सहकारी
सहकारी क्षेत्रको पुनर्उत्थानका लागि विभागद्वारा संस्थाहरुलाई ६ बुँदे निर्देशन 
सहकारी क्षेत्रको पुनर्उत्थानका लागि विभागद्वारा संस्थाहरुलाई ६ बुँदे निर्देशन 

काठमाडौं : सहकारी विभागले सहकारी संघसंस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको छ । विभागले सहकारी क्षेत्रको पुनर्उत्थानका लागि संस्थाहरुलाई ७ बुँदे नयाँ निर्देशन जारी गरेको हो ।  विभागका रजिष्ट्रार घिमिरेले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेको समस्या कारण सहकारी संघसंस्थाहरु तथा सदस्यहरूक...

ऋण नतिर्ने सहकारी ठग हो कि होइन?     
ऋण नतिर्ने सहकारी ठग हो कि होइन?     

- रुद्र मल्लाजी यतिबेला वित्तीय बजारमा सबै भन्दा धेरै चर्चा सहकारीको छ । अझै सहकारीको बचत फिर्ता गरेन भन्ने सुन्दासाथ मानिसहरुको मनमा ‘सहकारी ठगी’ भयो भन्ने झ्वाट्टै आउन थालेको छ । सहकारी आम जनताको आशा भरोसाको केन्द्रका रुपमा स्थापित भएको छ । सामान्यदेखि उच्च तहमा रहनेहरुले समेत सहकार...

सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित तीन जना पक्राउ, ७ करोड ठगेको आरोप
सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित तीन जना पक्राउ, ७ करोड ठगेको आरोप

काठमाडौं : ललितपुर मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ परेका छन्। बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिवअर्पण कवालाई पक्राउ गरेको हो। बचतकर्ताहरुले २०८० चैत ७ गते जिल्ला प्रहर...

सहकारीको ऋण नतिर्नेलाई मात्रै होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छौं: प्रहरी
सहकारीको ऋण नतिर्नेलाई मात्रै होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छौं: प्रहरी

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) ऋषीराम कंडेलले सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गरिने बताएका छन्। ऋण तिर्नु पर्दैन भनेर जबरजस्ती स्थापित गर्न खोजिएको भन्दै उनले त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउँन प्रहरीले सहकारी अभियानल...

श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं : ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका चार जना सञ्चालक पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित चार जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा संस्...

सहकारी क्षेत्र शुद्धिकरणका केही थोक उपाय
सहकारी क्षेत्र शुद्धिकरणका केही थोक उपाय

समग्र अवस्था १) आफ्नो बचत रकम फीर्ता लिन नसकी सहकारीबाट आक्रान्त भएका मुलुकभरका जनताको संख्या र यस क्षेत्रको समस्या समाधानका नाममा विभिन्न पक्षबाट भएका र हुनेगरेका विभिन्न मूर्त/अमूर्त सनातन गतिविधिको आयतन दिनानुदिन बढ्दो छ । भलै समाधानका ठोश स्वरूप र उपलब्धि देखा परेको भने देखिँदैन । अति नगण्य ब...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’
‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

काठमाडौं : सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा स...

‘रोजगारीका लागि सहकारी आकर्षण क्षेत्र’
‘रोजगारीका लागि सहकारी आकर्षण क्षेत्र’

काठमाडौं : सहकारी क्षेत्र रोजगारीका लागि एउटा आकर्षण क्षेत्र रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवजी सापकोटाले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेला - २०८१ मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनले...

प्राइम सहकारी प्रकरण: थप तीनजना पक्राउ, अझै ५३ जना फरार
प्राइम सहकारी प्रकरण: थप तीनजना पक्राउ, अझै ५३ जना फरार

कास्की : पोखरा महानगरपालिका-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा फरारमध्ये ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत मोदी १ स्थायी घर भई हाल पोखरा १८ बस्ने वर्ष ५५ की धनकुमारी गुरुङ, सोही ठाउँ घर भइ हाल पोखरा ८ बस्ने वर्ष ४७ की सीताकुमारी गु...

सहकारी बचत दुरुपयोग छानबिनका लागि गठित संसदीय सिमितिको कार्यविधि तयार (पूर्णपाठ)
सहकारी बचत दुरुपयोग छानबिनका लागि गठित संसदीय सिमितिको कार्यविधि तयार (पूर्णपाठ)

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन विशेष सिमितिले कार्यविधि तयार गरेको छ। तीन महिनाको समय पाएको सिमितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अ...

मन्त्री अधिकारीले भने- सहकारीको उत्पादनको बजार खोज्ने जिम्मा सरकारले लिन्छ
मन्त्री अधिकारीले भने- सहकारीको उत्पादनको बजार खोज्ने जिम्मा सरकारले लिन्छ

काठमाडौं : मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला(२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने मा...

प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

कास्की : पोखरा महानगरपालिका वडा नम्बर-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला अदालतले सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन...

गोरखा सहकारी पनि समस्याग्रस्त घोषणा
गोरखा सहकारी पनि समस्याग्रस्त घोषणा

काठमाडौं : ललितपुरमा मुख्य कार्यालय रहेको गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई सरकारले समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार समस्याग्रस्त घोषणा गरेको हो ।  सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्...

विश्वासमा अडिएको सहकारी ‘सिसा’ को घर !
विश्वासमा अडिएको सहकारी ‘सिसा’ को घर !

नेपालको संविधान २०७२ ले तीन खम्बे अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिएको छ । एउटा खम्बा धरमराउँदा सबै खम्बामा स्वाभाविक रुपले असर पर्छ । वित्तीय पहुँचमा सहकारीको योगदान २० प्रतिशत रहेको पाइन्छ । यो क्षेत्रले करिब ९ खर्बको पुँजी परिचालन गरी सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उ...

एक महिना भित्र कोपोमिस प्रणालीमा आवद्ध नहुने सहकारीको दर्ता खारेज हुने
एक महिना भित्र कोपोमिस प्रणालीमा आवद्ध नहुने सहकारीको दर्ता खारेज हुने

काठमाडौं : सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा एक महिना भित्र आवद्ध हुन सहकारी विभागले निर्देशन दिएको छ । एक महिना भित्र अनिवार्य आवद्दताको लागि सूचना जारी गर्दै विभागले भनेको छ, ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारवाही गरिने व्यहोरा समेत यसै सूचना मा...

सहकारीलाई विभागको निर्देशन- बचत फिर्ता र ऋण असुली गर्नेतर्फ थप क्रियाशिल रहनू
सहकारीलाई विभागको निर्देशन- बचत फिर्ता र ऋण असुली गर्नेतर्फ थप क्रियाशिल रहनू

काठमाडौं : संघीय सहकारी विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । कानूनको परिपालना गर्दै सदस्यहरुको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन सहकारीलाई आग्रह गरेको हो । विभागका रजिष्ट्रारले एक सूचना जारी गर्...

मेगा ड्रिम सहकारीका सञ्चालक बीच नै आरोप प्रत्यारोप, सरद अधिकारी धरौटीमा छुटेलगत्तै पक्राउ
मेगा ड्रिम सहकारीका सञ्चालक बीच नै आरोप प्रत्यारोप, सरद अधिकारी धरौटीमा छुटेलगत्तै पक्राउ

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका छन् । सहज अवस्थामा मिलेर लाभ लिने र अप्ठेरो पर्दा उनिहरु एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका हुन् । बचत रकम समयमै फिर्ता गर्न नसकेपछि सदस्यहरुले बागमती प्रदेश संस्कृति, पर्यटन तथा स...

देउराली सहकारी प्रकरण: तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ पक्राउ
देउराली सहकारी प्रकरण: तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ पक्राउ

काठमाडौं : ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी प्रकरणमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित थप ८ जना पक्राउ परेका छन् ।  देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र उक्त ऋण डुबेको आरोपमा बैंकका...

सहकारी मास्ने ‘ग्रान्ड डिजाइन’ !
सहकारी मास्ने ‘ग्रान्ड डिजाइन’ !

अहिलेको परिस्थितिलाई गहिरो अध्ययन विश्लेषण गर्ने हो भने विश्व आर्थिक संकुचन, घरायसी अर्थतन्त्र र सहकारीका आन्तरिक कारणहरुले गर्दा सहकारी संस्थाहरु साँच्चिकै संकटको अवस्थाबाट गुज्रिरहेका छन् । बचत तथा सेयर फिर्ताको समस्या छ । ऋणहरु नउठेको समस्या छ । सहकारीप्रति विश्वासको खडेरी लागेको छ । सहकारीहरुमा...

पाँच दिन भित्रै सहकारी समस्या समाधानको ठोस योजना ल्याउछौंः मन्त्री अधिकारी
पाँच दिन भित्रै सहकारी समस्या समाधानको ठोस योजना ल्याउछौंः मन्त्री अधिकारी

काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र सहकार...

आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ

विश्व अर्थबजारमा भएको मन्दीले हाम्रो देशको वित्तीय वातावरणलाई प्रभाव पारेको छ । देशमा भएको आर्थिक मन्दीको प्रभावबाट सहकारी संस्थाहरु अछुतो रहन सकेका छैनन् । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुले सकसको अवस्था बेहोर्नु परिरहेको छ । ऋण मागमा कमी आएको छ । आम्दानीको स्तर यथास्थितिमा रही मुल्य...

सहकारी घोटाला: छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने
सहकारी घोटाला: छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने

काठमाडौं : सभामुख देवराज घिमिरेको उपस्थितिमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेर समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ । बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सभामुख बुधबार बसेको बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम...

दीर्घकालीन योजनामा सहकारीको अवस्था र अबको बाटो
दीर्घकालीन योजनामा सहकारीको अवस्था र अबको बाटो

प्राक्कथन  सदस्यद्वारा स्थापित, सञ्चालित र नियन्त्रित सामाजिक व्यवसायका रूपमा २०१३ सालबाट शुरू भएको सहकारी अभ्यासले सात दशक पूरा गर्ने क्रममा रहेको छ । संयोगले नेपालमा २०१३ सालबाटै दीर्घकालीन विकास योजनाको अभ्यास पनि शुरू भएको थियो । हालसम्म यस्ता योजनाका १४ वटा श्रृंखला सम्पन्न भई १५औं योजना...

१,२०७ सहकारीकर्मी खोज्दै नेपाल प्रहरी
१,२०७ सहकारीकर्मी खोज्दै नेपाल प्रहरी

काठमाडौं : सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका १,२०७ जना फरार रहेको नेपाल प्रहरीले जनाएको छ । विगत दुई वर्षदेखि प्रहरीले १,२०७ जना सहकारीकर्मीहरुलाई खोजिरहेको छ । प्रहरीका अनुसार गत साउनदेखि वैशाखसम्म ६९५ जना र गत आर्थिक वर्ष ५१२ जना फरार छन् ।  प्रहरीले गत वर्ष १९...