सहकारी
‘सहकारी बैंक प्रोफेशनलहरुले हाँक्नुपर्छ’
‘सहकारी बैंक प्रोफेशनलहरुले हाँक्नुपर्छ’

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले प्रोफेशनल व्यक्तिहरुले बैंक चलाउनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शनिबार सम्पन्न २२औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गिरीले भने, ‘कि त प्रोफेशनल व्यक्तिहरुले बैंक चलाउनुपर्छ । होइन भने अन्य व्यक्...

विकू बचतमा ‘युवा उद्यमी ऋण’ र ‘खुसी नारी बचत’को वृहत् सेवा विस्तार 
विकू बचतमा ‘युवा उद्यमी ऋण’ र ‘खुसी नारी बचत’को वृहत् सेवा विस्तार 

गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना लोकप्रिय बचत तथा ऋणका सेवामा थप सेवा विस्तार गरेको छ। संस्थाले ‘युवा उद्यमी ऋण’ र ‘खुसी नारी बचत’को सेवा विस्तार गरेको हो। बुधवार एक कार्यक्रमको बीच संस्थाको २४ वटै सेवा केन्द्रबाट एकसाथ सुचारु एवम् शुभारम...

सहकारी प्राधिकरणमा दर्ता अभिलेखीकरण सुरु, ६० दिनभित्र अनुमतिपत्र लिनुपर्ने
सहकारी प्राधिकरणमा दर्ता अभिलेखीकरण सुरु, ६० दिनभित्र अनुमतिपत्र लिनुपर्ने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण कार्य आजबाट सुरु गरेको छ। प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले एक कार्यक्रमको बीच सफ्टवेयर लञ्च (अनलाइन पोर्टल)को सार्वजनिक गरेका थिए । अनलाइन पोर्टल सार्वजनिक भएसँगै दर्ता अभिलेखीकरणको...

प्राधिकरणमा सहकारी दर्ताको लागि सफ्टवेयर तयार, इजाजतपत्रका लागि भोलीबाट आवेदन खुला
प्राधिकरणमा सहकारी दर्ताको लागि सफ्टवेयर तयार, इजाजतपत्रका लागि भोलीबाट आवेदन खुला

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया भोली (मंसिर १० गते)देखि सुरु गर्ने भएको छ। सफ्टवेयर निमार्ण र परिक्षण सम्पन्न भएसँगै दर्ताको काम भोलीबाट सुरु गर्ने प्राधिकरणले जनाएको छ।  प्राधिकरणले असोज १० गते ‘ब...

बुडोल सामुदायिक साकोसको २६औँ साधारण सभा सम्पन्न, सदस्यलाई ८ प्रतिशत लाभांश
बुडोल सामुदायिक साकोसको २६औँ साधारण सभा सम्पन्न, सदस्यलाई ८ प्रतिशत लाभांश

काठमाडौं : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बनेपा, काभ्रेको २६ औं वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्...

नोक्सान घटाउँदै राष्ट्रिय सहकारी बैंक
नोक्सान घटाउँदै राष्ट्रिय सहकारी बैंक

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले नोक्सानी न्यून गर्दै नाफामुखी यात्रा तय गरेको छ। नयाँ व्यावसायिक योजना अघि सार्दै खर्च नियन्त्रण र वित्तीय भार कम गर्ने नीति अपनाएसँगै बैंकको घाटा क्रमशः घट्दै गएको हो। आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार ९ सय ६४ रुपैयाँ घाटामा रहेको ब...

सहकारी छानविन प्रतिवेदनलाई पुन: अध्ययन गर्न उपसभापति वाग्लेको माग
सहकारी छानविन प्रतिवेदनलाई पुन: अध्ययन गर्न उपसभापति वाग्लेको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् । मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत...

भक्तपुर जिल्ला संघको अध्यक्षमा हरिकृष्ण बल्ल, सदस्यलाई ४.६ प्रतिशत लाभांश
भक्तपुर जिल्ला संघको अध्यक्षमा हरिकृष्ण बल्ल, सदस्यलाई ४.६ प्रतिशत लाभांश

काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ। सभामा अध्यक्ष लाखाजुले सहकारीको विकल्प सहकारी रहे...

सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा सम्पन्न 
सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती, काभ्रेको ३१ औं वार्षिक साधारण सभा नियामकीय मापदण्डहरुको पूर्ण पालना गर्दै सातवटा एकाइमा सम्पन्न भएको छ । कार्तिक २८ र २९ गते आयोजित सभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम औपचारिक कार्यक्रमलाई प्राथमिकतामा नराखी पूर्व...

ललितपुर बचत संघको ३१औं साधारण सभा सम्पन्न, सदस्यलाई ७ प्रतिशत लाभांश
ललितपुर बचत संघको ३१औं साधारण सभा सम्पन्न, सदस्यलाई ७ प्रतिशत लाभांश

काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३१औं वार्षिक साधारण सभा पूर्वनिर्धारित ११ वटा एजेण्डाहरुमाथी छलफल गर्दै शनिबार सम्पन्न भएको छ। संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्य संस्थाहरुको बीचमा व्यापक छलफल गरी स...

६७% सदस्यको उपस्थितिमा हाम्रो साकोसको २७औं साधारण सभा सम्पन्न, दीगो सहकारी समृद्ध सदस्यमा जोड
६७% सदस्यको उपस्थितिमा हाम्रो साकोसको २७औं साधारण सभा सम्पन्न, दीगो सहकारी समृद्ध सदस्यमा जोड

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै शनिबार सम्पन्न भएको छ। सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरुउपर छलफल गरी लम्बेतान भाषण र गैर सदस्य अतिथि विना छिटो र...

पोखरामा सहकारी समस्या समाधान सम्बन्धी अन्तरक्रिया : नियामक र सदस्यकै बेवास्ता मुख्य कारण
पोखरामा सहकारी समस्या समाधान सम्बन्धी अन्तरक्रिया : नियामक र सदस्यकै बेवास्ता मुख्य कारण

पोखरा : गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको संयोजनमा आज (शुक्रवार) पोखरामा 'सहकारी समस्या समाधानसम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले नियमनकारी निकाय र सहकारी सदस्यहरुकै बेवास्ताका कारण सहकारीमा समस्या बढेको...

सहकारीका कारण सडक किन अशान्त छ?
सहकारीका कारण सडक किन अशान्त छ?

‘सिद्धान्ततः सहकारीहरु स्वनियमनमै चल्नुपर्छ तर त्यसको मात्र वकालत गर्दा हामी अहिले कुन अवस्थामा आइपुग्यौ ? कुन चरणमा प्रवेश गर्यौं ? सहकारीका कारण सडक किन अशान्त छ ? त्यो सोचनीय छ ।’- टोलराज उपाध्याय ‘कुरो यहाँनेर पनि निष्ठा र नैतिकताको कुरा हो । कानूनी छिद्रहरुलाई गलत ढंगले प...

सहकारीहरुको नियमनसँगै प्रवर्द्धनको तादम्यता मिलाउँदै छौं : प्राधिकरण अध्यक्ष शर्मा
सहकारीहरुको नियमनसँगै प्रवर्द्धनको तादम्यता मिलाउँदै छौं : प्राधिकरण अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीको सहकारीहरुको नियमनसँगै प्रवद्र्धनको तादम्यता मिलाउँदै प्राधिकरणले काम गरिरहेको बताएका छन्। सहकारी नियमन मात्रै नभई प्रवद्र्धन पनि प्राधिकरणको प्राथमिकतामा रहेको अध्यक्ष शर्माले बताए। बचत तथा ऋणको मुख्य कारोबार गर...

रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक
रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक

काठमाडौं : कैलालीको लम्कीचुहा-१, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३० औँ बार्षिकोत्सव विविध रचनात्मक कार्यक्रमहरु गर्दै मनाएको छ। संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै ३० औं वर्षसम्मको यात्रामा साथ, समर्थन...

सहकारी पिडितद्वारा अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते बृहत आन्दोलनको घोषणा
सहकारी पिडितद्वारा अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते बृहत आन्दोलनको घोषणा

काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बचतकर्ताको बचत रकम ३६ महिनासम्म फिर्ता नभएको भन्दै अर्धनग्न प्रदर्शन गरेको छ। आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले वर्तमान सरकारले पनि आफूहरुको माग सुन्न नचाहेको दुखेसो पोखेका हुन्। सहकारी बचतकर्ता संर...

