काठमाडौं : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको लागि १ अर्ब ५० करोड बजेट छुट्याएको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा बजेट प्रस्तुत गर्दै आ...
काठमाडौं : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये कृषि, उद्योग र सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामग...
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा दुई दिने सहकारी पत्रकारिता तालिम सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रम जेठ ३० र ३१ गते भक्तपुरको नगरकोटमा सम्पन्न भएको हो । सीजेएनका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा भएको ‘बियोन्ड द बाइलाईन&r...
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १८ वटा संस्थाहरुको ५२ लाख भन्दा बढी रकम प्रभु मेनेजमेन्ट प्रा.लिबाट यथासिध्र रकम फिर्ता गर्न पहल गरेको छ । प्रभु मेनेजमेन्टले प्रभु रेमिट्यान्सको सेवा दिँदै करोडौं बचत तथा धरौटी लिई रहेकोमा विगत २ बर्षदेखि उक्त कम्पनीले सम्झौता अनुसार भुक्ता...
काठमाडौं : काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित सदस्यहरु बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका छन् । बचतकर्ताहरूले सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न द...
पोखरा : दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगा...
भूमिका तथा परिचय सहकारी भन्नासाथ नाक खुम्च्याउने चलन दिन पर दिन बढ्दै गएको छ । यसको मुख्य कारण सहकारीमा रकमको अपचलन भई सदस्यहरुको बचत फिर्ता हुन नसक्नाले हो । के सबै सहकारी बदमास नै हुन् त ? यो पनि होइन । के चाँही सत्य हो भने सहकारीले सदस्यसँग बचत उठाउन पाउने प्रावधानलाई केहि सिमित व्यक्तिहरुले ठुल...
गैंडाकोट : नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान साकोसले मध्यविन्दु नगरपालिका वडा नं.१० का ९६ प्रतिशत भन्दा बढी घरधुरी समेटेर पूर्ण किसान सदस्य वडा घोषणा गरेको छ । कार्यक्षेत्र विस्तार भन्दा स्वीकृत कार्यक्षेत्र भित्र सेवाको सघनता बढाउने उद्देश्यसहि...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारी मापदण्डका विषयमा भोली (सोमबार) बचत ऋण सहकारी अभियानसँग छलफल गर्दैछ । मापदण्ड जारी भएको १० दिनपछि महासंघले बचत ऋण अभियानसँग छलफल गर्न लागेको हो । महासंघ अध्यक्ष ओमदेवी मल्लले छलफलका लागि ११ बजे बोलाइएको जानकारी वित्तीय पोस्टलाई गराइन् । छलफलमा विषयगत...
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले “सबै जुटौं, सदस्य भेटौं” भन्ने मूल नारासहित सञ्चालन गरेको २१ दिने अभियानको उपलब्धि सार्वजनिक गर्दै सम्पन्न गरेको छ । संस्थाले वित्तीय तथा प्रविधि सचेतना र्यालीसहित कुश्मा बजार परिक्रमा गरी उक्त अभियानको औपचारिक रूपमा समापन गरेको हो । सं...
काठमाडौं : सरकारले सहकारीमा पाँच लाखसम्म बचत गर्नेको सुरक्षण गर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रिय कोष स्...
काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक पदाधिकारी र कर्जा अपचलन गर्ने व्यक्ति (सदस्य)को सम्पत्ति रोक्का गर्नुको साथै राहदानी समेत रोक्का गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलामी गरी प्...
नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम प्रत्येक वर्ष जेष्ठ १५ गते नेपाल सरकारको तर्फबाट आगामी आ.व.को बजेट संसदमा पेश हुन्छ । बजेट बजेट मात्र नभएर यो समष्टिगत कानुन पनि हो । संविधान र नेपाल पक्ष राष्ट्र भएका सन्धी महासन्धीहरुसँग बाझिएको अवस्था बाहेक अन्य जुनसुकै कानुनमा भएका व्यवस्थाहरु बजेट मार...
हेटौंडा : बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका-११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका-१, की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो। समितिमा विज्ञताका आधार...
बाँके : राप्ती सोनारी गाउँपालिका-६, स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने (परम्परागत) जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ । एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय परम्परागत जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउ...
चितवन : जिल्लाका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने, ‘अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ मा नेफ्स्कूनले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल परिमार्जन गर्न माग गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने स...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। सहकारीको रकम अपचलन गर्नेलाई कारबाही गर्ने पीडितलाई न्याय दिने प्रतिवद्धता जनाए । कोशी प्रदेशको समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरे...
गैंडाकोट (नवलपुर) : पाँच पटकसम्म अन्तर्राष्ट्रिय स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । संस्थाका केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा...
काठमाडौं : सहकारी संस्थाको कार्यकारी प्रमुख (प्रमुख कार्यकारी अधिकृत/प्रबन्धक/व्यवस्थापक) कुनै पनि राजनैतिक दलमा आवद्ध हुन नपाईने भएको छ । सहकारी नियमन प्राधिकरणले आज (शुक्रबार) जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड,...
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मापदण्ड जारी गरेको हो । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बै...
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मापदण्ड जारी गरेको हो । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बै...
काठमाडौं : राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धिताल अध्यक्ष रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लि., बाँके समस्यामा परेको छ । संस्थाले नेफ्स्कूनबाट लिएको ऋण लामो समयसम्म पनि तिर्न सकेको छैन । बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि नेफ्स्कूनले धितो सुरक्षण वापत राखेको जग्गा लिलामीको सूचना...
काठमाडौं : दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण समयमै नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका कृष्ण अर्याल पक्राउ परेका छन्। अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको छ । ऋण तिर्न अटेर गरेपछि सहकारी संस्थाले दायर ग...