काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै गएको छ । केही समयअघिसम्म तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुमा पछिल्लो समय एकाएक निक्षेप बढ्ने तर कर्जाको माग नहुने हुँदा समस्या आएको हो । बैंकको ब्याजदर घटिरहेको छ । ब्याजदर घटेपनि राष्ट्र बैंकले चालु पुँजी क...
काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । ऋणको माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थप्रिदै गएको छ । आर्थिक संकटका कारण बजारमा आर्थिक गतिविधिमा कमी आएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने बैंकहरुले खुलेर लगानी गर्न सकेका छैनन् ।...
काठमाडौं : लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ताहरुले साढे तीन कराेड रुपैयाँ फिर्ता पाउने भएका छन् । यसै साता भित्र पीडित बचतकर्ताहरुको ३ करोड ४० लाख रुपैयाँ बचत फिर्ता गर्न लागिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशव प्रसाद पौडेलले जानकारी दिए ।...
काठमाडौं : समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न बनेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिनै अहिले समस्यामा परेको छ । समस्यामा परेको सहकारीको घोषणा, संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी काम गर्ने यो समिति अहिले कर्मचारी अभावका कारण समस्यामा परेको हो । जनशक्ति अभा...
काठमाडौं : पछिल्लो समय बीमा कम्पनीहरु विरुद्ध उजुरी गर्नेहरुको संख्या बढ्दै गएको छ । बीमा कम्पनीहरुले दिने सेवा प्रति बीमितहरु असन्तुष्टि बन्दै गएका हुन् । फलस्वरुप कम्पनीविरुद्ध बीमितहरुको उजुरी बढ्दै गएको हो । कम्पनीहरुले समयमा दावी भुक्तानी नगर्ने र विभिन्न झमेला देखाउने गरेका कारण ...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले गरेको एउटा घोषणा कार्यान्वयनका लागि अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सकस परेको छ । चालू आर्थिक वर्षको लागि बजेट भाषण गर्दै अर्थमन्त्री महतले सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटक दशक मनाउने घोषणा गरेका थिए । तर, उक्त कुरा अह...
काठमाडौं : नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दो छ । मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । सरकारले पनि पर्यटन क्षेत्रलाई अर्थतन्...
काठमाडौं : पछिल्लो समय कृषि बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको पाईएको छ । दाबी भुक्तानीमा सधैँ समस्या देखिएपनि कृषि बीमाप्रति भने किसानहरुको आकर्षण बढ्दै गएको पाइएको हो । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने पनि अघिल्लो आवको तुलनामा गत वर्ष कृषि बीमा व्यवसाय सात गुणाले बढेको छ ।...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामानै राजस्व संकलनको लक्ष्य भेट्टाउन सरकार असफल देखिएको छ । सरकारले चालु आवको पहिलो महिनामा ८८ अर्ब २४ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको हो । उक्त राजस्व गत आवको सोही अवधिको तुलनामा २.३ प्रतिशत कम हो । जबकी गत आवको सोही अवधिमा सरकारले ९० अर्ब...
काठमाडौं : शेयर लगानीकर्ताको हित संरक्षणका लागि काम गर्ने भन्दै स्थापना भएको कोष हो, ‘लगानीकर्ता संरक्षण कोष’ । तर, कोषले भने लगानीकर्ताको हितका लागि काम गर्न भने सकेको छैन ।लगानीकर्ताको हकहितका लागि कोषको स्थापना भएपनि लगानीकर्ताहरुको लागि भने कतै प्रयोग नभएको शेयर लगानीकर्ता केशव...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले ७० अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आवको तुलनामा २४.९२ प्रतिशत...
काठमाडौं : नेपालमा जलविद्युत् उत्पादनको सम्भावना प्रशस्त छ । जलविद्युत् आयोजनाको विकास र लगानी नै मुलुकको समृद्धिको प्रमुख आधार मानिरहेको बेला यस क्षेत्रमा लगानी भने घटिरहेको छ। पछिल्लो समय जलविद्युत् क्षेत्रमा आएको लगानीको तथ्यांक हेर्ने हो भने लगानीकर्ताको आकर्षण घट्दै गएको पाइएको हो । केह...
काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण उठाउन सकस परेको छ । गत आर्थिक वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाको ३१५ वटा मुद्दाको चाङ ऋण असुली न्यायाधीकरणमा पुगेका छन् । लगानी गरेको ऋण उठाउन नसकेकोे भन्दै बैंक तथा वित्तीय संस्था न्यायाधीकरण गुहार्न पुगेका हुन्। यस अवधिमा सर्वाधि...
काठमाडौं : स्वदेशी अगरबत्ती उद्योग यतिबेला संकटमा छन् । आर्थिक मन्दीको चपेटमा पिल्सिरहेका लघु घरेलु उद्योगमा सञ्चालित साना अगरबत्ती उद्योगहरु थप डुब्लिकेशनको मारमा परेका हुन् । पछिल्लो समय अगरबत्तीको नाममा अवैध रुपमा भित्रिएका कमसल र नक्कली उत्पादनले बजार प्रभावित भइरहेको व्यवसायीहरुको गुनासो छ...
काठमाडौं : वर्षेनी चुलिदै आएको नेपालको व्यापार घाटा अहिले १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको छ । आयातको तुलनामा निर्यात निकै कम छ । एक वर्षमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।&...
काठमाडौं : आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सुधारका लागि खुकुलो नीति अवलम्बन गर्न दबाब दिँदै आएका थिए । देशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित लचिलो मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले जना...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकोे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरेको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने ग...
काठमाडौं : पछिल्लो समय पर्यटन क्षेत्रका लागि लगानी बढ्दै गएको देखिन्छ । पर्यटन क्षेत्रका होटल तथा रेष्टुरेन्ट लगायत साहसिक खेलतर्फका उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको हो । उद्योग विभागका तथ्यांक हेर्ने हो भने पर्यटन क्षेत्रमा साना, मझौला तथा ठूला होटल तथा रेष्टुरेन्टहरुमा लगानी थपि...