बीमा
अजिरकोट गाउँपालिकाद्वारा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
अजिरकोट गाउँपालिकाद्वारा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न था...

आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीकाे व्यापारमा सुधार, एक वर्षमा करिब १५ अर्बले बढ्याे व्यवसाय 
आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीकाे व्यापारमा सुधार, एक वर्षमा करिब १५ अर्बले बढ्याे व्यवसाय 

काठमाडौं : आर्थिक मन्दीका बाबजुद पनि बीमा कम्पनीहरुको व्यापारमा सुधार देखिएको छ । अर्थतन्त्रमा देखिएको संकटले समग्र क्षेत्र प्रताडित बनेको बेला बीमा कम्पनीहरुले भने व्यवसायलाई भने बढाइरहेका छन् । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको व्यापार करिब १५ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा...

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 
नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नेशनल अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा  
सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे एक लाख कित्ता शेयर बिक्रीमा  

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको...

बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई हिमालयन लाइफको आग्रह
बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई हिमालयन लाइफको आग्रह

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मर्ज हुनुअघि साविक गुराँस लाइफ र युनियन लाइफले आर्थिक वर्ष २०७८/७९मा वितरण गरेको बोनस शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।   आर्थिक वर्षक...

एघार महिनामा ९८ हजार बीमितले त्यागे करिब १२ अर्बका पोलिसी !
एघार महिनामा ९८ हजार बीमितले त्यागे करिब १२ अर्बका पोलिसी !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको एघार महिनामा करिब १२ अर्ब रुपैयाँका पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म ११ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको ९८ हजार १३६ बीमालेख सरेन्डर भएका हुन् । आर्थिक मन्दीक...

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम, हरेक वर्ष महानगरले नै नवीकरण गरिदिने
भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम, हरेक वर्ष महानगरले नै नवीकरण गरिदिने

चितवन : भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर...

सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल 
सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल 

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन क्षपिटललाई नियुक्ती गरेको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्र...

प्राधिकरणद्वारा बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०८१ जारी, यस्ता छन् नयाँ व्यवस्था 
प्राधिकरणद्वारा बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०८१ जारी, यस्ता छन् नयाँ व्यवस्था 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरी बीमा दाबी भुक्तानी मार्गदर्शन लागु गरेको हो । उक्त मागर्दशन अनुसार अब बीमा कम्पनीहरुले आफ्नो संगठन संरचना अन्तर्गत दाबी व...

एघार महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार एक खर्ब ३३ अर्ब माथि 
एघार महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार एक खर्ब ३३ अर्ब माथि 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब बढीको व्यापार गरेका छन् । पछिल्लो समय कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय सवा १२ अर्ब रुपैयाँले बढेको देखिएको छ...

निर्जीवन बीमा कम्पनीको व्यापार साढे ३६ अर्ब, कुनको कति ?
निर्जीवन बीमा कम्पनीको व्यापार साढे ३६ अर्ब, कुनको कति ?

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहर...

नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 
नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाटस्वीकृत गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ...

सञ्चालकको बैठक भत्ता बढाउँदै आईएमई लाइफ
सञ्चालकको बैठक भत्ता बढाउँदै आईएमई लाइफ

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समितिको बैठक भत्ता र दैनिक भत्ता बढाउने भएको छ । कम्पनीले बैठक भत्ता र दैनिक भत्ता बढाउने प्रस्ताव वार्षिक साधारण सभामा लैजादै छ । कम्पनीको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्य...

एक वर्षमा पाँच अर्ब ५६ करोडले बढ्यो बीमा कम्पनीहरुको व्यापार ! 
एक वर्षमा पाँच अर्ब ५६ करोडले बढ्यो बीमा कम्पनीहरुको व्यापार ! 

काठमाडौं : एक वर्षको अवधिमा बीमा कम्पनीहरुको व्यापार साढे ५ अर्ब रुपैयाँले बढेको छ । चालु आवको बैशाख मसान्तसम्म बीमा कम्पनीहरुले एक खर्ब ४० अर्ब ३१ करोड ४६ रुपैयाको व्यवसाय गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार उक्त रकम गत आवको सोही अवधिको तुलानामा ४.१३ प्रतिशत अर्थात ५ अर्ब ५६ करो...

बीमा कम्पनीहरुले गरे साढे ७ खर्ब लगानीः मुद्दती निक्षेपमा सर्वाधिक, अन्य क्षेत्रमा कति ? 
बीमा कम्पनीहरुले गरे साढे ७ खर्ब लगानीः मुद्दती निक्षेपमा सर्वाधिक, अन्य क्षेत्रमा कति ? 

काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट साढे ७ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ ।  प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त...

नेशनल लाईफको ‘नेशनल अवार्ड‘ कार्यक्रम सम्पन्न
नेशनल लाईफको ‘नेशनल अवार्ड‘ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सम्मान गरेका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्धिप प्रज्वलन...

प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय...

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडौं : प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो। मल्ल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन्।  इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौत...

निर्जीवन बीमा कम्पनीको नाफा साढे ५ अर्बमाथि, सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स
निर्जीवन बीमा कम्पनीको नाफा साढे ५ अर्बमाथि, सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं : समग्र बैंक तथा वित्तीय क्षेत्र आर्थिक मन्दीले ग्रसित बनिरहेको बेला बीमा क्षेत्रको व्यवसायमा भने वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांक हेर्दा निर्जीवन बीमा कम्पनीहरुको व्यापार बढेको पाइएको छ ।  चैत मसान्तसम्म कम्पनीहरूले साढे ५ अर्ब खुद नाफा कमाएका छन्...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा 
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका...

आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा
आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा

काठमाडौं : आइएमई लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  प्रस्तावित बोन...

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 
नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट बैशाख १२ गते स्वीकृत गरेको हो । कम्पनीले सार्वज...

निर्जीवन बीमा कम्पनीको व्यापार करिब ३० अर्ब, नेशनल इन्स्योरेन्स पुगेन अर्ब क्लबमा 
निर्जीवन बीमा कम्पनीको व्यापार करिब ३० अर्ब, नेशनल इन्स्योरेन्स पुगेन अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३० अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्प...

साढे ११ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार ! 
साढे ११ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ ।  गत फागुन मसान्तको तुलनामा चैतमसान्तसम्म ११ अर्ब ५५ करोड ११ लाख रुपैयाँ अर्थात ११.७२ प्रतिश...