बैंकिङ
स्मार्टच्वाईस टेक्नोलोजिज र हाम्रो पे बीच भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज र हाम्रो पे बीच भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्च...

बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 
बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब...

अधिक तरलता थुप्रिएपछि बजारबाट थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस १७ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ लागि ५...

यसपटक पनि कुमारी बैंकका सेयरधनीको हात खाली
यसपटक पनि कुमारी बैंकका सेयरधनीको हात खाली

काठमाडौं : कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न ढकालको जोड
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न ढकालको जोड

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।  २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर...

ग्लोबल आइएमई बैंकद्वारा १६६ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैंकद्वारा १६६ कर्मचारीलाई सम्मान

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरुलाई सम्मान गरेको छ ।  बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् । ग्लोबल आइएमई बैंक...

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट दिने
१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट दिने

काठमाडौं : ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बु...

राष्ट्रिय पुँजी निर्माणमा अग्रसर ‘ग्लोबल आईएमई बैंक’ १९औं वर्षमा प्रवेश, यस्तो छ व्यवसायिक यात्रा
राष्ट्रिय पुँजी निर्माणमा अग्रसर ‘ग्लोबल आईएमई बैंक’ १९औं वर्षमा प्रवेश, यस्तो छ व्यवसायिक यात्रा

काठमाडौं : वाणिज्य बैंकहरुमा ‘नम्बर वान’ ग्लोबल आईएमई बैंक आजदेखि (पुस १८ गते) १९ औं वर्षमा प्रवेश गरेकाे छ । वि.सं २०६८ सालमा स्थापित बैंकले निकै छोटो समयमै ठूलो फड्को मारेको छ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्र...

समृद्धि फाइनान्समा सर्वसाधारणको सेयर स्वामित्व ४९ प्रतिशत
समृद्धि फाइनान्समा सर्वसाधारणको सेयर स्वामित्व ४९ प्रतिशत

काठमाडौं : समृद्धि फाइनान्सले सेयर संरचना परिवर्तन गर्ने भएको छ । नयाँ संरचना अनुसार संस्थापक सूमहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत स्वामित्व कायन हुनेछ ।  हाल फाइनान्सको सेयर संरचनामा संस्थापकको ५९.३७ प्रतिशत र सर्वसाधारणको ४०.६३ प्रतिशत छ । गत मंसिर ६ गते सम्पन्न २३औँ वार्ष...

ग्लोबल आइएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन 
ग्लोबल आइएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।  यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ ।  उक्त अभियानअन्तर्गत बैंकले न...

सरकारी ढुकुटीमा नगद मौज्दात घट्यो, क्यास सर्कुलेशन ७ खर्ब ३० अर्ब 
सरकारी ढुकुटीमा नगद मौज्दात घट्यो, क्यास सर्कुलेशन ७ खर्ब ३० अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ  । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब २८ करोड १८ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत असारको तुलनामा ७.३८ प्रतिशत अर्थात ५०...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम 
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १९ औं वर्षमा प्रवेश गर्दैछ ।  १८औं वार्षिक...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ७० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ७० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस ९ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ लागि ७०...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखि आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।  ग्लो...

राष्ट्र बैंकको नियामकीय कारबाहीमा नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक 
राष्ट्र बैंकको नियामकीय कारबाहीमा नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले का अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त...

राष्ट्र बैंकले गर्यो कर्णाली डेभलपमेण्ट बैंकको ‘टेकओभर’
राष्ट्र बैंकले गर्यो कर्णाली डेभलपमेण्ट बैंकको ‘टेकओभर’

काठमाडौं : कर्णाली डेभलपमेण्ट बैंक समस्याग्रस्त घोषित भएको छ। नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिले बैंकलाई बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो।  अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकले बैंकलाई ‘टेकओभर’ गरेको छ। राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई &l...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ अन्यको विनिमय दर
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ अन्यको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको...

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेप्सेमा सूचीकृत पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश...

आईपीओ निष्कासनको प्रस्तावसहित छ कम्पनीले बोलाए साधारण सभा  
आईपीओ निष्कासनको प्रस्तावसहित छ कम्पनीले बोलाए साधारण सभा  

काठमाडौं : सर्वसाधारणसभा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विभिन्न छ कम्पनीले साधारणसभा बोलाएका छन् । कैलाश हेलिकप्टर सर्भिसेस्, सुपर खुदी हाइड्रोपावर, गृहलक्ष्मी रियल्टी लिमिटेड, हिमाल वाटर पार्क एण्ड भिलेज होटल, पान हिमालय इनर्जी र नगरकोट रिसोर्टले आईपीओ जारी गर्ने भए...

ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालनमा
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्...

सरकारी ऋण साढे २५ अर्बले घट्यो, पाँच महिनामा एक खर्ब ७० अर्ब भुक्तानी 
सरकारी ऋण साढे २५ अर्बले घट्यो, पाँच महिनामा एक खर्ब ७० अर्ब भुक्तानी 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सार्वजनिक ऋणको आकार २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आव वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण मंसिर मसान्तसम्म बढेर ५८ अर्ब ३१ करोड थपिएको हो ।  हालसम्मको...

नेपाल स्टक एक्सचेन्जले ७५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 
नेपाल स्टक एक्सचेन्जले ७५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक...

दुई वाणिज्य बैंकसहित छ कम्पनीले बोलाए साधारणसभा, लाभांशदेखि एफपीओसम्मको एजेन्डा 
दुई वाणिज्य बैंकसहित छ कम्पनीले बोलाए साधारणसभा, लाभांशदेखि एफपीओसम्मको एजेन्डा 

काठमाडौं : लाभांश प्रस्ताव पारित गर्न दुई वाणिज्य बैंकसहित छ कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् । कृषि विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, सोमबार, १८ औँ वार्षि...