काठमाडौं : कस्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीम गुरुङ्ग मुलुककै उत्कृष्ट घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्ने ‘अभियानमा कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार’मा यस वर्ष गुरुङ्ग...
काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधानका लागि सहकारी अभियान नै अग्रसर हुनुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३७औ वार्षिकोत्सव समारोहमा बोल्दै उनले सहकारी जोगाउन अभियान नै अग्रसर हुन पर्नेमा जोड दिए...
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलखादको वितरण व्यवस्थालाई सहज र पारदर्शीबनाउनका लागि कल सेन्टर स्थापना गरेका छन् । मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित कल सेन्टरको स्थापना गरेको हो । कृषकहरुले मन्त्रालयमा स्थापना गरिएको कल सेन्...
काठमाडौं : सरकारले तयार गरेको वित्तीय (बचत तथा ऋण) सहकारीको नियमन तथा सुपरीवेक्षण प्राधिकरण गठनको लागि ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ को’को मस्यौदामा सहकारीलाई तीन वर्गमा वर्गीकरण गरिने उल्लेख छ । विधेयकको दफा ४२ मा वित्तीय सहकारीलाई ‘क’, ‘ख&rsq...
काठमाडौं : सरकारले वित्तीय (बचत तथा ऋण) सहकारीको नियमन तथा सुपरीवेक्षण प्राधिकरण गठनको लागि ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ को’ को मस्यौदा तयार गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संघ/संस्थाको प्रभावकारी सुपरीवेक्षण तथा नियमनका साथै सञ्चालन,...
काठमाडौं : राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थाबाहेक अन्यलाई लघुवित्तको कारोबार गर्न नदिन सरकारलाई सुझाव पेश भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले लघुवित्त पीडितहरूको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गरेको छ । उक्...
काठमाडौं : सामाखुसीमा मुख्य कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सचिव गोबिन्द पुरी, कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक ध्रुवराज कार्की छन् । सामाखुसीमा मुख्य कार्यालय रहेको सहकारीको न्यूरोड र चावहिलमा सेवा केन्द्र (शाखाकार्यालय...
काठमाडौं : सहकारीबाट दिने कर्जाको धितोबन्धक वा दृष्टिबन्धक लिखत पास गर्दा राजश्व नलाग्ने भएको छ । बागमती प्रदेश सरकारले आर्थिक ऐन २०८१ को दफा २ को अनुसुचि १(ग) को २ नं. बुँदा अनुसार मालमोत कार्यालयले राजश्व लिदै आएको थियो । तर, सहकारी ऐन २०७४ मा भने शुल्क नलाग्ने व्यवस्था छ । सर्वोच...
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेललले सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न नसक्ने बताएका छन् । ‘सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो’, उनले भने, ‘कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको...
काठमाडौं : प्रोबेशन बागमती दोस्रो क्लस्टरको २६औं कार्यशाला सम्पन्न भएको छ । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुबीच सिकाई आदानप्रदान, कार्यकुशलता तथा सिकाई व्यवस्थापनका लागि कार्यशाला गर्ने गरिन्छ । ज्ञानज्योति महिला उत्थान साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा श्रावण २० गते सञ्चाल...
गलकोट : उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने...
काठमाडौं : सहकारी पिडितहरुले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा सहकारी पिडितहरुले मुखमा मास्क र कालो टेप लगाएर मानव साङ्लो प्रदर्शन गरेको हुन् । पीडितका समस्या समाधान गर्न सरकारसँग पटक-पटक सहमति भएको तर कार्यान्वयन नभ...
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले मंगलबार समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । सिंहदरबार स्थित लेखा समितिको हलमा झण्डै ६ घण्टा चलेको छलफलमा देशभरका ३४ सहकारी संस्थाका करिब ६० जना सहकारीकर्मीको उपस्थिति थियो । सातै...
काठमाडौं : जापानमा आयोजना हुने सेमिनारमा सहभागी गराउने भन्दै फर्जी कागजात बनाएर सहकारीमार्फत जापान ‘मानव तस्करी’ भएको खुलेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र जिल्ला सहकारी लिमिटेड काठमाडौंको आयोजनामा सेमिनार गर्न लागिएको भन्दै दर्जनौं नेपाली नागरिकको भिसा आबेदन दिएको पाइए...
काठमाडौं : कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि १ करोड रुपैयाँसम्म लगानी गर्ने भएको हो । यो अभियान १०० दिनसम्म सञ्चालन हुने संस्थाले जनाएको छ । १ वर...
काठमाडौं : विश्वभरका बचत तथा ऋण सहकारीको छाता संगठन विश्व ऋण परिषद् (ओकू) को सञ्चालक समिति सदस्य पदमा उम्मेदवारी दिएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल पराजित भएका छन् । अमेरिकाको बोस्टन शहरमा आयोजित ओकूको बार्षिक साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध...
काठमाडौं : नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रबिधि मैत्री बनाईसकेको मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेड बीच सम्झौता भएको छ । सम्झौता सँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरुले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा ज...
काठमाडौं : नेकपा एमाले, सहकारी तथा गरिवी निवारण विभागले सहकारीबाट लिएको कर्जालाई तोकिएको शर्त बन्देजको अधिनमा रहि कारोबार गर्न विशेष निर्देशनका लागि पार्टीलाई आग्रह गरेको छ । साउन ९ गते बसेको विभागको बैठकले गरेको निर्णय बमोजिम आज (शुक्रबार) पार्टीका महासचिव शंकर पोखरेललाई गाउँ तहसम्म सर्कुलर...
काठमाडौं : सहकारीमा फसेको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ता गराउन राष्ट्र बैंकले सरकारलाई सघाउने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीतिमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिने उल्लेख छ । मौद्रिक नीति सार्व...
काठमाडौं : सरकारले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिडेटलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज प्रेश विज्ञप्ति जारी गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका प्रवक्त...
काठमाडौं : नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । विभागका प्रमुख तथा पार्टीका स्थायी कमिटि सदस्य खगराज अधिकारीको अध्यक्षतामा बुधवार पार्टी कार्यालय च्यासलमा बसेको वैठकले सहकारीमा बचतको सुरक्षा र ऋण अ...
काठमाडौं : २०७२ सालमै संविधानले चिनेको सहकारी क्षेत्रलाई २०८० साल आइपुग्दा समेत प्रविधिले ‘प्रब्लम’ रहित ढंगले चिन्न सकेन । सहकारीमा प्रविधि जहिल्यै बहसमा रहँदै आयो । प्रविधिको नाममा बजारमा पाइने छ्यापछ्याप्ती सफ्टवेयरहरुले सहकारीहरुले खोजेको वित्तीय विवरण अनि अन्य संस्थागत आवश्यकता...
काठमाडौं : सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै ओलीले सहकारी ठगमाथि कारबाही हुने बताए। सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै उनले ठगलाई कार...
राजविराज (सप्तरी) : कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिद्धार्थ तातेड पक्राउ परेका छन्। राजविराज नगरपालिका-३, का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा ता...