काठमाडौं : पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था आज (बिहीवार)बाट २४ औं वर्षमा प्रवेश गरेको छ । ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनाका साथ सदस्य सेवामा समर्पित पोखरा रोयल सदस्यमैत्री, प्रविधिमैत्री, विश्वसनीय, सुरक्षित अनि पारदर्शी सेवालाई ज...
हाम्रो जस्तो मुलुकमा समाजको जुन बनोट र विविधता छ, त्यसलाई एकसूत्रमा जोड्ने राम्रो उपाय सहकारी हो ।त्यसैगरी, समाजको तल्लो र मध्यम वर्गमाझमा आर्थिक पहुँच विस्तार गर्न पनि सहकारी एकदमै उपयुक्त माध्यम हो । यसका अतिरिक्त समाजमा साझा संस्कार, चलन, सहयोगको आदान-प्रदान र संयुक्त व्यवसाय आदिका लागि सहकारी उप...
काठमाडौं : सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताएका छन्। आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको वि...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले आज (जेठ ४ गते) सार्वजनिक सूचना जारी गर्दै ३५...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको विनियम संशोधनको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा मंगलबार र बुधबार बसेको सञ्चालक समितिको बैठकले नियमकीय निकायको सुझाव अनुसार आगामी वार्षिक साधारण सभामा पेस हुने गरी बैंकका सञ्चालक अमृता सुब्बाको स...
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र कोअपरेटिभ कलेज अफ मलेसिया बीच सम्बन्ध बिस्तार भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सो कलेजका डाईरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुरको निमन्त्रणामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको नेतृत्वमा सहकारीका सञ्चालक, लेखा समिति र क...
काठमाडौं : युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लगेका १ हजार २३९ सहकारीले कर्जा नतिरेको पाइएको छ । कोषको विवरणअनुसार १ हजार २३९ सहकारी संस्थाबाट २०८१ आषाढ मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना ३ करोड ८८ हजार गरी कुल १ अर्ब...
काठमाडौं : धितो बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बचतकर्ताको रकम फिर्ता हुने सुनिश्चितता नभएको भन्दै धितो बिक्री गर्ने बाटोमा जान आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता सु...
काठमाडौं : सहकारी क्षेत्रको समस्या समाधान गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम प्रष्ट रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहक...
काठमाडौं : प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् । रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्स...
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सुरु भएको छ । समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना सहकारी पत्रकारका लागि दुई दिने सहकारी पत्रकारिता तालिम सुरु गरेको हो । समाजका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा सुरु भएको प...
काठमाडौं : देवन सफ्ट प्रा.लि.द्वारा विकसित ‘आई स्मार्ट सहकारी’ मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्मले आफ्नो सेवा यात्राको दोस्रो वर्ष सफलतापूर्वक पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। दोस्रो वार्षिक उत्सवको अवसरमा कम्पनीले ‘क्यास ब्याक’ अफर ल्याएको हो...
काठमाडौं : सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारबाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् । बिहीबार संवाद डबलीमा आयोजित पत्र...
कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) काभ्रेका अध्यक्ष गोपाल दाहालले सहकारी नरहे अर्थतन्त्र धराशायी बन्ने बताएका छन् । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रमा संकट गहिरिँदै जाँदा देशको अवस्था के होला भनेर कल्पना गर्न नसकिने डरलाग्दो अवस्था रहेको उनको भनाइ छ । यो अप्ठ्यारो परिस्थिति पनि एकदमै...
काठमाडौंको बौद्ध टुसाल स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. (नेचुरल साकोस) आजबाट १८औं वर्ष प्रवेश गरेको छ । सहरमा पनि सहकारीहरु सुशासित, समुदायमा आधारित र सदस्य केन्द्रित तवरले सञ्चालन हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल नेचुरल साकोसको २ अर्ब ८५ करोड रुपैयाँ कुल सम्पत्ति पुगेको छ । साढे १...
झापा : महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमुना बनेको छ। झापाको गौरादह नगरपालिका–५, मा रहेको सहकारी १७ पुस २०५९ मा स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन...
काठमाडौं : बनेपा नगरपालिकाले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको छ। काभ्रेको बनेपामा २ हजार साल भदौ महिनामा सरकारी स्तरबाट सहकारी स्थापना गरिएको पुष्टी भएपछि पालिकाले त्यसलाई संस्थागत गर्दै इतिहासलाई संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार समेत गर्ने उद्देश्यले सहकारी प्रादुर्भाव अध्...
काठमाडौं : आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिट्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।&n...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समेत रहेका शर्मालाई सरकारले वैशाख १५ गते नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष शर्माले बुधवार प्राधिकरणको जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन् ।...
काठमाडौं : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी...
सहकारी ऐन २०७४ जारी भएको ६ वर्ष पूरा भएपछि प्रतिस्थापन विधेयक मार्फत सहकारी ऐन २०८१ ल्याइयो । उक्त ऐन अहिले कार्यान्वयनको चरणमा छ । तर, सहकारी ऐन २०७४ कार्यान्वयन नभएको अवस्थामा प्रतिस्थापनमार्फत सहकारी ऐन २०८१ आइसकेपछि अघिल्लो ऐनमा भएका विषयहरुमा संशोधन नभएर विशेष विषयका लागि मात्र ल्याइएको हुँदा ७...
आफू स्वयम् संस्थापक रहेको, सहकारीको क्षेत्रमा छुट्टै पहिचान कायम गरेको सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा जनताको ढुकढुकी बनेको नवजीवन सहकारीको यो भव्य कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्न पाउँदा गर्वको महसुस गरेको छु । सहकारीका जन्मदाता, अभियन्ता र देशको आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्वहर...
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले एउटै संस्थाको नियमन गर्न दुई वटा निकाय रहनु स्वाभाविक नरहेको बताएका छन् । उनले विभागको काम नियमन, प्रबद्र्धन र प्रशिक्षण भएकोले अब प्राधिकरणसँग पनि समन्वय गरेर थप प्रभावकारी काम गर्ने बताए । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सह...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नेपाल राष्ट्र बैंकको मापदण्ड तथा निर्देशनले सहकारी क्षेत्रमा केही अन्योलता आएको बताएका छन्। शुक्रबार नेपाल सहकारी पत्रकार समाज ९सीजेएन०ले प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बो...