शेयर बजार
 गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला
 गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रत...

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । आज तीन सय नौ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट
नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।  तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू...

सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? 
सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन लघुवित्तसहित सात कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेप्सेले छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ अर्ब ४७ करोडको कारोबार
शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा पुगेको हो । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेक...

तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनी...

सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको शेयरमूल्य समायाजन 
सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्सको शेयरमूल्य समायाजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्य समायाजन गरेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका...

४.१९ अंक बढ्यो नेप्से परिसूचक,  काराेबार रकममा सामान्य बृद्धि
४.१९ अंक बढ्यो नेप्से परिसूचक, काराेबार रकममा सामान्य बृद्धि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि साम...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो
नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ...

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेप्सेमा सूचीकृत पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश...

शेयर बजारमा दोहोरो अंकको सुधार, चार अर्ब ४३ करोडमा समेटियो कारोबार 
शेयर बजारमा दोहोरो अंकको सुधार, चार अर्ब ४३ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.९१ अंकले घटेर २६१२.२० बिन्दुमा पुगेको हो । आइतबार नेप्से १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४२ कम्पन...

आईपीओ निष्कासनको प्रस्तावसहित छ कम्पनीले बोलाए साधारण सभा  
आईपीओ निष्कासनको प्रस्तावसहित छ कम्पनीले बोलाए साधारण सभा  

काठमाडौं : सर्वसाधारणसभा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विभिन्न छ कम्पनीले साधारणसभा बोलाएका छन् । कैलाश हेलिकप्टर सर्भिसेस्, सुपर खुदी हाइड्रोपावर, गृहलक्ष्मी रियल्टी लिमिटेड, हिमाल वाटर पार्क एण्ड भिलेज होटल, पान हिमालय इनर्जी र नगरकोट रिसोर्टले आईपीओ जारी गर्ने भए...

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद जारी गर्ने, पुस २९ गते बोलायो साधारणसभा 
हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद जारी गर्ने, पुस २९ गते बोलायो साधारणसभा 

काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा डेलीस अपेरा रोष्ट्रो एन्ड बैंक्वेट काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्...

नेपाल स्टक एक्सचेन्जले ७५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 
नेपाल स्टक एक्सचेन्जले ७५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक...

दुई वाणिज्य बैंकसहित छ कम्पनीले बोलाए साधारणसभा, लाभांशदेखि एफपीओसम्मको एजेन्डा 
दुई वाणिज्य बैंकसहित छ कम्पनीले बोलाए साधारणसभा, लाभांशदेखि एफपीओसम्मको एजेन्डा 

काठमाडौं : लाभांश प्रस्ताव पारित गर्न दुई वाणिज्य बैंकसहित छ कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् । कृषि विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, सोमबार, १८ औँ वार्षि...

नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति?
नागरिक लगानी कोषको लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं : नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार बसेको कोषको सञ्चालक समितिले १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो  । उक्त लाभांश नेपाल सरकार, अर्थ मन...

नेपाल टेलिकमको बम्पर लाभांश घोषणा
नेपाल टेलिकमको बम्पर लाभांश घोषणा

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्च...

गरिमा क्यापिटलको ‘गरिमा समृद्धि योजना’ सर्वसाधारणका लागि बिक्री खुला
गरिमा क्यापिटलको ‘गरिमा समृद्धि योजना’ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं : गरिमा क्यापिटलले आइतबारदेखि पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ बिक्री खुला गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका...

लाभांशसम्बन्धी निर्णय एक महिना लुकाएको भन्दै बोटलर्स नेपाललाई नेप्सेले सोध्यो तीन दिने स्पष्टीकरण 
लाभांशसम्बन्धी निर्णय एक महिना लुकाएको भन्दै बोटलर्स नेपाललाई नेप्सेले सोध्यो तीन दिने स्पष्टीकरण 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोटलर्स नेपाल (बालाजु) को शेयर कारोबार रोक्का गरेको छ । लाभांशसम्बन्धी सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धि सुचना करिब १ महिना लुकाएको भन्दै कम्पनीको शेयर सूचीकरण स्थगन गरी ३ दिने स्पष्टीकरण सोधेको हो । कम्पनीको गत मंसिर ५ गते बसेको सञ्चालक समितिक...

तीव्र उताचढावबीच नेप्सेमा झिनो सुधार, चार अर्ब ३४ करोडको कारोबार 
तीव्र उताचढावबीच नेप्सेमा झिनो सुधार, चार अर्ब ३४ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.९५ अंकले बढेर २६३८.८७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनी...

शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस सेयर कति?
शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस सेयर कति?

काठमाडौं : शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त लाभांश वि...

स्टक ब्रोकर्स एसोसियसनको अध्यक्षमा सागर ढकाल विजयी
स्टक ब्रोकर्स एसोसियसनको अध्यक्षमा सागर ढकाल विजयी

  काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् ।  एसोसियसनको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा ढकालले ४५ मत ल्याई विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत ल्याए । ढकाल ब्रोकर नं ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक...

स्टक ब्रोकर एसोसियसनमा ढकाल र तिमिल्सिनाबीच प्रतिस्पर्धा, मतदान शुरु 
स्टक ब्रोकर एसोसियसनमा ढकाल र तिमिल्सिनाबीच प्रतिस्पर्धा, मतदान शुरु 

काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको आगामी नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमिल्सनाबीच प्रतिस्पर्र्धा हुने भएको छ । बुधबार साँझ होटल र्याडिसनमा एक कार्यक्रमको बीच ढकालल समूहले उम्मेदवारी घोषणा गरेका थिए ।  ढकाल समूहको उपाध्यक्षमा नितेश कुमार अग्रवाल, महासचिवमा भक्तिराम घ...

पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्‍याउने सेबोन अध्यक्षको प्रतिबद्धता
पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्‍याउने सेबोन अध्यक्षको प्रतिबद्धता

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।  बिहीबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा बोल्दै उनले पुँजी बजारलाई थप चलायमान बनाउन सम्पूर्ण लगानीकर्ताक...