काठमाडौं : माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हु...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साढे एक करोड कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार एचआईडीसीएलको हकप्रद शेयर (अक्सन अफ प्रमो...
काठमाडौं : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हज...
काठमाडौं : कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाई धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छन्। कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्त...
काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आम्दानी घटेसँगै खुद नाफा ऋणात्मक भएको छ। कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक...
काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिस...
काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा ५७.९३ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाए...
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला गरेको छ । १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) हकप्रद सेयर बिक्री खसला गरेको हो । असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयरक...
काठमाडौं : हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हाे । हकप्रद सेयरको लागि कम्पनी...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडका संस्थापक सेयरधनीले १ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक जो कोहि व्यक्ति वा संथालाई आवेदन दिन आग्रह गरिएको छ। बैंकका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रि...
काठमाडौं : रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) निष्काशनको प्रस्ताव पारित गर्न भोली अर्थात साउन १९ गते शनिबारका लागि विशेष साधारणसभा गर्दैछ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समिती बैठकले आईपिओ निष्काशनसहितका प्रस्ताव पारित गर्न साउन १९ गते शनिबारका दिन विशेष...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को आज मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन । “मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको पर...
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई नियुक्त गरेका छन् । अध्यक्ष नियुक्ती नहुन्जेलसम्मका लागि आफुलाई काम गर्न सहज हुने गरी अर्थमन्त्री पौडेलले बराललाई नियुक्त गरेका हुन् । बरालले बिहीबार नै पदबहाली गरेका छन्...
काठमाडौं : सरकारले शेयर बजारबाट साढे पाँच अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । आर्थिक वर्ष २०८०/८१ मा लगानीकर्ताले सरकारलाई ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ८५.४१ प्रतिशतले बढढी हो । आव २०७९/८० मा सरकारले शेयर बजारबाट २ अर्...
काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा देखिएको समस्या समाधान गर्दै आम लगानीकर्ताको हितमा हुनेगरी काम गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको व्यवसायीलाईहरुलाई उनले अबका पुँजी बजारलाई अर्थमन्त्रको ऐनको रुपमा विकास गर...
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार नेप्से परिसूचकमा उछाल आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.१८ अंकले बढेर २२४०.४१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा बन्द भएको थियो...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा ा बन्द भएको थियो । आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम्...
काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थ...
काठमाडौं : नागरिक लगानी कोष लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली (असार २०) बुक क्लोज गर्दैछ । आज असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्। कोषले गत आर्थिक वर्ष २०७९...
काठमाडौं : सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ । आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मि...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६०...
काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया खारेज भएको छ । बोर्ड अध्यक्ष सिफारित समितिले प्रक्रिया नै खारेज गरेको हो । बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तवार्ता लागि उपस्थित नभएपछि समस्या देखिएको थियो । समितिमा कुरा नमिलेपछि प्रक्रिया रद्द...
काठमाडौं : लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक...