काठमाडौं : प्रिमियम टेक्नोलोजी प्रा.लि. आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुलाई अत्याधुनिक नवितम् प्रविधिहरुमार्फत सफ्टवेयर सेवा र समाधानहरु प्रदान गर्दै आएको छ । कम्पनीले सहकारी संघ/संस्थाहरुलाई प्रिमियम कोर बैकिङ...
ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि कमाउँदै पढ्दै, अघि बढ्दै अभियानको सुरुवात गरेको छ । संस्थाले महिला सदस्यहरुलाई जागिरको ज्ञारेन्टीसहित यो अभियान सुरु गरेको हो । संस्थाले एलोइ प्रा.लि.सँग सम्झौता गरी पहिलो चरण तालिम र दोश्रो चरणमा इलेक्ट्रिक स्कुटर ख...
काठमाडौं : सहकारी संस्थाहरुले सदस्यसँग सेवा शुल्क लिएर शोषण गरेको पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । सहकारीहरुले लिने ब्याज आफैमा सेवा शुल्क रहेको बताउँदै खतिवडाले ऋण प्रवाह गर्दा थप सेवा शुल्क लिनु शोषण भएको बताए । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको ‘सहकारी...
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले ३ महिनाभित्र सहकारीको नियमन गर्न दोस्रो तहको नियाम निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । समितिले सहकारी प्राधिकरण रुपमा नियामन गठन गर्न सुझाव दिएको हो । सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र राष्ट्र बैं...
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका थिए । उक्त प्रतिवेदनमा सरकारलाई सुझाव दिँदै संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न नदिन सुझाएको छ । सुझावमा भनिएको...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको...
काठमाडौं : पर्यटन र सहकारी क्षेत्रलाई नजिकबाट चिनेका चन्द्र रिजाल नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय रिजाल शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् । रिजाल ट्र...
लघु वित्त भन्नाले स-साना बचत, ऋण, साना भुक्तानी, विप्रेषण सेवा तथा लघुबिमा सेवा प्रदान गर्नु हो । नेपालको हकमा यस्ता कार्यहरु नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर स्थापना भएका वाणिज्य बैंकहरु, विकास बैंकहरु, फाइनान्स कम्पनीहरु तथा लघुवित्त वित्तीय संस्थाहरुले गर्न पाउँदछन् । यसका साथै सहकारी ऐन २०७४ अनु...
काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विनोद पराजुली र चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ अनुसार बोर्डमा केन्द्रीय सहकारी संघहरु मध्येबाट २ जना सञ्चालक रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सं...
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको हो । सोह...
काठमाडौं : सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी पीडितकोरिले अनसन तथा धर्ना स्थगित भएको छ । आइतवार (आज) साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमत भएको हो। पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी सम...
ललितपुर : कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र ब...
काठमाडौं : रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको एवन कम्पेटिट...
काठमाडौं : ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारवाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरुमा ६ वटा वचत तथा ऋण सहकारी र एउटा वहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर...
काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले आफू सहकारी अभियानप्रति सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको टोलीसँगको भेटमा सबै सहकारी समस्यामा नरहेको बताउँदै अभियानलाई मजबुद बनाउनका लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताए । ...
काठमाडौं : सामाखुसीमा स्थित सत्कार बचत तथा ऋण सहकारी संस्थाले नक्कली फाइल खडा गरी ८ करोड ४६ लाख १४ हजार ९ सय ७० रुपैयाँ १६ पैसा कर्जा प्रवाह गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट ८ जनाको नाममा नक्कली फाइल खडा गरी रकम हिनामिना गरेको खुलेको हो ।&nb...
काठमाडौं : संघीय सहकारी विभागले श्वेत पत्र जारी गर्न सहकारी संघ/संस्थाहरुलाई निर्देशन जारी गरेको छ । सदस्यहरुको विश्वास र पारदर्शिताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने भन्दै सबै सहकारी संघ/संस्थाहरुले अनिवार्य रुपमा श्वेत पत्र जारी गर्न निर्देशन जारी गरेको हो...
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिनसमितिलाई बुझाएको बताएका छन्। भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेकोआरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । &...
काठमाडौं : सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज शर्मालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्द...
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३४औं स्थापना दिवसको अवसर पारेर थप तीन नयाँ सेवा शुभारम्भ गरेको छ। संस्थाले नेपालमा पहिलो पटक खानेपानी र बिजुलीको बिल भुक्तानी मिस्डकलबाट गर्न सकिने सेवा सुरु गरेको छ । त्यस्तै चेक भुक्तानी क्यूरमार्फत गर्न सकिने सेवा पनि सुरु गरेको छ...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले समस्याग्रस्त सहकारी गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको सम्पत्ति लिलामी गर्ने भएको छ । संस्थाले बैंकबाट लिएको कर्जा नतिरेपछि धितोमा राखेको सम्पत्ति लिलामी गर्न लागेको हो । बैंकले आज १५ दिने सूचना जारी गर्दै धितोमा रहेको जग्गा र लिगलगापात समेत...
काठमाडौं : राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाह...
काठमाडौं : विजय विकास स्रोत केन्द्र (विजय युवा क्लब) को विचार, नेतृत्व र परिकल्पना अनुसार २६ जनाले दैनिक ५० पैसाबाट सुरुवात भएको विकू बचत तथा ऋण सहकारी संस्था लि. आजबाट ३४ वर्षमा प्रवेश गरेको छ । स्थानीय स्तरमा छरिएर रहेको सानो-सानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी त्यसैको परिचालनबाट संस्...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक डेढ अर्ब भन्दा बढी घाटामा रहेको छ । अघिल्लो आवमा २० करोड ४३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म एक अर्ब ७५...