शेयर बजार
हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ कार्तिक ७ गते (बुधबार) बुक क्लोज गर्दै छ । आज (कार्तिक ६ गते)सम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्र...

पुँजीगत लाभकर ८६५ प्रतिशतले बढ्यो, तीन महिनामा सरकारले उठायो साढे सात अर्ब 
पुँजीगत लाभकर ८६५ प्रतिशतले बढ्यो, तीन महिनामा सरकारले उठायो साढे सात अर्ब 

काठमाडौं : पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएसँगै सरकारको राजस्व पनि बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले शेयर बजारबाट साढे सात अर्ब रुपैयाँ पुँजीगत लाभकर वापत राजस्व उठाएको छ । यस अवधिमा लगानीकर्ताले सरकारलाई सात अर्ब ४० करोड १२ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बु...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, आठ अर्बमाथिको कारोबार 
शेयर बजारमा दोहोरो अंकको करेक्सन, आठ अर्बमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२६ कम्पनी...

शेयर बजारमा दोहोरो अकंको करेक्सन, कारोबार रकम पनि खुम्चियो 
शेयर बजारमा दोहोरो अकंको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७...

शेयर बजारको वृद्धिले आर्थिक वृद्धिको लक्ष्य हासिल हुने चीनको दाबी
शेयर बजारको वृद्धिले आर्थिक वृद्धिको लक्ष्य हासिल हुने चीनको दाबी

बेइजिङ : चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो । अधिकारीहरूले करिब पाँच प्रत...

नेप्से परिसूचक ५९ अङ्कले घट्यो
नेप्से परिसूचक ५९ अङ्कले घट्यो

काठमाडौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा...

सेयर बजारबाट भदौ महिनामा साढे २ अर्ब पूँजीगत लाभकर संकलन
सेयर बजारबाट भदौ महिनामा साढे २ अर्ब पूँजीगत लाभकर संकलन

काठमाडौं : सेयर बजारबाट भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । बजार उच्च गिरावटका बाबजुत पनि पूँजीगत लाभकर भने उल्लेख्य संकलन भएको छ । भदौ महिनामा नेप्से परिसूचक ४२० अंकले घटेको थियो ।  यस महिनामा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ...

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४ अंकले घटेर २५७६.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनीको श...

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय

काठमाडौं : प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय गरेका छन् । लाभांश वितरण प्रयोजनका लागि कम्पनीहरुले असोज १४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएका छन् । जस अनुसार असोज १३ गतेसम्म कायम इकाईधनीहरुले मात्र फण्डहरुले वितरण गर्...

सिईडिबि हाइड्रोपावर र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सिईडिबि हाइड्रोपावर र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी कम्पनीले भोली अर्थात् असोज ७ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्। सिईडिबि हाइड्रोपावरले हाल कायम चुक्ता प...

१७ लाख ५० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत
१७ लाख ५० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर विक्रि नभएपछि १७ लाख ५० हजार २४८ कित्ता लिलाम बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ सं...

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : आज नेपाल ल्यूब आयल लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्दैछ। असोज ३ गते अर्थात भोली संविधान दिवसको सार्वजनिक बिदा परेका कारण कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन आज ह...

उच्च अङ्कले घट्यो सेयर बजार, ७ अर्बको कारोबार
उच्च अङ्कले घट्यो सेयर बजार, ७ अर्बको कारोबार

काठमाडौं : आज पनि शेयर बजार उच्च अङ्कले घटेको छ । आज ५७.३ अङ्कले घटेर दुई हजार पाँच सय ८०.७६ विन्दुमा आईपुगेको छ । हिजो ५० अङ्कले शेयर बजार घटेको थियो ।   आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो ला...

माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं : माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हु...

नेप्सेमा थपियो साढे एक करोड कित्ता शेयर 
नेप्सेमा थपियो साढे एक करोड कित्ता शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साढे एक करोड कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार एचआईडीसीएलको हकप्रद शेयर (अक्सन अफ प्रमो...

५३ अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि खुम्चियो
५३ अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौं : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हज...

कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको लाभांश घोषणा, कुनको कति लाभांश ?
कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको लाभांश घोषणा, कुनको कति लाभांश ?

काठमाडौं : कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाई धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छन्। कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्त...

सोनापुर मिनरल्सको घाटा ४६ करोड, ईपीएस १५.२६ रुपैयाँ ऋणात्मक
सोनापुर मिनरल्सको घाटा ४६ करोड, ईपीएस १५.२६ रुपैयाँ ऋणात्मक

काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आम्दानी घटेसँगै खुद नाफा ऋणात्मक भएको छ। कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक...

नोक्सानी घटाउँदै अप्पर तामाकोशी, अझै २ अर्ब ६८ करोड नोक्सानीमा
नोक्सानी घटाउँदै अप्पर तामाकोशी, अझै २ अर्ब ६८ करोड नोक्सानीमा

काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिस...

शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, अन्य सचूक कस्ता छन् ?
शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, अन्य सचूक कस्ता छन् ?

काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा ५७.९३ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाए...

आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला 
आँखुखोला जलविद्युतको हकप्रद सेयर बिक्री खुला 

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला गरेको छ । १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) हकप्रद सेयर बिक्री खसला गरेको हो । असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयरक...

हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर आजदेखि  बिक्रीमा
हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाडौं : हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हाे ।   हकप्रद सेयरको लागि कम्पनी...

निफ्राको १ लाख बढि कित्ता सेयर बिक्रिमा
निफ्राको १ लाख बढि कित्ता सेयर बिक्रिमा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडका संस्थापक सेयरधनीले १ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक जो कोहि व्यक्ति वा संथालाई आवेदन दिन आग्रह गरिएको छ। बैंकका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रि...

आईपिओ निष्काशनको तयारीमा रिद्धिसिद्धि सिमेन्ट
आईपिओ निष्काशनको तयारीमा रिद्धिसिद्धि सिमेन्ट

काठमाडौं : रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) निष्काशनको प्रस्ताव पारित गर्न भोली अर्थात साउन १९ गते शनिबारका लागि विशेष साधारणसभा गर्दैछ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समिती बैठकले आईपिओ निष्काशनसहितका प्रस्ताव पारित गर्न साउन १९ गते शनिबारका दिन विशेष...