काजी श्रेष्ठ
काजी श्रेष्ठ
सम्पादक
किसानको पसिनाबाट ब्रान्डसम्म: कात्रज दूधको विश्वासिलो कथा
किसानको पसिनाबाट ब्रान्डसम्म: कात्रज दूधको विश्वासिलो कथा

काठमाडौं : भारतको पश्चिम महाराष्ट्रको सहकारी आन्दोलनको सशक्त प्रतीकका रूपमा स्थापित पुणे जिल्हा सहकारी दूध उत्पादक संघ मर्यादित (कात्रज डेअरी) आज केवल दूध उत्पादन गर्ने संस्था मात्र नभई हजारौं किसान परिवारको भरोसा र आत्मनिर्भर अर्थतन्त्रको आधार बनेको छ । सन् १९६० मा भारतको पुणे जिल्लाका गाउँ...

कर्जा सूचना केन्द्रको सदस्यतामा सहकारी, पारदर्शिता र अनुशासन बलियो हुने अपेक्षा
कर्जा सूचना केन्द्रको सदस्यतामा सहकारी, पारदर्शिता र अनुशासन बलियो हुने अपेक्षा

काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रले सदस्यता दिन सुरु गरेको छ। केन्द्रले माघ ७ गते सूचना जारी गर्दै सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो। हालसम्म करिब एक दर्जन सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरिसकेका छन्। सदस्यता प...

‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’
‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’

मुलुककै ठूलो सहकारी झापास्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको सोचदेखि सफलतासम्म जोडिएका अभियन्ता हुन् महेन्द्र कुमार गिरी । कुशल सहकारी सञ्चालक उनी उत्तिकै कुशल व्यवस्थापक पनि सावित भएका छन् । उद्यमशीलता, कृषि, नवप्रवर्तन, लगानी आदिका क्षेत्रमा समेत गिरी समानान्तर तवरले आवद्ध छन् । र, सकारात्मक सोच...

प्राधिकरणको कार्यसम्पादनमाथि प्रश्न, एक महिनामा ३० सहकारीलाई मात्रै सञ्चालन इजाजत !
प्राधिकरणको कार्यसम्पादनमाथि प्रश्न, एक महिनामा ३० सहकारीलाई मात्रै सञ्चालन इजाजत !

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि दर्ता अभिलेखिकरण र सञ्चालन इजाजत प्रक्रिया सुरु गरेको आज ठीक एक महिना पुगेको छ । प्राधिकरणले ६० दिनको समयसीमा तोकेर सफ्टवेयरमार्फत दर्ता अभिलेखीकरण गर्न सहकारी संस्थाहरुलाई सूचना जारी गरेको थि...

प्राधिकरणबाट इजाजत लिएका सहकारी मात्रै कर्जा सूचना केन्द्रमा आवद्ध हुन पाउने
प्राधिकरणबाट इजाजत लिएका सहकारी मात्रै कर्जा सूचना केन्द्रमा आवद्ध हुन पाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजत लिएका सहकारीहरु मात्रै कर्जा सूचना केन्द्र लिमिटेडमा आवद्ध हुन पाउने भएको छ।  प्राधिकरणको मंसिर ९ गते बसेको बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आवद्धताका लागि मंसिर १० गते आव्हान गरेको...

कर्णालीको उत्पादनलाई सहकारीमार्फत सहर पुर्याउने ‘ऋषिराम’
कर्णालीको उत्पादनलाई सहकारीमार्फत सहर पुर्याउने ‘ऋषिराम’

विक्रम संवत २०३० साल असार १ गते । जुम्लाको तातोपानी-४, गिडीखोलामा जन्मिएका थिए, ऋषिराम पाण्डे । देशकै दुर्गम भूगोल कर्णालीको जुम्लामै उनले प्रारम्भिक शिक्षा लिए।  त्योभन्दा माथि पढ्न गाउँमा कलेज थिएन। उनी दाङ झरे । त्यहीँको राप्ती प्राविधिक शिक्षालयबाट आईएससी पास गरे। बिएसी भने उनले भक्तपुरक...

‘नेफ्स्कूनले अब बैंकिङ गर्दैन, फेडरेशनकै भूमिकामा रहन्छ’
‘नेफ्स्कूनले अब बैंकिङ गर्दैन, फेडरेशनकै भूमिकामा रहन्छ’

देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ३८औं स्थापना दिवसको पूर्व सन्ध्यामा छ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले साउन ३१ गते ३७औं वर्षको इतिहास पूरा गर्दैछ। सदस्यहरुको दिगो संस्थागत विकास, प्राविधिक सक्षमता, मानव संशाधन व्यवस...

‘नेचुरल सहकारीलाई ब्राण्डेड संस्था बनाउने अभियानमा छौं’
‘नेचुरल सहकारीलाई ब्राण्डेड संस्था बनाउने अभियानमा छौं’

काठमाडौंको बौद्ध टुसाल स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. (नेचुरल साकोस) आजबाट १८औं वर्ष प्रवेश गरेको छ । सहरमा पनि सहकारीहरु सुशासित, समुदायमा आधारित र सदस्य केन्द्रित तवरले सञ्चालन हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल नेचुरल साकोसको २ अर्ब ८५ करोड रुपैयाँ कुल सम्पत्ति पुगेको छ । साढे १...

