काठमाडौं : जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आईडियोलोजी साकोस’ अन्तरक्रियात्मक कार्यक्रम (विस्तारित मञ्ज) सम्पन्न गरेको छ । सदस्यहरुलाई संस्थाप्रति थप अपनत्वको भावना विकास गराउने तथा सुसुचित गराउने लक्ष्य अनुरुप शुक्रबार सदस्य सेवा केन्द्र काडाँ...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहकारीकर्मीहरुनै एकजुट हुनुपर्ने बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आइतबार आयोजना गरेको ‘नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र&rs...
काभ्रेपलाञ्चोक : बेथानचोक गाउँपालिकाले उद्यमशिलता विकासका लागि युवा तथा कृषकहरुलाई ब्याज अनुदान दिने भएको छ । ब्याज अनुदानको लागि गाउँपालिकाले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको छ । सम्झौता अनुसार बिन्धवासिनी सहकारीले बार्षिक ९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ । उक्त ब...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको साढे ८३ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार २९९ पीडितलाई ८३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो । कार्यालयको पछिल्लो विवरण अनुसार समस्याग्रस्त घोषित...
कास्की : ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनासहित विगत दुई दशकदेखि क्रियाशिल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ। सप्ताहको पहिलो दिन पोखरा १७ तल्लो...
काठमाडौं : एमबैंक मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत नेपालको सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने भएको छ। एकबैंकले आईतवारबाट क्यूआर नेटवर्कहरु फोनपे, नेपाल पे र स्मार्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो । अब एमबैंक मोबाइल बैंकिङ प्रयोग गर्ने सहकारीका सदस्यहरुले सबै क्यू...
काठमाडौं : मैतीदेवी स्थित हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम श्रेष्ठ भन्ने सोम प्रसाद श्रेष्ठ पक्राउ परेका छन्। बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानले शनिबार नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक...
काठमाडौं : ६८ औं राष्ट्रिय सहकारी दिवसको थीम सार्वजनिक भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सहकारी संघले सहकारी दिवसको नारा सार्वजनिक गरेको हो। नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २...
बलेवा (बागलुङ) : काठेखोला गाउँपालिका-७, रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक चियाखेती सुरु गरिएको छ। मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चियाखेती सुरु गरिएको हो। रेश साना किसान सहकारी संस्था लिमिटेडमार्फत तिङरिङसहित पाँ...
सहकारी संस्था मौजुदा ऐन, कानून बमोजिम चल्नु पर्दछ र प्राय: सबैजसो चलिरहेका छन् । वर्तमान अवस्थामा सहकारी संस्थाहरुलाई थप व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन गराउनको लागि सहकारी ऐन २०७४, नेपाल राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ लाई संशोधन गर्न अध्यादेश जारी भई संसदबाट प...
काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पुरा गरेर लालपुर्जा बितरण गर्ने बताएका छन् । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराए । भूमि व्यवस्था सहकारी तथा ग...
डडेल्धुरा : परशुराम नगरपालिका-४, कटालस्थित श्री शिर्ष साना किसान कृषि सहकारी संस्थाको कार्यालयबाट रकम चोरी भएको ११ महिनापछि प्रहरीले संस्थाका अध्यक्षसहित कर्मचारीलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा चोरीमा संलग्न व्यक्तिको पहिचान हुन नसकेपछि प्रहरीले अनुसन्धानका क्रममा संस्थाका अध्यक्ष विर...
काठमाडौं : संघीय संसद्का दुवै सदनबाट सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गनन बनेको विधेयक स्वीकृत भएसँगै सरकारले अध्यादेश प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तर्फबाट प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक दर्ता भएको हो । संवैधानिक व्यवस...
काठमाडौं : प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका सांसद चन्दा कार्कीले &lsq...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐन पारित गरेको छ । सरकारले गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेश प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो । सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मनत्री बलराम अधिकार...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्&rsqu...
काठमाडौं : भोली (बुधबार) मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐ...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्थामार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि द्विपक्षिय सम्झौता भएको छ । “कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंक/वि...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो । चन्द्रपुर नगरपालिकाका कार्य...
काठमाडौं : सुनसरी स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र ऋणीसहित २६२ (व्यक्ति र कम्पनी) विरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋण...
काठमाडौं : राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिना माग गरेकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन्। उनले भने, &l...
काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका पीडित सदस्यहरुले कार्यालय खोली सञ्चालनमा ल्याएका छन् । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बचत फिर्ता समन्वय समिति’लाई कार्यालय सञ्चालन अनुमति दिएसँगै आंशिक रुपमा संस्था सञ्चालन...
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले ६० वर्ष उमेर पुगेका सदस्य र संस्था स्थापनादेखि योगदान पुर्याउने सदस्यहरुलाई सम्मान गरी ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम...
म्याग्दी : बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालय...