लघुवित्त
साना किसान लघुवित्तको नाफा २२.७७ प्रतिशतले बढ्यो,  यस्ता छन् अन्य सूचक
साना किसान लघुवित्तको नाफा २२.७७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २२.७७ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ७७ कर...

४६ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपीएस कति?
४६ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपीएस कति?

काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७९ प्रतिशतले बढी हो। गत आर्थिक व...

नेशनल लघुवित्तको नाफा ३४ करोड, यस्ता छन् अन्य सूचक
नेशनल लघुवित्तको नाफा ३४ करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  विवरण अनुसार लघुवित्तकाे नाफा ५७.८९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २१ करोड ५९ लाख रुपैयाँ थियो। आर...

कालिका लघुवित्तको नाफामा सुधार,   वितरणयोग्य मुनाफा कति?
कालिका लघुवित्तको नाफामा सुधार, वितरणयोग्य मुनाफा कति?

काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार आएको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ करोड ६९ लाख रुपैयाँ खुद...

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाखमा सीमित,  लाभांश क्षमता कति?
फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाखमा सीमित, लाभांश क्षमता कति?

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संथा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले कम हो। गत आर्थिक वर...

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, १६ लाख ५२ हजारको हात खाली
सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, १६ लाख ५२ हजारको हात खाली

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड आज बिहान सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकोले गोला प्रथाबाट बाँडफाँड भएको एफपिओमा चर्चित लगानीकर्ता एवम् आईपीओ बाँजे लक्ष्म...

लघुवित्तमा पनि एनएफआरएस लागू, ब्याजदर तथा सेवा शुल्क पुनरावलोकन गरिने
लघुवित्तमा पनि एनएफआरएस लागू, ब्याजदर तथा सेवा शुल्क पुनरावलोकन गरिने

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरुमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लागू हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गर्ने जनाएको छ । परिस्थितिवश ऋण तिर्न नसकेक...

लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८९/८० को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।  संस्थाले एफपीओ वितरणपछि कायम हुने चुक्ता पूँजी ५१ करोड ५४ लाख ५५ हजार ४६...

११ लाख घर परिवारमा साना किसान लघुवित्तको सेवा
११ लाख घर परिवारमा साना किसान लघुवित्तको सेवा

काठमाडौं : साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्न...

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त
हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त

काठमाडौं : हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्यले निरन्तरता पाएका छन् । गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेबाट लागू हुने गरि आगामी चार वर्षे कार्यकालको लागि सीईओ पदमा पुनः नियुक्ति गरेको हो । मर्ज...

सर्पोट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 
सर्पोट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सवा एक कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको एक लाख २३ हजार ८०९ दशलमव ४० कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि दोस्रो बजारमा का...

विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा
विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाले १५ औं वार्षिक साधारणसभा असार ३० को लागि बोलाएको । संस्थाले धुलिखेल लज रिसोर्टमा असार ३० गते बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जन...

उद्देश्य विचलनले लघुवित्तमा देखिएको चुनौती
उद्देश्य विचलनले लघुवित्तमा देखिएको चुनौती

नेपालमा औपचारिक रुपमा ससाना कर्जा सेवाको शुरुवात वि.स.२०१३ मा चितवनको बखान सहकारी संस्था स्थापनाबाट भएको पाइन्छ । वि.स. २०३१ मा वाणिज्य बैंकहरुले साना क्षेत्र कर्जा कार्यक्रम, वि.स.२०३२ मा कृषि विकास बैंकले साना किसान विकास कार्यक्रम र आ.व. २०४९÷०५० देखि ग्रामिण मोडलको लघुवित्त कार्यक्रम सञ्च...

अभियान लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने
अभियान लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । राष्...

निर्धन उत्थान लघुवित्तको सिईओमा दाहाल नियुक्त 
निर्धन उत्थान लघुवित्तको सिईओमा दाहाल नियुक्त 

काठमाडौं : निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको रिक्त रहेको सो पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो।  उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी २...

लघुवित्तको ज्यादती कायमै
लघुवित्तको ज्यादती कायमै

काठमाडौं : लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेको...

राष्ट्र बैंकले भन्यो- लघुवित्तको ऋण एक वर्षपछि तिर्दा पनि हुन्छ, समयमै पुनरतालिकीकरण गर्नू
राष्ट्र बैंकले भन्यो- लघुवित्तको ऋण एक वर्षपछि तिर्दा पनि हुन्छ, समयमै पुनरतालिकीकरण गर्नू

काठमाडौं : राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न सकिने जनाएको छ । जसका लागि ऋणीले २०८१ वैशाख मसान्तभित्र कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने जनाएको छ । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीको आवश्यक...

अर्थ मन्त्रालयले बोलायो लघुवित्त पीडितलाई वार्तामा
अर्थ मन्त्रालयले बोलायो लघुवित्त पीडितलाई वार्तामा

काठमाडौं : अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह&nda...

सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु
सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकरणपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थिय...

फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार
फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । यसैगरी, धितोपत्र बोर्डले पन...

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव
जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको संचालक समिती बैठकले चैत्र ९ गते पाँचौ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको ५ औँ साधारणसभा चैत्र ९ गते बिहान ९ बजेदेखि होटल यासआर होटल रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभा...

स्वरोजगार लघुवित्तको  शेयरमूल्य समायोजन
स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले लघुवित्तको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन (बिहीबार) को अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य...

सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने
सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं : सामुदायिक र बीपीडब्लु लघुवित्तको सेयर कारोबार १५ दिनसम्मका लागि रोक्का हुने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो। दुवै कम्पनीले फागुन २४ ग...

सकियो लघुवित्त सम्मेलन, ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारा व्यवहारमा कार्यान्वयन गरिने
सकियो लघुवित्त सम्मेलन, ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारा व्यवहारमा कार्यान्वयन गरिने

काठमाडौं : ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम...