काठमाडौं : हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतले गिरावट देखिएको छ । समिक्षा अवधिमा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थ...
काठमाडौंं : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति...
काठमाडौं : सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गरिरहँदा स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै शेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् । सरकारले रातारात ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गर्न खोजिएको उनीहरुको आरोप छ...
काठमाडौँ : नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार क...
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन...
काठमाडौं : देशमा लाईसेन्सराज बढ्दै जादा त्यसको ठूलो असर धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा देखिएको छ । लामो समयदेखि विवादमा पर्दै आएको नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स कसले हत्याउने विषयमा कर्पोरेट वार परेपछि अहिले बोर्डको अध्यक्ष नियुक्ती नै अन्यौलमा परेको छ । यसअघि नयाँ स्टक लाईसेन्स लिनकै...
काठमाडौं : धितोपत्र बजारमा प्राथमिक शेयर आईपीओ र एफपीओ निष्कासन अनुमतिको काम तीन महिनादेखि ठप्प छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष नहुँदा नीतिगत व्यवस्थादेखि, लाइसेन्स र आईपीओ निष्कासन लगायतका काम ठप्प भएका हुन् । पूँजी बजारको नियामक निकाय (सेबान) ले अध्यक्ष नभएको बहानामा प्रा...
काठमाडौं : मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ चैत्र १६ गते बुकक्लोज गर्ने निणय गरेको थियो त्यसैले आज चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र...
काठमाडौं : घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
काठमाडौं : आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेको छ । नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ । आज ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पन...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार राेक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । सो निर्णयको सू...
काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज चैत ८ अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । हाल १० कित्ता शेयर बराबर नयाँ पाँच कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन हुनेछ । रिडी पावरले ७७ करोड ४४ लाख ५० हजार...
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका एक करोड ८६ लाख...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेको छ । रमेश हमालको २१ महिने कार्यकाल पुस २० गते सकिएपछि बोर्ड नेतृत्व विहिन थियो । रिक्त अध्यक्ष पदमा १९ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ । अध्यक्ष पदका लागि चिरन्जीवी चापागाई, कृष्णराज...
काठमाडौं : धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन । एसोसिएसनको प्रथम वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सोही साधारण सभाबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी र नेशनल लघुवित्त लिमिटेडले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोली (फागुन ३०) बुकक्लोज गर्दै छ । यी कम्पनीका आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप...
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक २.०२ विन्दुले बढेर २०३२.५८ अंकमा आएको छ । प्रि ओपनमा १६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३६ सय ५२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १६ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।
काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आईपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका ला...
काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८.४६ अंकले बढेर १ अर्ब ३० करोडभन्दा बढी कारोबार भएको छ । बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गर...
काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई व्यवस्थित बनाउने र स्थिरता दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । अर्थमन्त्रीको पदभार ग्रहण गरेका पुनले आफूले सेयर बजारलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्ने र सुस्त बनेको घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी नीति...
काठमाडौं : सत्ता समीकरण फेरबदलले सेयर बजार परिसूचक नेप्सेमा आज लगातार दोस्रो सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमै बजार ९८.६९ अंकले बढ्दै दोस्रोपटक कारोबार स्थगित भएको छ । सोमबार कारोबार सुरु भएको ३ मिनेटमै नेप्सेमा ७९.२९ अंकको उछाल देखिएको थियो । त्यसपछि बजार २० मिनेट लागि बन्द भएक...
काठमाडौं : यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदब...
काठमाडौं : रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री आजबाट खुला गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयरमा लगानीकर...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२० कम्पन...