सम्झना बरुवाल
सम्झना बरुवाल
संवाददाता
सेलिब्रेटी प्रधानमन्त्री बालेन र विज्ञ अर्थमन्त्री डा. वाग्लेलाई शेयर बजारले किन पत्याएन ?
सेलिब्रेटी प्रधानमन्त्री बालेन र विज्ञ अर्थमन्त्री डा. वाग्लेलाई शेयर बजारले किन पत्याएन ?

काठमाडौं : झण्डै दुईतिहाइ बहुमतसहित बनेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारसँग सर्वसाधारणको ठूलो अपेक्षा छ । निकै लामो समयपछि पाएको स्थिर सरकारले सुशासनसँगै आर्थिक विकास, स्थायित्व र व्यवसायिक वातावरण बनाउनेमा आम लगानीकर्ताहरु उत्साहित छन् । लोकप्रिय अनुहार बालेन प्...

अर्धवार्षिक समीक्षामार्फत खर्च घटाएको सरकारलाई राजस्वको चुनौती !
अर्धवार्षिक समीक्षामार्फत खर्च घटाएको सरकारलाई राजस्वको चुनौती !

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सरकारको विकास खर्च न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ मसान्तसम्ममा चालुतर्फ ४७.६२ प्रतिशत, पुँजीगततर्फ १५.५२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४६.७१ प्रतिशत बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात...

औषधि उद्योगमा स्थापित देउराली–जनता फर्मास्यूटिकल्स, चार अर्ब ७५ करोड लगानी थप्दै
औषधि उद्योगमा स्थापित देउराली–जनता फर्मास्यूटिकल्स, चार अर्ब ७५ करोड लगानी थप्दै

काठमाडौं : स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रालिले आफ्नो ३५ औं वार्षिकोत्सव मनाएको छ । साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित कम्पनीले औषधि आयातमा रहेको परनिर्भरता घटाउँदै स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै आएको छ...

संकट चिर्दै बैंकिङ क्षेत्रः सुधारोन्मुख पर्फमेन्स, अब्बल सूचाङ्क
संकट चिर्दै बैंकिङ क्षेत्रः सुधारोन्मुख पर्फमेन्स, अब्बल सूचाङ्क

काठमाडौं : नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय संरचनागत र आर्थिक चुनौतीको चपेटामा रहेपनि क्रमशः सुधारतर्फ उन्मुख देखिन थालेको छ । प्रशस्त तरलता, घट्दो ब्याजदर र बाह्य आर्थिक सूचक सन्तोषजनक रहे पनि आन्तरिक अर्थतन्त्र सुस्त हुँदा कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन ।  निजी क्षेत्रक...

हुलास ब्रान्डको व्यापारिक उतारचढाव: उद्योगमा चुनौती, वित्तमा फड्को !
हुलास ब्रान्डको व्यापारिक उतारचढाव: उद्योगमा चुनौती, वित्तमा फड्को !

काठमाडौं : नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा दशकौँदेखि सक्रिय गोल्छा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूले पछिल्ला वर्षहरूमा मिश्रित वित्तीय प्रदर्शन देखाएका छन् । इस्पात, आइरन, वायर, खाद्य उद्योगदेखि फिनटेकसम्म फैलिएको समूहका केही कम्पनीमा कारोबार र नाफा उल्लेखनीय रूपमा बढेको छ भने केहीमा...

बजारमा ट्रेडर हाबी : शेयर धितो कर्जाको वृद्धिले पनि तोड्न सकेन गतिरोध !
बजारमा ट्रेडर हाबी : शेयर धितो कर्जाको वृद्धिले पनि तोड्न सकेन गतिरोध !

काठमाडौं : पछिल्लो समय नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएकाे छ । कर्जाकाे सीमा बढाएसँगै जोखिम भार घटाए पनि शेयर बजारले अपेक्षित गति लिन सकेको छैन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज भएको र ब्याजदर पनि निरन्तर घटिरहेको अवस्थामा पनि नेप्से परिसूचकमा स्थिरता आउन सकेको छै...

‘कमब्याक’ को मोडमा लघुवित्त, लाभांशको सीमा हट्दा लगानीकर्तामा उत्साह 
‘कमब्याक’ को मोडमा लघुवित्त, लाभांशको सीमा हट्दा लगानीकर्तामा उत्साह 

काठमाडौं : फागुन १०, २०७९ मा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा एउटा कडा सर्कुलर जारी गर्यो । लघुवित्त वित्तीय संस्थाको लागि जारी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै केन्द्रीय बैंकले भन्यो, ‘अब उप्रान्त १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्नू।’  अन्...

‘स्वच्छ ऊर्जाले नै आर्थिक विकासको ढोका खोल्छ, सौर्य र जलविद्युतको सन्तुलित प्रयोग गर्नुपर्छ’
‘स्वच्छ ऊर्जाले नै आर्थिक विकासको ढोका खोल्छ, सौर्य र जलविद्युतको सन्तुलित प्रयोग गर्नुपर्छ’

कुनै पनि देशको आर्थिक विकास गर्न ऊर्जा आवश्यक पूर्वाधार भएको हुँदा ऊर्जाको विकास गर्न सकेमा मात्र अरु आर्थिक– सामाजिक विकास सम्भव छ । यसका साथै  जलवायु परिर्वतनको असरलाई कम गर्नका लागि पनि स्वच्छ ऊर्जा रुपान्तरणमा जानुपर्ने विषयमा विश्वव्यापी रुपमा बहस भइरहेको देखिन्छ । नेपालमा पनि स्वच्छ...

‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?
‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?

काठमाडौं : गत असार २६ गते बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरे । उनीहरुको एउटै र साझा ध्यानाकर्षणको मुद्दा थियो, ‘ऋण असुली’ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघद्वारा जारी संयुक्त वि...

सम्धी-सम्धीको मिलेमतोमा सहकारी ठगी, किर्ते नाममा खाता सञ्चालन, करोडौं रकम अपचलन
सम्धी-सम्धीको मिलेमतोमा सहकारी ठगी, किर्ते नाममा खाता सञ्चालन, करोडौं रकम अपचलन

काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नं ८ पाँगा साथिक स्थित झीगु तिबः बचत तथा ऋण सहरकारी संस्थामा करौडौं रकम अपचलन भएको पाइएको छ । सहकारी ठगीका मुख्य योजनाकार संस्थाका पूर्व अध्यक्ष श्रीकृष्ण महर्जनसहितको संलग्नतामा करोडौं रकम अपचलन भएको खुलेको हो ।  पारिवारिक सदस्यहरुबाट सञ्चालित सहकारीक...

एमआरपीको मुद्दा थप पेचिलो बन्दै, ऐन बनेको ७ वर्षसम्म पनि किन कार्यान्वयनमा आएन ?
एमआरपीको मुद्दा थप पेचिलो बन्दै, ऐन बनेको ७ वर्षसम्म पनि किन कार्यान्वयनमा आएन ?

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हालको नेतृत्वमा कुमारप्रसाद दहाल छन् । दहालले विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको करिब दुई महिना भयो । तर, यति छोटो समयमानै पुरै बजार हल्लाउने गरि उनले बजार अप्रेसन र कारबाहीलाई प्राथमिकता दिएका छन् । खासगरी उपभोक्ता संरक्षण...

निजी क्षेत्रको एकल पहलमा स्वदेशमानै ब्याट्री उत्पादन, निर्यातसँगै आईपीओमा जाने कम्पनीको तयारी
निजी क्षेत्रको एकल पहलमा स्वदेशमानै ब्याट्री उत्पादन, निर्यातसँगै आईपीओमा जाने कम्पनीको तयारी

काठमाडौं  : एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले दुईपाँग्रेदेखि सबै खाले चार पाङ्ग्रे गाडीको ब्याट्री नेपालमा नै उत्पादन थालेको छ । यति मात्र होइन कम्पनीले इन्भटरका लागि आवश्यक उच्च क्षमताको गुणस्तरिय ब्याट्री समेत उत्पादन गरिरहेको छ । ५० करोड लगानीमा प्लान्ट स्थापना गरिएकोमा उक्त प्लान्ट...

