काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जना भन्दा बढी अभिकर्ताहरु, वि...
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर घोषणा गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको भदौ ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा ब...
काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिईन । कम्पनी सचिव ध्रुव प्र...
काठमाडौं : एक महिनामा साढे एक अर्ब रुपैयाँका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १४ जीवन बीमा कम्पनीका १० हजार २९२ बीमितले एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् । उक्त रकम गत आवको सोही अवधिको तुलनामा २...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको वीरगञ्जमा ‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरवासीको सामूहिक दुर्घटना बी...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो साउन महिनामा साढे १८ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । कम्पनीहरुले यस अवधिमा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले ३ लाख २२ हजार ७८६ बीमालेख बिक्री गर...
काठमाडौं : निर्जीवन बीमा कम्पनीको ठूलो हिस्सा सम्पीत्त बीमा र मोटर बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भनेपनि चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले सम्पत्ति बीमा व्यवसायबाट एक अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउन मसा...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सवा चार अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले २ लाख २१ हजार ७१ बीमालेख बिक्री गरी ४ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त रकम गत आ...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको करिब ५५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५४ अर्ब ९९ करोड ९ लाख ३३ हजार ३१३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । गत वर्षमा मात्रै बोर्डले साढे १२ अर्ब रु...
काठमाडौं : बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा बीमा अभिकर्ता कमिशनमा पौने १४ अर्ब रुपैयाँ खर्चिएका छन् । हाल सञ्चालनमा रहेका २८ बीमा कम्पनीहरुले असार मसान्तसम्म अभिकर्ता कमिशन वापत १३ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ खर्चिएका हुन् । उक्त रकम अघिल्लो वर्षको सोही अवधिका तुलनामा ५.६९ प्रतिशत अर्थात ७४...
झापा : मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुट...
काठमाडौं : नेशनल लाइफ इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुने साधारण सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आ...
कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानव...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा साढे पाँच अर्ब बढी नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले ५ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा १५.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ९७ करोड ७३ लाख रु...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले सात अर्ब ४३ करोड १३ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा ५२.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ४६...
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/०८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्य...
काठमाडौं : एक वर्षको अवधिमा साढे १४ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन् । प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा यस अवधिमा साढे २२ कर...
काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनील...
काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले ३९ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १६ करोड ११ लाख नाफा गरेको थियो ।...
काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सो...
काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट करिब आठ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो तेस्...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले एक वर्षमा डेढ खर्बको व्यापार गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीहरुले एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बराबरको व्याप...
काठमाडौं : आर्थिक शिथिलताका बाबजुद पनि बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ । एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार सवा एक अर्बले बढेको देखिएको छ । आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका...