काठमाडौं : प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे । यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी...
काठमाडौं : पोखरा महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमा ऋण चुक्ता गर्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै महानगरपालिका नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सेयर सदस्यहरुलाई समयमै ऋणको साँवा व्याज, किस्ता भुक्तानी गर्न भनेको हो । सहकारी स...
काठमाडौं : वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनःसंरचना गर्नुपर्ने वक्ताहरुले सुझाएका छन् । सहकारी केन्द्रनेपालले आयोजना गरेको ‘सहकारी अभियान, सङ्कटका कारण र अबको बाटो’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुलेकानुनी तथा नीतिगत अस्पष्टताका कारण सहकारी सङ्कटग्रस्त भएको जिकिर गरेका छन्...
नेपाल निर्माणको आधारशिला कृषि हो । प्राकृतिक वैभव, भौगोलिक बनावट, हावापानी, भूअवस्थिति, आदि कारणले कृषि बलियो क्षेत्र हो । सँगै साँस्कृतिक र जातीय विविधता अनि यिनमा अटाएका प्रचलनहरुले पनि परापूर्वकालदेखि अगाल्दै आएको कृषि कर्मलाई दिगोपनाको टेको प्रदान गर्दछ । यो केवल सैद्धान्तिक र आर्दशात्मक अभिव्यक...
मध्यविन्दु : छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी( बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभो...
काठमाडौं : कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । लामालाई पक्राउ नेपाल-भारतको सीमाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । बचतकर्ताको करिब ८ अर्ब ५९ कराड रुपैयाँ बचत अपचलन गरेको अभियोगमा लामालाई...
काठमाडौं : मधेश प्रदेशको नियमन क्षेत्राधिकार भित्रका ७ सय २२ सहकारी सम्पर्क बाहिर रहेको पाईएको छ । मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ती सहकारीहरुलाई सम्पर्कमा आउन ताकेता समेत गरेको छ । गत चैत्र १८ गते मन्त्रालयले मधेश प्रदेशका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा...
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही सहकारी सङ्कटग्रस्तभएको बताएका छन् । ओली भने, `साँच्चैका सहकारी सङ्कटग्रस्त हुँदैनन्, ठगेर खानेहरू सहकारीमा प्रवेश गर्दा समस्या देखिएको हो ।´ पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमा...
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानसँगै बचतकर्ताहरुले सहकारीमा डुबेको बचत फिर्ता पाउने बताएका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । सहकारी...
काठमाडौं : आजदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडक आन्दोलन सुरु गर्दैछ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थाल्न लागेको हो । आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो । कां...
काठमाडौं : सहकारी सुधार सुझाव कार्यदल २०८० को प्रतिवेदनले समग्र अर्थतन्त्रका सूचकहरुमा देखिएका नकारात्मक नतिजाका कारण अघिल्ला तीन आर्थिक वर्षहरुमा सहकारी क्षेत्रमा व्यापक संकुचन आएको निष्कर्ष निकालेको छ । महामारी पश्चात् अर्थतन्त्र पुरानै लयमा फर्कने क्रममा आन्तरिक एंव बाह्य विभिन्न परिघटना...
काठमाडौं : सहकारी क्षेत्रको समस्या झन्झन् विकराल बन्दै जाँदा समस्याग्रस्त सहकारी संस्थाको संख्या र बचत अपचनको आकार बढ्दै जाने स्थिति बनेको छ । पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार २० वटा घोषित समस्याग्रस्त सहकारीबाट ५३ हजार बढी बचतकर्ताको करिब ३६ अर्ब रुपैयाँ अपचलन भएको देखिन आएको हो । भूमि व्यव...
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्था अनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यालयले सार्वजनिक गरेको हो । विवरण अनुसार चार मन्त्रीको सहकारीमा...
काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा समस्याग्रस्त घोषणा गरेका कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब रुपैयाँ बढीको मागदाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार समस्याग्रस्त घोषित हाम्रो कषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ ए...
विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उनले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पारे...
विकू बचत तथा ऋण सहकारी संस्थाको अपरिष्कृत वित्तीय विवरण
विकू बचत तथा ऋण सहकारी संस्थाको अपरिष्कृत वित्तीय विवरण
काठमाडौं : नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रका केही महत्वपूर्ण विषयहरु समावेश भएको भन्दै तिनको तत्काल कार्यान्यवन सँगै अन्य केही संगीन विषयहरुमा पनि सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष ढकालले सरकारको नीति तथा कार्यक...
समुदायका लागि समुदायकै पहलमा सामुहिक सहकार्यका लागि सहकारीको अवधारण अघि बढेको हो । समुदायमा मिलेर काम गर्ने संस्थाको रूपमा सहकारीको विकास भएको पाइन्छ । अझ एउटै प्रकृतिको काम गर्ने व्यक्ति, वर्ग र मजदुरहरूलाई व्यवसाय गर्न प्लेट फर्म दिने मनसायले सहकारीहरु स्थापना भएका हुन् । विश्वमा हेर्ने हो भने अमे...
गोदार : जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्...
Kathmandu : Former Finance Minister Dr Yubraj Khatiwada has pointed out the need for second-tier regulation of cooperatives. Commenting on the working paper presented on the second day of the national seminar of the Account Supervisory Committee (ASC) on Wednesday, Dr Khatiwada said Nepal was at...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी संघ/संस्थाहरु बेलगामको घोडा जस्तै आफु अनुकुल चलेकाले समस्या आएको बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु पनि कुनै नियम, नीति निर्देशनमा आधारित नभएर सञ्चालकहरुको मनोमौजीमा चलेकाले, जताभावी बचत र ऋणको कारोबार...
काठमाडौं : विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुपरीवेक्षण समिति बलियो हुनु पर्ने बताएकी छिन् । विश्व ऋण परिषदको लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारको रूपमा काम गर्दै आएकी उनले लेखा सुपर...
काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले जग्गा मात्र हेरेर ऋण दिदा वित्तीय प्रणालीमा अहिले समस्या आएको बताएका छन् । नेफस्कूनले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बोल्दै उनले धितोमुखी ऋण प्रणाली नै अहिलेको समस्या भएको बताए । धितोमुखी भन्दा पनि प्...