आकाश डिजिटलका सीईओ अधिकारी ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन
आकाश डिजिटलका सीईओ अधिकारी ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन

पोखरा : आकाश डिजिटल प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टंकप्रसाद अधिकारी यूनाइटेड किंगडमस्थित इनोभेट फाइनान्सद्वारा प्रकाशित ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन भएका छन् । उक्त पावरलिस्ट विश्वभरका उत्कृष्ट Start up फिनटेक नवप्रवर्तकहरू बीच एक प्रतिष्...

प्रभु म्यानेजमेन्टमा सहकारीहरुको फसेको रकम उठाउन महासंघले पहल गर्ने
प्रभु म्यानेजमेन्टमा सहकारीहरुको फसेको रकम उठाउन महासंघले पहल गर्ने

काठमाडौं : प्रभु म्यानेजमेन्ट प्रा.लि.मा सहकारीहरुको फसेको रकम उठाउन राष्ट्रिय सहकारी महासंघ नेपालले पहल गर्ने भएको छ । देशभरका सहकारी संघ/संस्थाहरुको के कति रकम फसकेको छ सो को विवरण कलेक्सन गरी महासंघले उक्त रकम उठाउन पहल गर्ने भएको हो । महासंघले आफ्ना सदस्यहरुलाई पत्राचार गरी फसेको रकमको व...

सहकारी बैंकको निर्वाचन पुस १२ गते, साधारण सभामा सहभागिले मात्रै निर्वाचनमा भाग लिन पाउने
सहकारी बैंकको निर्वाचन पुस १२ गते, साधारण सभामा सहभागिले मात्रै निर्वाचनमा भाग लिन पाउने

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पुस १२ गते शनिवार गर्ने गरी आगामी मंसिरमा हुने २२औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएको छ। बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले नियामक निकायको निर्देशन अनुसार निर्वाचन ग...

किसान सहकारीको ३१ वर्षे यात्रा : दरिलो उपस्थिति, लोकप्रियता र छुट्टै पहिचान
किसान सहकारीको ३१ वर्षे यात्रा : दरिलो उपस्थिति, लोकप्रियता र छुट्टै पहिचान

काठमाडौं : लम्कीचुहा नगरपालिका-१, लम्की, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश गरेको छ। २०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संक...

देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं : ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद समेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ ।  उनलाई बुधबार म्याद थ...

वित्तीय पोस्ट् प्रभाव : सहकारीको रकम हिनामिनाको आरोपमा प्रभु समूहका अध्यक्ष भट्टचन पक्राउ
वित्तीय पोस्ट् प्रभाव : सहकारीको रकम हिनामिनाको आरोपमा प्रभु समूहका अध्यक्ष भट्टचन पक्राउ

काठमाडौं : नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । प्रमू समूहका अध्यक्ष समेत रहेका भट्टचनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर समेतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंग...

विकू बचतद्वारा विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम
विकू बचतद्वारा विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम

गैंडाकोट (नवलपुर) : नेपालको सर्वोत्कृष्ट तथा सृजनशील रचनात्मक गतिविधि गर्ने संस्थाको रूपमा परिचित विकू बचत तथा ऋण सहकारी संस्था ले यस वर्षको तिहारको अवसरमा विद्यालयका विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम आयोजना गरेको छ। संस्थाको ‘स्कूल–स्कूलमा विकू’ कार्यक्रमअन...

आईस्मार्ट एपका सीईओ विष्णु महर्जन ‘फिनटेक अनर अवार्ड’बाट सम्मानित
आईस्मार्ट एपका सीईओ विष्णु महर्जन ‘फिनटेक अनर अवार्ड’बाट सम्मानित

काठमाडौं : देवन सफ्ट प्रा.लि. (आईस्मार्ट-iSmart ) का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जन ‘नेशनल नोजा अनर अवार्ड २०८२’ बाट सम्मानित भएका छन् ।  राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) द्वारा आयोजित नेशनल नोजा अनर अवार्ड २०८२ अन्तर्गत ‘फिनटेक अनर अवार्ड’बाट महर्जन सम...