लघुवित्तको ब्याज आम्दानीमा वृद्धि: राष्ट्र बैंकको नीतिले कर्जा असुली बढ्यो, नाफा दोब्बर  
लघुवित्तको ब्याज आम्दानीमा वृद्धि: राष्ट्र बैंकको नीतिले कर्जा असुली बढ्यो, नाफा दोब्बर  

काठमाडौं : केही समय अघिसम्म खराब कर्जाको सिकार बनेका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।  लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक ग...

ब्याजदर घट्दा सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: नाफा साढे तीन अर्ब, पौने २२ अर्बको विद्युत बिक्री 
ब्याजदर घट्दा सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: नाफा साढे तीन अर्ब, पौने २२ अर्बको विद्युत बिक्री 

काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले ३ अर्ब ५९ करोड ९४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएका छन् ।...

वित्तीय क्षेत्रको खस्किदो पफर्मेन्समा गभर्नर अधिकारीको बचाउ, ‘हल्ला गरिए जस्तो छैन समस्या’
वित्तीय क्षेत्रको खस्किदो पफर्मेन्समा गभर्नर अधिकारीको बचाउ, ‘हल्ला गरिए जस्तो छैन समस्या’

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय कारोबारमा एकपछि अर्को गर्दै बिचलन आउन थालेपछि केन्द्रीय बैंकले निगरानी बढाउन थालेको छ । खासगरी क्षेत्रीय विकास बैंक ‘कर्णाली डेभलपमेन्ट बैंक’को दुर्घटनाबाट झस्किएको राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय कारोबारमा पछिल...

एनआईसी एशिया बैंकको ‘डाउनफल’ श्रृङ्खला: अब्बल बैंकको पिल्लर एकाएक कसरी डगमगायो ?
एनआईसी एशिया बैंकको ‘डाउनफल’ श्रृङ्खला: अब्बल बैंकको पिल्लर एकाएक कसरी डगमगायो ?

काठमाडौं : केही समय अघिसम्म राम्रा र उत्कृष्ट बैंकको सूचिको अग्रपंतिमा आउँथ्यो एनआईसी एशिया बैंक । उत्कृष्ट बैंकिङ सेवा, देशैभरी साखा सञ्जाल र राम्रो मुनाफाले लगानीकर्ताहरु समेत बैंकप्रति निकै आकर्षित थिए । उसो त लगानी गरेर प्रतिफल खाने ‘शेयर होल्डर’ हरु मात्र होइन बैंकमा खाता खो...

लगानी संकटको ‘रेड जोन’ उन्मुख बैंकहरु, यसरी बढ्दैछ जोखिम
लगानी संकटको ‘रेड जोन’ उन्मुख बैंकहरु, यसरी बढ्दैछ जोखिम

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको लगानी क्रमशः खराब कर्जामा रुपान्तरण हुँदैछन् । लगानी सुरक्षित र भरपर्दो ठाउँमा नपर्नाको कारण त छदैछ थप पछिल्लो समय केही आर्थिक शिथिलताका कारण राम्रै भनिएका क्षेत्रबाट समेत साँवा ब्याजको किस्ता नियमित नभइदिँदा बैंकहरुको लगानी जोखिममा पर्न गएको हो । नेपाल र...

बैंकहरुको वित्तीय अवस्था खस्किँदा सरकारको राजस्वमा समेत दबाब ! 
बैंकहरुको वित्तीय अवस्था खस्किँदा सरकारको राजस्वमा समेत दबाब ! 

काठमाडौं : पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको बढ्दो तरलता र खराब कर्जाको असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । लामो समयदेखि कर्जा असुलीमा समस्या भोगिरहेको बैंकिङ क्षेत्र थप दबाबमा परेको हाे ।  चालु आर्थिक वर्षको पुस मसान्तमसम्मको तथ्यांकअनुसार बैंकहरूले अझै पनि कर्जा असुलीमा...

‘पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुले ऋण प्रवाहमा सरलीकृत गर्नुपर्छ’ 
‘पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुले ऋण प्रवाहमा सरलीकृत गर्नुपर्छ’ 

काठमाडौं : नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै रमणीय देश मानिन्छ । साहसिक पर्यटनअन्तर्गत पर्ने पर्वतीय पर्यटन (पर्वतारोहण) ले नेपाललाई छुट्टै पहिचान दिएको छ । नेपालमा पर्वतारोहणले समग्र पर्यटन क्षेत्रको महत्त्वपूर्ण र आकर्षक गन्तव्य ओगटेको छ । पहिलोपटक सगरमाथामा मानव पाइला पुगेयता पर्वतारोहण कार्यलाई व...

‘लगानीका अन्योल हटाएर ऊर्जा विकासमा सबैले हातेमालो गर्नुपर्छ’
‘लगानीका अन्योल हटाएर ऊर्जा विकासमा सबैले हातेमालो गर्नुपर्छ’

वि.सं २०६० देखि जलविद्युत्का स–साना परियोजना आउन थाले । त्यसबेला एउटा परियोजना बनाउन आवश्यक पैसा जुटाउन र बैंकबाट ऋण लिन निकै गाह्रो थियो । आवश्यक पूर्वाधार र कच्चा पदार्थ जुटाउन उस्तै कठिन । आर्थिक वर्ष ०६६/६७ पछि नेपालमा विस्तारै जलविद्युत् परियोजना निर्माणले गति लिन थालेको हो । २०७२...

समस्याग्रस्त सहकारीको ऋण असुलीमा समस्या, ऋणी भेट्टाउनै मुस्किल 
समस्याग्रस्त सहकारीको ऋण असुलीमा समस्या, ऋणी भेट्टाउनै मुस्किल 

काठमाडौं : संघीय सरकार मातहत दर्ता भएका सहकारी संस्थाहरूमध्ये हालसम्म २२ वटा समस्याग्रस्त घोषणा भइसकेका छन् । सर्वसाधारणको बचतको रकमको चरम दुरुपयोग गरेका र गलत तरिकाले ऋण प्रवाह गरेका कारण यी सहकारीहरू समस्याग्रस्त बनेका हुन् । यसरी समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीहरू भेटाउन नै मुस्किल पर्ने...

बीमाले चिनिएकी रिता, बौद्धिकसँगै नेतृत्वमा पनि अब्बल
बीमाले चिनिएकी रिता, बौद्धिकसँगै नेतृत्वमा पनि अब्बल

रिता पाठकले जीवनमा यति उचाइको सफलता चुम्ने कुरा कहिल्यै सोचेकी थिइनन् । सिटिजन लाइफ इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरसँगै कर्पोरेट सेल्स हेड रिताले यहाँसम्मको यात्रामा निकै लामो संघर्ष र मिहिनेत गरेकी छन् ।   बीमा कम्पनीहरूको नेतृत्व तहमा कमै मात्र महिला पुगेका छन् । पाठकले बीमा क्षेत्...

२३ हजार सदस्यको विश्वास डगमगाउन नदिएको ‘वीरेन्द्रनगर साकोस’ 
२३ हजार सदस्यको विश्वास डगमगाउन नदिएको ‘वीरेन्द्रनगर साकोस’ 

काठमाडौं : ‘सदस्यहरू संस्थाहरूप्रति विश्वस्त छन् । उनीहरूले हामीमाथि गरेको विश्वास अलिकति पनि डगमगाउन दिएका छैनौँ । राम्रो काम गरिरहेकाहरूलाई बजारको हल्लाले केही असर पार्दैन’, यो भनाई एक सहकारी सञ्चालकको हो । सडकदेखि सदनसम्म सहकारीका विषय शीर्ष चर्चामा हुँदा सदस्य केन्द्रित भएर चलिर...

आर्थिक विकासको प्रमुख क्षेत्र ऊर्जामै छैन बैंकहरुको पर्याप्त लगानी
आर्थिक विकासको प्रमुख क्षेत्र ऊर्जामै छैन बैंकहरुको पर्याप्त लगानी

काठमाडौं : सरकारले ऊर्जालाई आर्थिक विकासको प्रमुख क्षेत्रका रूपमा विकास गर्दै लगेको छ । केन्द्रीय बैंकले ऋण लगानीका लागि कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनका क्षेत्र विशेष प्राथमिकतामा राखेको छ ।  प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने क...