शेयर बजार
जीवन विकास लघुवित्तको लाभांश घोषणा
जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं : जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो...

प्रि ओपन सेसनमा नेप्से सूचक ३.३७ विन्दुले  बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक ३.३७ विन्दुले बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३.३७ विन्दुले बढेको छ ।  प्रि ओपन सेसनमा ३६ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यससँगै नेप्से सूचक २०२५.७३ अंकमा आएको छ ।  कुल ५५ कम्पनीको १४ हजार ६८४ कित्ता सेयर कारोबार भएको छ। जसमा ३७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट...

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय !
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय !

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले ५...

हकप्रद सेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ
हकप्रद सेयर निष्कासन गर्दै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । हकप्रद जारी गर्न बीमा प्राधिक...

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन...

नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं : यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक...

मुक्तिनाथ कृषिको आईपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?
मुक्तिनाथ कृषिको आईपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेपछि धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा १३ लाख ४० हजार १ सय ९९ आवेदन परेको थियो । कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११...

यस कारण लगानीकर्ताको पुँजी बजारप्रतिको भरोसा छुट्दै गयो
यस कारण लगानीकर्ताको पुँजी बजारप्रतिको भरोसा छुट्दै गयो

विसं २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पुँजी बजार ‘ओपन क्राइ सिस्टम’देखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतिक कारोबारको अवस्थामा आइपुगेको छ । तर, पनि नेपालको पुँजी बजार पूर्णतः विकास हुन सकेको छैन । आजका दिनसम्म पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पुँजी बजार विकास र विस्...

तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण
तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन बहुराष्ट्रियसहित ८८ कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बोर्डको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूच...

झिनो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२६ कम्पनी...

तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 
तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नबिल बैंकलाई अनुमति दिएको छ । बोर्डले मंसिर १० गते प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो ।  बैंकले सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन
मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । सीडीएससीका अनुसार साेमबार साँझ ५ बजेसम्म १० लाख ५७ हजार ८२८ आवेदकबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ अर्थात १ करोड १५ लाख २३ हजार १५० कित्ताका ल...

निरन्तरको उतारचढावमा शेयर बजार, ८८.२४ प्रतिशतले घट्यो पुँजीगत लाभकर 
निरन्तरको उतारचढावमा शेयर बजार, ८८.२४ प्रतिशतले घट्यो पुँजीगत लाभकर 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म शेयर बजारबाट ८ करोड ४१ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर उठाएको छ । लगानीकर्ताले साउनदेखि कात्तिकसम्म सरकारलाई ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण...

सर्वसाधारणका लागि मंसिर ८ देखि आईपीओ बिक्री खुला गर्दै मुक्तिनाथ कृषि कम्पनी
सर्वसाधारणका लागि मंसिर ८ देखि आईपीओ बिक्री खुला गर्दै मुक्तिनाथ कृषि कम्पनी

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्...

भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँड
भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँड

काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौरमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ लाख ७ हजार...

हाथवे इन्भेष्टमेन्टको नाफामा छलाङ
हाथवे इन्भेष्टमेन्टको नाफामा छलाङ

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १५ सय ५८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  कम्पनीको सञ्चालन आम्दानी...

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं : नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अर्थ समितिले निर्देशन दिएको छ । शुक्रबार बेलुका बसेको समिती बैठकले बोर्डलाई निर्देशन दिएसँगै अब तिहार लगत्तै लाइसेन्स प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ। सर्बोच्च अदालतको संबैधानिक इजलासले यसअघि नै लाइ...

दुई कम्पनीको एक करोड कित्ताबढी हकप्रद सूचीकृत
दुई कम्पनीको एक करोड कित्ताबढी हकप्रद सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको एक करोड कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ। शुक्रबार नेप्सेले अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्स कम्पनीको एक करोड ८१ लाख १५ हजार १७३ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार अपि पावरको ४० प्रतिशत अर्थात् एक करोड ६५ लाख ३...

किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?
किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओ स्थगन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको थियो । आईपीओ स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीओमा मंसिर १८ गतेसम्म आवेदन...

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड
मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड गरेको छ । आज विहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीकाे एफपीओ २ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०।४५ कित्ता...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा ६९ करोड ४२ लाख २२ हज...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछ आवेदन?
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछ आवेदन?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले हाल कायम रहेको जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शे...

सामान्य अंकले घट्यो नेप्से
सामान्य अंकले घट्यो नेप्से

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा झरेको हो। आज २८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ । नेप्सेमा आज अधिकांश समूहको उपसूचक राता...

ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णय
ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको निर्णय

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ। बोर्डले कमिसन घटाउने निर्णय गरी अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाउने समेत निर्णय  गरेको छ ।  बोर्डका एक अधिकारीका अनुसार अहिले विद्यमान स्लाबभित्र रहेर समग्रमा करिब १० देखि १२ प्रतिशतको बीचमा  ब्रोकर कसिमन...