफले बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने
एशियन लाइफले बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको छ। बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू पुस १९ गतेसम्म पुनर्जागरण गराउने बिमितहरुलाई ब्याज छुट दिने भएको हो । कम्पनीका अनुसार पाँच वर्षदेख...

गार्डियन माइक्रो लाइफको आईपीओ आजदेखि बिक्रीमा 
गार्डियन माइक्रो लाइफको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  इन्स्योरेन्सले हाल कायम जारी पुँजी जी ७५ करोड रुपैयाँको ३० प...

नेशनल लाईफद्वारा कर्णालीका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान 
नेशनल लाईफद्वारा कर्णालीका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली...

किन फरक हुन सकेन बीमा कम्पनी?
किन फरक हुन सकेन बीमा कम्पनी?

नेपालमा बीमाको इतिहास लामो भएपनि बिभिन्न कारणले यसले गति लिन सकेन । नेपालको बीमाको विकास क्रमलाई हेर्दा हामी चार चरणमा हेर्छौं । नेपालमा नेपाल इन्स्योरेन्स कम्पनी स्थापना भयो । तत्कालिन समयमा नेपाल बैंकको लागि नेपाल माल तथा ढुवानी अड्डा भनेर स्थापना भएको थियो । त्यसले ‘क्याटिभ बिजनेश&rsqu...

प्रभु महालक्ष्मी लाइफबाट पाँच संस्थापक बाहिरिँदै
प्रभु महालक्ष्मी लाइफबाट पाँच संस्थापक बाहिरिँदै

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पाँच संस्थापक सेयरधनी एकैपटक बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री राखेका छन् । शशि रञ्जन कलवारको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहनराज जोशीको २० हजार कित्ता, मो...

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न
नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ । लुम्विनी प्रदेशबााट योग्य  भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय...

जीवन बीमा कम्पनीको व्यापार ५३ अर्बमाथि, एक महिनामै उठाए साढे १३ अर्ब
जीवन बीमा कम्पनीको व्यापार ५३ अर्बमाथि, एक महिनामै उठाए साढे १३ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ५३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसाज्न्तसम्म कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।  यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ४ हजा...

पुनर्बीमाको माध्यमबाट अर्थतन्त्रको मजबुतीकरण
पुनर्बीमाको माध्यमबाट अर्थतन्त्रको मजबुतीकरण

बीमाको दुनियाँमा जोखिम व्यवस्थापन नै सबै भन्दा मुख्य हो । बीमा कम्पनीहरूले व्यक्तिहरू तथा व्यवसायहरूलाई वित्तीय नोक्सानीबाट जोगाउने जिम्मेवारी लिन्छन् । तर, प्रश्न उठ्छ- विशेष गरी प्राकृतिक प्रकोपको उच्च जोखिम भएका देशहरूमा, सम्भावित विनाशकारी नोक्सानीबाट यी कम्पनीहरूले आफूलाई कसरी सुरक्षित राख्छन्...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट सम्मान 
नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट सम्मान 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयका शाखा प...

कृषि बीमाको अनुदानमा वर्गीकरण: ५० लाखको बीमालेखमा ८० प्रतिशत, अन्यमा कति ? 
कृषि बीमाको अनुदानमा वर्गीकरण: ५० लाखको बीमालेखमा ८० प्रतिशत, अन्यमा कति ? 

काठमाडौं : सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बिमालेख रु ५० लाख जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोडसम्मका लागि रु ६५ करोड र एक करोडभन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो । कृषि...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ अर्बमाथि, अर्ब क्लबमा छ कम्पनी
निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ अर्बमाथि, अर्ब क्लबमा छ कम्पनी

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चार महिनामा १४ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले नौ लाख ९८ हजार ५९६ बीमालेख बिक्री गरी १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका...

सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ९० रुपैयाँसम्म पाइने 
सूर्यज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ९० रुपैयाँसम्म पाइने 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर १० गते स्वीकृत गरेको हो । कम...

आईपीओ जारी गर्न गार्डियन माइक्रो लाइफले पायो सेबोनको अनमुति 
आईपीओ जारी गर्न गार्डियन माइक्रो लाइफले पायो सेबोनको अनमुति 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्ड शुक्रबार इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको २७ हजार ३२१ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको...

नेशनल लाईफको ‘सिईओ क्लब सदस्य सम्मान’ कोशीमा सम्पन्न
नेशनल लाईफको ‘सिईओ क्लब सदस्य सम्मान’ कोशीमा सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी...

जीवन बीमा कम्पनीको नाफा करिब दुई अर्ब, सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ
जीवन बीमा कम्पनीको नाफा करिब दुई अर्ब, सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा  करिब दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले एक अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.६२ प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म...

४२ प्रतिशतले बढ्यो एशियन लाइफ इन्स्योरेन्सको नाफा,  ईपीएस कति?
४२ प्रतिशतले बढ्यो एशियन लाइफ इन्स्योरेन्सको नाफा, ईपीएस कति?

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष (२०८१/८२) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो । कम्पनीले गत वर्ष ९ करोड ३५...

हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २२ करोड नाफा, प्रतिशेयर आम्दानी कति? 
हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २२ करोड नाफा, प्रतिशेयर आम्दानी कति? 

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३० प्रतिशतले बढ्यो, करिब १२ अर्ब बीमाशुल्क आर्जन
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३० प्रतिशतले बढ्यो, करिब १२ अर्ब बीमाशुल्क आर्जन

काठमाडौं : चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ३० प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ११ अर्ब ८...

आइएमई लाइफको नाफा साढे १४ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?
आइएमई लाइफको नाफा साढे १४ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तु...