सहकारी सञ्चालनको व्यावहारिकता सिकाउने पुस्तक 
सहकारी सञ्चालनको व्यावहारिकता सिकाउने पुस्तक 

काठमाडौं : पछिल्लो समय सहकारी वाङ्मय बलियो हुँदै गएको छ । थुप्रै पुस्तक प्रकाशन हुन थालेका छन् । सहकारीका अवधारणा र विकास, विश्व इतिहास, सिद्धान्त र अभ्यास, वित्तीय परीक्षणका औजाहरु, सहकारीकर्मीहरुका आत्मकथाहरु, सहकारी सामान्यज्ञान लगायत धेरै पुस्तक बजारमा उपलब्ध छन् ।  यसै सिलसिलामा, न...

सहकारी अभियन्ताको आक्रोश-बचतको सीमा लाद्न पाइदैन, सरकारले तत्काल सच्याओस्
सहकारी अभियन्ताको आक्रोश-बचतको सीमा लाद्न पाइदैन, सरकारले तत्काल सच्याओस्

काठमाडौं : सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ नेपाल राजपत्रमा प्रकाशन भएको छ । अध्यादेश मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ । उक्त अध्यादेशमार्फत सहकारी ऐन २०७४, राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ मा संशोधन भएको छ । अध्यादेशमार्फत सहक...

सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, १०८ दिनदेखि जारी धर्ना स्थगित
सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, १०८ दिनदेखि जारी धर्ना स्थगित

काठमाडौं : सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा जारी पीडितकोरिले अनसन तथा धर्ना स्थगित भएको छ ।   आइतवार (आज) साँझ सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउन सहमत भएको हो। पीडितको बचत फिर्ता र ऋण असुलीसम्बन्धी सम...

सहकारी प्राधिकरण मस्यौदा: संस्थालाई विदेशी मुद्रा कारोबारदेखि बैदेशिक ऋणसम्मको अधिकार
सहकारी प्राधिकरण मस्यौदा: संस्थालाई विदेशी मुद्रा कारोबारदेखि बैदेशिक ऋणसम्मको अधिकार

काठमाडौं : सरकारले तयार गरेको वित्तीय (बचत तथा ऋण) सहकारीको नियमन तथा सुपरीवेक्षण प्राधिकरण गठनको लागि ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ को’को मस्यौदामा सहकारीलाई तीन वर्गमा वर्गीकरण गरिने उल्लेख छ । विधेयकको दफा ४२ मा वित्तीय सहकारीलाई ‘क’, ‘ख&rsq...

सहकारी प्राधिकरणको मस्यौदा तयार, संस्था वर्गीकरण गरिने
सहकारी प्राधिकरणको मस्यौदा तयार, संस्था वर्गीकरण गरिने

काठमाडौं : सरकारले वित्तीय (बचत तथा ऋण) सहकारीको नियमन तथा सुपरीवेक्षण प्राधिकरण गठनको लागि ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ को’ को मस्यौदा तयार गरेको छ ।  बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संघ/संस्थाको प्रभावकारी सुपरीवेक्षण तथा नियमनका साथै सञ्चालन,...

अब सहकारीमा प्रविधिको ‘प्रब्लम’ हुँदैन
अब सहकारीमा प्रविधिको ‘प्रब्लम’ हुँदैन

काठमाडौं : २०७२ सालमै संविधानले चिनेको सहकारी क्षेत्रलाई २०८० साल आइपुग्दा समेत प्रविधिले ‘प्रब्लम’ रहित ढंगले चिन्न सकेन । सहकारीमा प्रविधि जहिल्यै बहसमा रहँदै आयो । प्रविधिको नाममा बजारमा पाइने छ्यापछ्याप्ती सफ्टवेयरहरुले सहकारीहरुले खोजेको वित्तीय विवरण अनि अन्य संस्थागत आवश्यकता...

विश्वासमा अडिएको सहकारी ‘सिसा’ को घर !
विश्वासमा अडिएको सहकारी ‘सिसा’ को घर !

नेपालको संविधान २०७२ ले तीन खम्बे अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिएको छ । एउटा खम्बा धरमराउँदा सबै खम्बामा स्वाभाविक रुपले असर पर्छ । वित्तीय पहुँचमा सहकारीको योगदान २० प्रतिशत रहेको पाइन्छ । यो क्षेत्रले करिब ९ खर्बको पुँजी परिचालन गरी सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उ...

सहकारी मास्ने ‘ग्रान्ड डिजाइन’ !
सहकारी मास्ने ‘ग्रान्ड डिजाइन’ !

अहिलेको परिस्थितिलाई गहिरो अध्ययन विश्लेषण गर्ने हो भने विश्व आर्थिक संकुचन, घरायसी अर्थतन्त्र र सहकारीका आन्तरिक कारणहरुले गर्दा सहकारी संस्थाहरु साँच्चिकै संकटको अवस्थाबाट गुज्रिरहेका छन् । बचत तथा सेयर फिर्ताको समस्या छ । ऋणहरु नउठेको समस्या छ । सहकारीप्रति विश्वासको खडेरी लागेको छ । सहकारीहरुमा...

समाउने, कमाउने र रमाउने पेशा कृषि
समाउने, कमाउने र रमाउने पेशा कृषि

नेपाल निर्माणको आधारशिला कृषि हो । प्राकृतिक वैभव, भौगोलिक बनावट, हावापानी, भूअवस्थिति, आदि कारणले कृषि बलियो क्षेत्र हो । सँगै साँस्कृतिक र जातीय विविधता अनि यिनमा अटाएका प्रचलनहरुले पनि परापूर्वकालदेखि अगाल्दै आएको कृषि कर्मलाई दिगोपनाको टेको प्रदान गर्दछ । यो केवल सैद्धान्तिक र आर्दशात्मक अभिव्यक...

राष्ट्र बैंक ऐन संशोधन: अब राष्ट्र बैंकले सिधै सहकारीको अनुगमन गरी कारबाही गर्न सक्ने
राष्ट्र बैंक ऐन संशोधन: अब राष्ट्र बैंकले सिधै सहकारीको अनुगमन गरी कारबाही गर्न सक्ने

काठमाडौं : राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन भएको छ । ऐन संशोधन गरी दफा ५ को उपदफा (१) को खण्ड (च) पछि (च१) र (च२)मा सहकारी सम्बन्धी व्यवस्था गरेको छ । (च१)मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा निर्देशन तथा मापदण्ड जारी गर्ने व्यवस्था थप गरिएको छ ।...

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्‍याली
पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्‍याली

ताप्लेजुङ : देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ । ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीम...

ब्यालेन्स सिटका आधारमा दश ठूला सहकारी 
ब्यालेन्स सिटका आधारमा दश ठूला सहकारी 

काठमाडौं : वित्तीय पोस्टले मुलुकमा हाल विद्यमान ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा टप टेन सहकारीको सूची प्रकाशित गरेको छ । सम्पत्ति मात्रै सहकारी संस्थाको बलियोपनको आधार होइन । यद्यपि, यो सदस्यहरुको संस्थाप्रतिको विश्वासको एउटा सबूत प्रमाण भने हो । संस्था बलियो भनेको संस्थागत पुँजी...

पहिलो चरणमा नौ सहकारीको सघन अनुगमन सकियो, कुन कुनमा भयो अनुगमन?
पहिलो चरणमा नौ सहकारीको सघन अनुगमन सकियो, कुन कुनमा भयो अनुगमन?

काठमाडौं : संघीय सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रे जिल्लामा सञ्चालित नौ सहकारीको सघन अनुगमन सम्पन्न गरेको छ । विभाग र नेपाल राष्ट्रका प्रतिनिधि संलग्न तीन टोलीले नौ सहकारीको अनुगमन गरेको हो । टोलीले पहिलो चरणमा काभ्रेका तीन, ललितपुरको एक र काठमाडौं...

सहकारीको नियमनका लागि राष्ट्र बैंक जस्तै शक्तिशाली प्राधिकरण बन्दै, तयार भयो ऐन
सहकारीको नियमनका लागि राष्ट्र बैंक जस्तै शक्तिशाली प्राधिकरण बन्दै, तयार भयो ऐन

काठमाडौं : सहकारीहरुको नियमनको लागि राष्ट्र बैंक जस्तै शक्तिशाली प्राधिकरण बन्ने निश्चित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राधिकरण बनाउने प्रक्रिया तिब्र गतीमा अघि बढाएको छ । सहकारीको नियमनका लागि दोस्रो तहको नियामक (एसटिआई) गठन गर्ने चौतर्फी बहस भए पनि मन्त्रालयल...

सबल अनि सुशासित मिलिजुली कालिञ्चोक साकोस, नियमित बचतको हिस्सा ६६ प्रतिशत
सबल अनि सुशासित मिलिजुली कालिञ्चोक साकोस, नियमित बचतको हिस्सा ६६ प्रतिशत

काठमाडौं : सहकारी संस्था दीगोपनाको आधार संस्थागत पुँजी र नियमित बचतको बलियो हिस्सा हो । दीगो संस्था हुनका लागि सहकारी संस्थामा नियमित बचतको हिस्सा कम्तिमा ३० प्रतिशत अनिवार्य छ । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको नियमित बचत ६५.७५ प्रतिशत छ ।...

सबल बन्दै स्थिरीकरण कोष
सबल बन्दै स्थिरीकरण कोष

काठमाडौं : बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने स्थिरीकरण कोष स्थापनाको डेढ बर्ष पुगेको छ । २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयसँगै कोष सञ्चालनमा आएको थियो । कोषमा हालसम्म २८६ सहकारीले प्रारम्भिक र वार्षिक योगदान स्वरुप १७ करोड ७३ लाख ८२ हजार ७३ रुप...