शेयर बजार
सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सक्नेछन् । आईपीओमा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यो मागभन्दा १०.२० गुणा बढी हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई...

धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि तयार, यस्ता छन् मापदण्ड
धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि तयार, यस्ता छन् मापदण्ड

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्नको लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष छनोटका लागि धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले मंगलबार कार्यविधि तयार गरेको हो ।  सेबोनको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न माघ ५ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो
नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव...

प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गर्दै अकामा होटल
प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गर्दै अकामा होटल

काठमाडौं : अकामा होटल लिमिटेडको बिशेष साधारणसभा आज हुँदैछ । धुम्बाराही स्थित अकामा होटलमा आज दिनको २ बजेदेखि साधारण सभा सुरु हुनेछ ।  कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो । बिशेष साधारणसभाले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रस्ताव सहित वि...

सर्वोत्तम सिमेन्टको आईपीओ खुला, आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने
सर्वोत्तम सिमेन्टको आईपीओ खुला, आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

काठमाडौं : सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आईपीओ  निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानियले नकिनेको सेयर थप गरेर कम्पनीले आजदेखि सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्का...

हिमालयन रि र एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 
हिमालयन रि र एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । आइतबार नेप्सेले हिमालयन रि–इस्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । यी दुई कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेसंगै नेप्सेले कम्पनीको अन्तिम कारोबारको आधार...

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, निरन्तर खुम्चिदै कारोबार
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, निरन्तर खुम्चिदै कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२५ कम्पनीको श...

फागुन १३ मा सर्वोत्तम सिमेन्टको आईपीओ, मूल्य प्रतिकित्ता ३६० रुपैयाँ
फागुन १३ मा सर्वोत्तम सिमेन्टको आईपीओ, मूल्य प्रतिकित्ता ३६० रुपैयाँ

काठमाडौं : सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले फागुग १३ गतेदेखि सर्बसाधारणका लागी बुक बिल्डिङबाट आईपिओ बिक्रि खुला गर्ने भएको छ । कम्पनीले सर्बसाधारणका लागि ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने हुन्छ ।  कम...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याज?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याज?

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिका लागि  ‘१०५ एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ४० लाख ४० हजार इकाई (४ अर्ब ४ करोड रुपैयाँ) ऋणपत्र निष्कासन गरेको हो । बैंकले १६ लाख १६ हजार इकाई आफैले अन्य विभिन्न संघ संस्थाल...

नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो, इपीएस कति?
नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो, इपीएस कति?

काठमाडौं : नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफा र प्रति सेयर आम्दानी घटेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको...

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता 
नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता 

काठमाडौं : नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्...

शेयर बजारका ‘नटरलाल’: जसबाट यसरी ठगिए ब्रोकर कम्पनी !
शेयर बजारका ‘नटरलाल’: जसबाट यसरी ठगिए ब्रोकर कम्पनी !

काठमाडौं : शेयर लगानीकर्ता रमेश खरेल, जो शेयर बजारका ‘नटरलाल’ उपनामले चिनिन्छन् । तिनै ‘नटरलाल’ बाट अहिले धेरै ब्रोकर कम्पनीहरू ठगिएको पाइएको छ ।  नटरलालको उपनामले चिनिएका खरेलले खाली चेक दिँदै उधारो कारोबार गरेपछि सम्पर्क विहीन हुने गरेको ब्रोकर कम्पनीको गुनासो...

आइपिओ जारी गर्दै नेपाल पेमेन्ट, बिक्री प्रबन्धकममा एलएस क्यापिटल नियुक्त
आइपिओ जारी गर्दै नेपाल पेमेन्ट, बिक्री प्रबन्धकममा एलएस क्यापिटल नियुक्त

काठमाडौं : नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकममा लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल)  लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको...

आइपीओ जारी गर्दै पुवा खोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त
आइपीओ जारी गर्दै पुवा खोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं : पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले एलएस क्यापिटल (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  हाइड्रोपावरले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि क्यापिटललाई धितो...

११.५१ प्रतिशत बढ्यो नबिल स्टक डिलरको नाफा
११.५१ प्रतिशत बढ्यो नबिल स्टक डिलरको नाफा

काठमाडौं : नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११.५१ प्रतिशत बढेर ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

आईपीओ जारी गर्दै लोअर ईखुवा हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
आईपीओ जारी गर्दै लोअर ईखुवा हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं : लोअर ईखुवा हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रमको बीच सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुब...

हालसम्मकै ठूलो ६० अर्ब बराबरको आइपीओ आउँदै, प्रतिकित्ता दुई सय ५० खर्च गर्नुपर्ने
हालसम्मकै ठूलो ६० अर्ब बराबरको आइपीओ आउँदै, प्रतिकित्ता दुई सय ५० खर्च गर्नुपर्ने

रमेश लम्साल/काठमाडौं   सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।          प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प...

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

काठमाडौं : दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट  आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको छ । बानेश्व...

हिमालयन रिको आईपीओ बाँडफाँट: ३० कित्तासम्म भर्नेले मागेजति पाए
हिमालयन रिको आईपीओ बाँडफाँट: ३० कित्तासम्म भर्नेले मागेजति पाए

काठमाडौं : हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १५ लाख ६४ हजार ५६४ आवेदन आइपीओ हात पारेका छन् । कम्पनीको आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । बिक्री प्रबन्धकका अनुसार १० कित्तादेखि ३०...

नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश घोषणा
नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं : नेपाल टेलिकमले सेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी १६औं वार्षिक सा...

घोराही सिमेन्टको लाभांश घोषणा
घोराही सिमेन्टको लाभांश घोषणा

काठमाडौं : घोराही सिमेन्टले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खडित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने जनाएको छ । कम्पनीले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । ...

शेयर बजारमा ३२.७७ अंकको करेक्सन, कारोबार पनि घट्यो
शेयर बजारमा ३२.७७ अंकको करेक्सन, कारोबार पनि घट्यो

काठमाडौं : सात दिनसम्म निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ३२.७७ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दु कायम भएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ। आज...

तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत, कतिमा खुल्यो पहिलो कारोबार?
तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत, कतिमा खुल्यो पहिलो कारोबार?

काठमाडौं : हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मू...

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस  र नगद कति ?
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको सोमबार बसेको १८६औं बैठकले आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड र...