काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा सहकारीका अध्यक्ष रविन्द्र चौलागाई, उनकी पत्नी पुजा खत्री र राजेन्द्र खत्रीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागका...
काठमाडौं : सहकारी विभागका नवनियुक्त रजिष्ट्रार सुशील ढकालले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन देखिएका समस्या, वेथिति तथा सहकारी शिक्षामा देखिएको कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन्। वित्तीय पोस्टसँग संक्षिप्त कुराकानी गर्दै रजिष्ट्रार ढकालले सहकारीको विकास विना राष्ट्रको...
काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले CARE (Co-operative Assistance for Reliable Enterprises) कार्यक्रमको शुभारम्भ गरेको छ। संस्थाको २६ औँ र २७ औँ वार्षिक साधारण सभाबाट पारित केयर (CARE) कार्यक्रमको शुभारम्भ संस्थाको सेवक सेवा केन्द्र, बाल...
बुटवल : इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र सुरक्षित प्रविधि प्रयोग सम्बन्धी जानकारी प्रदान...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले लघुवित्त संस्था र सहकारी संस्थाहरुको संयुक्त प्रयासका बलमा ग्रामीण अर्थतन्त्रको उत्थानमा योगदान पुगेको बताउँदै आगामी दिनमा पनि यसलाई विकसित गर्दै लान सकिने बताएका छन्। ‘स्वस्थ्य लघुवित्त, समृद्ध सदस्य’ भन्ने नारासहि...
काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ६० वर्ष उमेर पूरा गरेका सदस्यहरूको सहभागितामा काठमाडौंको तारकेश्वरस्थित शान्तिधामको दर्शन गराउँदै एकदिने तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको वार्षिक कार्ययोजना अनुसार महिला तथा सामाजिक–सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि दर्ता अभिलेखिकरण र सञ्चालन इजाजत प्रक्रिया सुरु गरेको आज ठीक एक महिना पुगेको छ । प्राधिकरणले ६० दिनको समयसीमा तोकेर सफ्टवेयरमार्फत दर्ता अभिलेखीकरण गर्न सहकारी संस्थाहरुलाई सूचना जारी गरेको थि...
Abstract : This descriptive, qualitative research explores the multifaceted contributions of cooperatives in Nepal toward achieving zero poverty (aligned with SDG 1) and climate action (SDG 13), drawing exclusively on secondary data from academic studies, reports, and organizational publication...
रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ‘२०औँ जनउत्थान महोत्सव २०८२’ शनिबार संस्थाका १० वटै सेवा केन्द्रहरूमा एकैसाथ सम्पन्न गरेको छ। संस्थाले शिक्षा, उत्पादन र सामाजिक उत्तरदायित्वलाई जोड्दै विभिन्न कार्यक्रमहरू गर्दै वार्षिकोत्सव मनाएको हो। महोत्सवका क्रममा प...
विराटनगर : कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग (जुन प्रभावशाली हुन्छ) हाबी हुँदा समस्या आइपर्ने गरेको बताएका छन् । नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।...
बचत तथा ऋण सहकारी अभियान जसलाई हामी साकोस अभियान भनेर चिन्दछौं र निरन्तर क्रियाशील पनि रहेका छौं । साकोस अभियानको अविच्छिन्नतामा लाखौं अभियन्ताहरूको योगदान रहेकोले नै अभियान आजको स्तरमा आइपुगेको हो । यसको निरन्तरता र स्तर बृद्धि हामी सबैको तर्फबाट साकोस नेतृत्वको जिम्मेवारी हो । बत्तिसौं वार्षि...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को बृहत लक्ष्य अनुरुप आयोजित ‘साकोस शिखर गोष्ठी २०८२’ सात बुँदे प्रतिवद्धता जारी गर्दै सकिएको छ । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा पौष ३ र ४ गते भएको गोष्ठीमा ५१ जिल्लाबाट ८...
काठमाडौं : नियामकीय निर्देशनहरूको पालनामा सहकारीहरूको अटेरीका कारण सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले बताएका छन्। सहकारीहरूले नियामकीय निर्देशनहरूको परिपालनामा वेवास्ता तथा अटेरी गर्ने प्रवृत्ति देखिएकाले यस क्षेत्र विभिन्न स...
काठमाडौँ : सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...
सुर्खेत : विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेत राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गर्ने कर्णाली प्रदेशकै पहिलो सहकारी बनेको छ । प्राधिकरणले आज (पौष ३ गते) संस्थालाई औपचारिक रूपमा सञ्चालन इजाजतपत्र प्रदान गरेको हो । संस्थाले इजाजतपत्र नम्बर २०५८&nd...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म स...
काठमाडौं : सहकारी क्षेत्रमा विश्वास, पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठिरहेका बेला विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोटले सुशासन प्रवर्द्धनका लागि नैतिक प्रतिज्ञा तथा शपथ अभियान सुरु गरी नयाँ र सकारात्मक अभ्यासको थालनी गरेको छ। संस्थाले मंसिर २९ गते आफ्ना सम्पूर्ण कर्मचार...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पाँच वटा सहकारी संस्थाले सञ्चालन इजाजतपत्र पाएको छ। प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको थियो । ‘सहकारी दर्ता पोर्टल&r...
काठमाडौं : सहकारी अभियन्ता मिनराज कडेल नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन् । राजनीति, शिक्षण र सहकारी क्षेत्रको लामो अनुभवी कडेल पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका आकांक्षी हुन् । यसअघि उनले पार्टीको लेखा आयोगको सदस्यका रुपमा दुई कार्...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजत लिएका सहकारीहरु मात्रै कर्जा सूचना केन्द्र लिमिटेडमा आवद्ध हुन पाउने भएको छ। प्राधिकरणको मंसिर ९ गते बसेको बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आवद्धताका लागि मंसिर १० गते आव्हान गरेको...
सहकारी आफैँ सदस्य, उपभोक्ता, उत्पादक, बिक्रेता हुने क्षेत्र हो । पैसाको व्यवस्थापन कसरी गर्ने भनेर आफैँले नीति बनाउने र पैसाको प्रयोग पनि आफैँले गर्ने हो । तर, अहिले सहकारीमा पैसा राख्ने एकथरि र प्रयोग गर्ने अर्कोथरि भए । सहकारीले नामका सदस्यहरू बनाएर पैसा लिए र गैरसदस्यलाई पैसा दिए अर्थात् गैरसदस्य...
काठमाडौं : न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियामकीय निर्देशन पालना गर्दै गैर सदस्यरहित साधारण सभा सम्पन्न गरेको छ । संस्थाले १६औं वार्षिक साधारण सभा बिहीबार संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न गरेको हो । साधारण सभाको उद्घ...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामा पौष ३ र ४ गते हुने ‘साकोस शिखर गोष्ठी- २०८२’ का लागि नाम दर्ता प्रक्रिया समयअगावै बन्द गरिएको छ। ‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मुल नारासह...
ललितपुर : राष्ट्रिय सहकारी बैंकले आजदेखि (मंसिर १७) लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम ०.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण र विशेष बचतमा ०.५० प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, सुपर बचत, एनसिबिए...