बीमा
बीमा अनुदानमा सकस: आकार बढ्यो तर बढ्न सकेन विश्वास 
बीमा अनुदानमा सकस: आकार बढ्यो तर बढ्न सकेन विश्वास 

काठमाडौं : कृषि क्षेत्रको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले शुरुवात गरिएको कृषि बीमा व्यवसाय अनुदानमै अल्झिएको छ । किसानलाई दिने अनुदानको रकम सरकारले समयमै भुक्तानी गर्न नसक्दा पछिल्लो समय कृषि बीमाप्रति किसानको विश्वास र आकर्षण घट्दै गएको छ । बीमाको आकार र प्रिमियम अनुदान बढेपनि यसको प्...

स्वास्थ्य बीमा लागू गर्दै काठमाडौं महानगर, प्रथम सेवा विन्दु हुन अस्पतालको अस्वीकार
स्वास्थ्य बीमा लागू गर्दै काठमाडौं महानगर, प्रथम सेवा विन्दु हुन अस्पतालको अस्वीकार

काठमाडौं : महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको...

बीमा पोलिसी सरेण्डर २५ प्रतिशतमा नबढ्ने गरी फिर्ता गर्न प्राधिकरणलाई निर्देशन
बीमा पोलिसी सरेण्डर २५ प्रतिशतमा नबढ्ने गरी फिर्ता गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं : तीन वर्षभित्रै सरेन्डर भएका बीमितहरुको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क (२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितहरुलाई फिर्ता गराउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकले समर्पण मूल्यको रुप...

अझै किन सुरु भएन काठमाडौंका तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम?
अझै किन सुरु भएन काठमाडौंका तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम?

काठमाडौं : देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार ब...

सबै प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की
सबै प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याईने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रद...

हकप्रद सेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ
हकप्रद सेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । हकप्रद जारी गर्न बीमा प्राधिक...

कात्तिकमा ३२.८० प्रतिशतले घटे पोलिसी सरेन्डर गर्ने बीमित 
कात्तिकमा ३२.८० प्रतिशतले घटे पोलिसी सरेन्डर गर्ने बीमित 

काठमाडौं : चालु आर्थिक वर्षको कात्तिक महिनामा ७९ करोड बढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा महिनामा १४ बीमा कम्पनीका ६ हजार ९१ बीमितले ७९ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् । गत असोजको तुलनामा पोलिसी त्याग्ने बीमितको संख...

बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी
बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी

काठमाडौं : बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो । गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.७८ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको कात्ति...

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर, प्रतिहजार ७५ रुपैयाँसम्म पाइने  
रिलायबल नेपाल लाइफको नयाँ बोनसदर, प्रतिहजार ७५ रुपैयाँसम्म पाइने  

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर २२ गतेको परिपत्रबाट स्वीकृत गरेको हो...

हिमालयन रि इन्स्योरेन्सको आईपीओ मंसिर २७ गतेदेखि बिक्रीमा 
हिमालयन रि इन्स्योरेन्सको आईपीओ मंसिर २७ गतेदेखि बिक्रीमा 

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा  आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ निष्काशन गर्न लागेको हो ।  कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशतल...

सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी
सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १२ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले आठ लाख ९४ हजार ५२४ बीमालेख बिक्री गरी १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।...

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ७७ रुपैयाँसम्म पाइने  
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ७७ रुपैयाँसम्म पाइने  

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर १५ गतेको परिपत्रबाट स्वीकृत गरेको हो । क...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 

काठमाडौं :  हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क(ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखह...

जीवन बीमा कम्पनीको नाफा पौने दुई अर्ब, हिमालयन लाइफको अग्रता
जीवन बीमा कम्पनीको नाफा पौने दुई अर्ब, हिमालयन लाइफको अग्रता

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ३६ प्रतिश भन्दा बढीले बढेको छ । यस अवधिमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अन्ुसार असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्...

शिखर इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ? 
शिखर इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार  कम्पनीले यस अवधिमा ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले बढी हो । जबकी गत आवको पहि...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा
हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८९ प्रतिशतले बढी हो । ग...

सिटिजन लाईफ इन्स्योरेन्सको नाफामा वृद्धि, इपीएस घट्यो 
सिटिजन लाईफ इन्स्योरेन्सको नाफामा वृद्धि, इपीएस घट्यो 

काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ७ करोड १४ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । गत आवको सोही...

आइएमई लाईफ इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?  
आइएमई लाईफ इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.२० प्रतिशतले बढी हो । गत आवको सोह...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो । कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष ति...

निर्जीवन बीमा व्यवसाय: अर्ब क्लबमा तीन कम्पनी, करिब ४० करोडले घट्यो व्यापार 
निर्जीवन बीमा व्यवसाय: अर्ब क्लबमा तीन कम्पनी, करिब ४० करोडले घट्यो व्यापार 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको असोज मसान्तसम्ममा १० अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले छ लाख ८१ हजार ४६४ बीमालेख बिक्री गरी १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत आवको...

भूकम्प पीडितलाई नेपाल पुनर्बीमा कम्पनीको २५ लाख सहयोग
भूकम्प पीडितलाई नेपाल पुनर्बीमा कम्पनीको २५ लाख सहयोग

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको छ ।  कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थ मन्त्रीमार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरे...

किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?
किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओ स्थगन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको थियो । आईपीओ स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीओमा मंसिर १८ गतेसम्म आवेदन...

साढे १९ अर्बले बढ्यो जीवन बीमा व्यवसाय, अर्ब क्लबमा अझै पुगेन सन नेपाल
साढे १९ अर्बले बढ्यो जीवन बीमा व्यवसाय, अर्ब क्लबमा अझै पुगेन सन नेपाल

काठमाडौं : एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १९ अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत भदौ महिनाको तुलनामा असोजमा १९ अर्ब ६७ करोड १८ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । असोज मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड तीन लाख ६४ हजार ८५० बीमालेख बिक्री...

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स
ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

काठमाडौं : नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । आइतबार प्राधिकरणले उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँज...