काठमाडौं : शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार (फागुन ४) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा १६.८४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस पटक भने सेयरधनीको...
काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ५.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । कम्पनीले साधारणसभा तथा लाभांश प्रयो...
काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १९ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा २२ करोड १२ ला...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय वि...
काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्म...
अनिश्चित जोखिमलाई व्यवस्थापन गर्ने एक महत्वपूर्ण औजार बीमा हो । भविष्यमा कसलाई के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । जुनकुनै बेला जोसुकैलाई जुनसुकै क्षेत्रमा पनि आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम उत्तिकै रहन्छ । अत: भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण तथा जोखिम अरूलाई हस्तान्तरण गर्न अपनाइ...
काठमाडौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ९६.४८ प्रतिशतले बढि हो । गत आर्थिक वर...
काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडले फागुन २० गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै लाभांश तथा हकप्रद पारितको प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश व...
काठमाडौं : एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले १५ करोड ९८ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १४ करोड ३...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यका...
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सो...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१...
काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ६२.९३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष सोही अवधिसम्म १४ करोड ५२ लाख रुपैयाँ मात्रै खुद ना...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अन्सार कम्पनीले यस अवधिमा ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.२२ प्रतिशतले कम हो । गत आवको सो...
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई लुम्विनी लक्जरी टुरको अवसर प्रदान गरेको छ । कम्पनीले आफ्नो सो योजना अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको हो । नेशनल लाइफका विभागीय प्रमुख, प्रदेश प...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले १४ लाख २१ हजार ७६ बीमालेख बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत मंसिर...
काठमाडौं : बजारमा देखिएको आर्थिक मन्दीको असर चौतर्फी रुपमा देखिन थालेको छ । आर्थिक गतिविधि सुस्ताउँदै गर्दा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्था लगायत बीमा क्षेत्रमा पनि देखिएको छ । फलरुवरुप बीमा पोलिसी सरेन्डर गर्ने बीमितको संख्या फेरी बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनाम...
काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त लाशांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०=८४ प्रतिशत नगद गर...
काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समिति बैठकले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.३७ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको घोषणासँ...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानीको दायरा थप विस्तार गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन (२०८०) जारी गर्दै बीमा कम्पनीहरु...
काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरण स्वीकृत भई आर्थिक वर्ष २०७९÷८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीद्वारा जारी पोलिसीहरुमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम भएको छ । सावधिक तथा आजीवन बीमालेखमा न...
काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्स कारबाहीमा परेका छन् । स्थलगत निरीक्षणका क्रममा उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायत देखिएपछि पाल बीमा प्राधि...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभो...