बीमा
नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न

काठमाडौं : ‘एक्सेल एण्ड इलिभेट’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्...

सानिमा जिआईसीकाे ३५ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा   
सानिमा जिआईसीकाे ३५ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा   

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको ३५ हजार ४२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूच...

क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाण्डौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो ।  बीमा कम्पनीको अर्थिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे पाँच लाख कित्ता शेयर बिक्रीमा 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे पाँच लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताल...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कमायो साढे १२ करोड नाफा 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कमायो साढे १२ करोड नाफा 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २५.७४ प्रतिशतले कम हो । गत आवको सोही...

एनएलजी इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन 
एनएलजी इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोली अर्थात कात्तिक २७ गते बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले मंसिर १...

२८ हजार बीमितले त्यागे करिब चार अर्बका पोलिसी ! 
२८ हजार बीमितले त्यागे करिब चार अर्बका पोलिसी ! 

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा २८ हजार बढी बीमितले करिब चार अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका २८ हजार ५७ बीमितले तीन अर्ब ८२ करोड ४६ लाख ६० हजार रुप...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ११ अर्ब, तीन कम्पनी अर्ब क्लबमा
निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ११ अर्ब, तीन कम्पनी अर्ब क्लबमा

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले सात लाख ३७ हजार ९३० बीमालेख बिक्री गरी ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्...

जीवन बीमा कम्पनीको व्यापार ३६ प्रतिशतले बढ्यो, सन नेपाल पुगेन अर्ब क्लबमा 
जीवन बीमा कम्पनीको व्यापार ३६ प्रतिशतले बढ्यो, सन नेपाल पुगेन अर्ब क्लबमा 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय ११ अर्ब रुपैयाँ बढेको देखिएको छ ।  गत भदौं मसान्तको तुलनामा असोज मसान्तसम्म ११ अर्ब ५ करोड तीन ९८ रुपैयाँ अर्थात ३६.७५ प्रतिशतले व...

बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण
बीमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले बिहिबार एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् । 

एलआईसी नेपाल र स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन 
एलआईसी नेपाल र स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । बिहिबार नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।  यी दुई कम्पनीले लाभांश वितरण र हकप्रद निष्कासन प्रयोजनका लागि आज बुक क...

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ 
नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा...

स्वास्थ्य बीमा वापत साढे ५८ अर्ब भुक्तानी, पहिलो त्रैमासमा पठायो सवा तीन अर्ब 
स्वास्थ्य बीमा वापत साढे ५८ अर्ब भुक्तानी, पहिलो त्रैमासमा पठायो सवा तीन अर्ब 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा वापतको सवा तीन अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले प्रथम दाबी भुक्तानी वापत ३ अर्ब २१ करोड ५७ लाख ७४ हजार ८७७ रुपैयाँ पठाएको हो ।  गत असोज ११ गतेको बोर्डको निर्णयअनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रद...

पटक–पटक मौका दिँदा पनि पुँजी वृद्धि गर्न कम्पनीहरु असफल, हकप्रद बन्यो अन्तिम सहारा  
पटक–पटक मौका दिँदा पनि पुँजी वृद्धि गर्न कम्पनीहरु असफल, हकप्रद बन्यो अन्तिम सहारा  

काठमाडौं : बीमा कम्पनीहरुलाई प्राधिकरणले तोके अनुसारको चुक्ता पूँजी पुर्याउन सकस बनेको छ । नियामक निकाय बीमा प्राधिकरणले पुँजी वृद्धिका लागि पटक पटक छुट र सुविधा दिँदा पनि अझै पनि १४ वटा बीमा कम्पनीहरुले तोकिएको पुँजी पुर्याउन सकेका छैनन् ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते बीमा क...

आर्थिक मन्दीकाबीच सिटिजन लाइफको व्यापारमा २६.३८ प्रतिशतको वृद्धि 
आर्थिक मन्दीकाबीच सिटिजन लाइफको व्यापारमा २६.३८ प्रतिशतको वृद्धि 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा उल्लेख्य रुपमा बढेको देखिएको छ । चालु आर्थिक वर्षको भदौं मसान्तसम्म कम्पनीले सवा एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीले ११ लाख ४० हजार ७१७ बीमालेख बिक्री गरी एक अर्ब २७ करोड ७८ लाख २५...

पोलिसी सरेन्डरमा बाहिरियो बीमा क्षेत्रबाट एक अर्ब २१ करोड !
पोलिसी सरेन्डरमा बाहिरियो बीमा क्षेत्रबाट एक अर्ब २१ करोड !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको भदौंमा मात्र ९ हजार बढी बीमितले सवा एक अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ९ हजार ४४९ बीमितले एक अर्ब २१ करोड २२ लाख २३ हजार रुपैयाँ बरा...

सिटिजन लाइफद्वारा दाबी भुक्तानी छिटो दिन विशेष कक्ष सञ्चालन
सिटिजन लाइफद्वारा दाबी भुक्तानी छिटो दिन विशेष कक्ष सञ्चालन

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी छिटो दिन शाखा कार्यालयहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै बाढी तथा पहिरोको कठिन समयमा जीवन बीमा दाबी भुक्तानी लगायतका सेवा यथाशीघ्र दिन देशभर रहेका विभिन्न शाखा अन्तर्गत विशेष कक्ष सञ्चालनमा ल्याएको ज...

नेशनल लाईफद्वारा गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान 
नेशनल लाईफद्वारा गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढि अभिकर्...

जीवन बीमा कम्पनीहरुको व्यापार ३० अर्बमाथि, पाँच कम्पनी पुगेनन् अर्ब क्लबमा 
जीवन बीमा कम्पनीहरुको व्यापार ३० अर्बमाथि, पाँच कम्पनी पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ ।  गत साउन मसान्तको तुलनामा भदौं मसान्तसम्म ११ अर्ब ५५ करोड तीन लाख रुपैयाँ अर्थात ६२.३० प्रत...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ८६ रुपैयाँसम्म पाइने 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ८६ रुपैयाँसम्म पाइने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत गरेको हो । कम्पनीले सार्वज...

मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा, दुई महिनामा सवा २ अर्बको व्यापार  
मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा, दुई महिनामा सवा २ अर्बको व्यापार  

काठमाडौं : निर्जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म सवा दुुई अर्ब रुपैयाँ बराबरको मोटर बीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा कम्पनीहरुले २ लाख १४ हजार ७४८ बीमालेख बिक्री गरी २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  बीमा कम्पनीहरुको मोटर बीमाको अधिकांश ह...

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार करिब पौने आठ अर्ब !
दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार करिब पौने आठ अर्ब !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा करिब पौने आठ अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ मसान्तसम्म कम्पनीहरुले ४ लाख २८ हजार ६८ बीमालेख बिक्री गरी ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्...

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने 
नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छुट दिने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना)  मा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा २० प्रतिशतस्म्म छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असोज ९ गतेदेख...

सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवमा ‘सात सत्कर्म’, दुई बीमा योजना सार्वजनिक
सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवमा ‘सात सत्कर्म’, दुई बीमा योजना सार्वजनिक

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । आइतबार कम्पनीले ‘सनलाइफ मेडिकेयर’ र ‘सुनौलो बाल समृद्ध’ जीवन बीमा योजना सार्वजनिक गरेको हो । ‘सुनौलो बाल समृद्ध’ ज...