बीमा
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६.८४ प्रतिशत लाभांश घोषणा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त लाशांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०=८४ प्रतिशत नगद गर...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?
हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समिति बैठकले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.३७ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीको घोषणासँ...

बीमा कम्पनीको लगानी निर्देशिका संशोधन: शेयर बजारमा लगानीको सिमा बढ्यो 
बीमा कम्पनीको लगानी निर्देशिका संशोधन: शेयर बजारमा लगानीको सिमा बढ्यो 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानीको दायरा थप विस्तार गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन (२०८०) जारी गर्दै बीमा कम्पनीहरु...

एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने
एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँ पाउने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरण स्वीकृत भई आर्थिक वर्ष २०७९÷८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीद्वारा जारी पोलिसीहरुमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम भएको छ । सावधिक तथा आजीवन बीमालेखमा न...

आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको कारबाहीमा
आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनी प्राधिकरणको कारबाहीमा

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्स कारबाहीमा परेका छन् । स्थलगत निरीक्षणका क्रममा उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायत देखिएपछि पाल बीमा प्राधि...

स्वास्थ्य बीमा गरेकाले अब उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने
स्वास्थ्य बीमा गरेकाले अब उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ ।  बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभो...

बीमा अनुदानमा सकस: आकार बढ्यो तर बढ्न सकेन विश्वास 
बीमा अनुदानमा सकस: आकार बढ्यो तर बढ्न सकेन विश्वास 

काठमाडौं : कृषि क्षेत्रको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले शुरुवात गरिएको कृषि बीमा व्यवसाय अनुदानमै अल्झिएको छ । किसानलाई दिने अनुदानको रकम सरकारले समयमै भुक्तानी गर्न नसक्दा पछिल्लो समय कृषि बीमाप्रति किसानको विश्वास र आकर्षण घट्दै गएको छ । बीमाको आकार र प्रिमियम अनुदान बढेपनि यसको प्...

स्वास्थ्य बीमा लागू गर्दै काठमाडौं महानगर, प्रथम सेवा विन्दु हुन अस्पतालको अस्वीकार
स्वास्थ्य बीमा लागू गर्दै काठमाडौं महानगर, प्रथम सेवा विन्दु हुन अस्पतालको अस्वीकार

काठमाडौं : महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको...

बीमा पोलिसी सरेण्डर २५ प्रतिशतमा नबढ्ने गरी फिर्ता गर्न प्राधिकरणलाई निर्देशन
बीमा पोलिसी सरेण्डर २५ प्रतिशतमा नबढ्ने गरी फिर्ता गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं : तीन वर्षभित्रै सरेन्डर भएका बीमितहरुको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क (२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितहरुलाई फिर्ता गराउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकले समर्पण मूल्यको रुप...

अझै किन सुरु भएन काठमाडौंका तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम?
अझै किन सुरु भएन काठमाडौंका तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम?

काठमाडौं : देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार ब...

सबै प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की
सबै प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याईने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रद...

हकप्रद सेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ
हकप्रद सेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । हकप्रद जारी गर्न बीमा प्राधिक...

कात्तिकमा ३२.८० प्रतिशतले घटे पोलिसी सरेन्डर गर्ने बीमित 
कात्तिकमा ३२.८० प्रतिशतले घटे पोलिसी सरेन्डर गर्ने बीमित 

काठमाडौं : चालु आर्थिक वर्षको कात्तिक महिनामा ७९ करोड बढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा महिनामा १४ बीमा कम्पनीका ६ हजार ९१ बीमितले ७९ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् । गत असोजको तुलनामा पोलिसी त्याग्ने बीमितको संख...

बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी
बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी

काठमाडौं : बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो । गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.७८ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको कात्ति...

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर, प्रतिहजार ७५ रुपैयाँसम्म पाइने  
रिलायबल नेपाल लाइफको नयाँ बोनसदर, प्रतिहजार ७५ रुपैयाँसम्म पाइने  

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर २२ गतेको परिपत्रबाट स्वीकृत गरेको हो...

हिमालयन रि इन्स्योरेन्सको आईपीओ मंसिर २७ गतेदेखि बिक्रीमा 
हिमालयन रि इन्स्योरेन्सको आईपीओ मंसिर २७ गतेदेखि बिक्रीमा 

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा  आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ निष्काशन गर्न लागेको हो ।  कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशतल...

सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी
सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १२ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले आठ लाख ९४ हजार ५२४ बीमालेख बिक्री गरी १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।...

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ७७ रुपैयाँसम्म पाइने  
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ७७ रुपैयाँसम्म पाइने  

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट मंसिर १५ गतेको परिपत्रबाट स्वीकृत गरेको हो । क...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने 

काठमाडौं :  हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क(ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराईे व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखह...

जीवन बीमा कम्पनीको नाफा पौने दुई अर्ब, हिमालयन लाइफको अग्रता
जीवन बीमा कम्पनीको नाफा पौने दुई अर्ब, हिमालयन लाइफको अग्रता

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ३६ प्रतिश भन्दा बढीले बढेको छ । यस अवधिमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अन्ुसार असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्...

शिखर इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ? 
शिखर इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार  कम्पनीले यस अवधिमा ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले बढी हो । जबकी गत आवको पहि...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा
हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ५ करोड बढी नाफा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८९ प्रतिशतले बढी हो । ग...

सिटिजन लाईफ इन्स्योरेन्सको नाफामा वृद्धि, इपीएस घट्यो 
सिटिजन लाईफ इन्स्योरेन्सको नाफामा वृद्धि, इपीएस घट्यो 

काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ७ करोड १४ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । गत आवको सोही...